काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण, एकै दिन ३०० जना सङ्क्रमित भए मात्र काठमाडौंमा पुर्ण लकडाउन हुने
काठमाडौमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगैकाठमाडौं जिल्लामा कोरोना सङ्क्रतिको संख्या ४९ जना पुगेको छ । निको हुनेको सङ्ख्या २५ जना रहेको छ। त्यसै गरी काठमाडौंमा पुन लकडाउन हुने हल्ला चलेकोले सर्वसाधारणहरु अलमलमा परेका छन् तर एकै दिन ३०० जना सङ्क्रमित भए मात्र काठमाडौंमा पुर्ण
अमेरिकामा कोरोनाबाट १ लाख २५ हजारको मृत्यु: दुई करोडभन्दा बढीमा कोरोना संक्रमण हुने सीडीसीको प्रक्षेपण
काठमाडौं । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या १ लाख २५ हजारभन्दा बढी पुगेको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हाल अमेरिकामा कोरोना संक्रमितहरुको संख्या २४ लाख ५२ हजार बढी छ । दुई करोडभन्दा बढी मानिसमा कोरोना संक्रमण हुने प्रक्षेपण अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल
ठाउँ-ठाउँमा भारी वर्षा र बाढीको सम्भावना ! नदीको वहाव पनि बढ्ने - सतर्क रहन मौसम विभागको अनुरोध
काठमाडौं । मनसुन सक्रिय भएकाले केही स्थानमा भारी वर्षा हुने र नदीहरुमा बहाव बढ्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । पानी पर्ने क्रम बढेसँगै देशका बिभिन्न स्थानका नदीहरुमा पनि बहाव बढ्ने छ । आजबाट कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबईलगायत सबै प्रदेशका
कोरोना फैलिने खतरा ! 'काठमाडौं भित्रिनेहरु संक्रमित क्षेत्रबाट आइरहेका छन'
काठमाडौं । चिकित्सकहरुले कोरोना नियन्त्रणको लागि सबै निकाय जिम्मेवार बन्नुपर्ने बताएका छन् । परीक्षणको दायरा बढाउनुपर्ने र आम नागरिकले पनि आवश्यक नियम पालना गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक
समाजसेवी राजेश्वरी श्रेष्ठको समूहबाट थानकोटका १२ घर एकल महिलाहरूलाई खाद्यान्न सामाग्री बितरण
कुल बहादुर शाहीको आफ्नै कथा, आफ्नै ब्यथा : जुम्लाका कुलबहादुर शाही बिगत ९-१० बर्षदेखि म्याराथुन धाबककाे माध्यमबाट राष्ट्रलाई चिनाउन निरन्तर लागि पर्दै गर्दा गिनिज वल्र्ड रेकर्ड राख्न सफल भए । उनिसँग ५० औं प्रमाणपत्रहरू छन्,,, जुम्लाबाट काठमाडौमा आफ्नो योग्यता र क्षमता देखाउन आउनु भयो । तर कतै
भक्तपुर खरिपाटी क्वारेन्टिनबाट घर गएका चार जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनबाट घर गएका चार जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनीहरु २३ जेठमा यूएईबाट नेपाल आएका थिए । १४ दिन बसेपछि स्वाब संकलन गरेर उनीहरुलाई घर पठाइएको थियो। तर असार ११ गते विहिबार एक महिलासहित तीन पुरुष गरी ४ जनामा संक्रमण पुष्टि देखिएको
शनिवार र आईतबार सार्वजनिक बिदाको प्रस्ताव
काठमाडौं । सांसद भीमसेनदास प्रधानले कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले कोरोना नियन्त्रणकै लागि शनिबार र आईतबार विदा दिन (प्रस्ताव) माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लकडाउन खुकुलो बनाउँदा सवारी साधनहरुको चापसँगै सर्वसाधरणको चहलपहल बढेकाले शनिबार र आईतबार पनि सार्वजनिक विदा दिने व्यवस्था
काठमाडौं, भक्तपुरमा ४/४ जना र ललितपुरमा १ जना सहित थप ४६४ जना कोरोना सङ्क्रमित
काठमाडौँ, असार ११ गते । पछिल्लो २४ घण्टामा नेपालमा थप ४६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या एघार हजार १६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । स्वास्थ्य तथा जनसंख्या
पहिरोले विभिन्न जिल्लाका ६ सडक अवरुद्ध
समाचार सारांशमा : उदयपुरको कटारी नगरपालिका–८ बेतिनीस्थित् सिद्धीचरण राजमार्ग पूर्णरूपमा अवरुद्ध प्युठानको सरुमारानी गाउँपालिका–४ खहरेखोलास्थित् भालुवाङ–प्युठान सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध पूरा समाचार पढ्नुहोस् काठमाडौं। अविरल वर्षापछि गएको पहिरोले देशका ६ सडकखण्ड अवरुद्ध
पाटन अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु
काठमाडौँ– कोरोना भाइरसकाे संक्रमणका कारण पाटन अस्पतालमा एक जनाको मृत्यु भएको छ। बिहीबार पाटन अस्पतालमा उपचाररत ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको अस्पताल स्राेतले जानकारी दिएको छ। केही समय अगाडि मिर्गौला प्रत्यारोपण गरिएका उनलाई संक्रमणको पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन वार्डमा