नागरिक पोष्ट News

सलह काठमाण्डौ उपत्यकामै आईपुग्यो, ललितपुरको प्युटारलगायत स्थानमा देखियो

शनिबार तराई क्षेत्रमा प्रवेश गरेको सलह काठमाडौं उपत्यकामा पनि आइपुगेको छ । आज ललितपुरमा सलह प्रवेश गरेको विज्ञहरूले बताएका छन् । मकवानपुरबाट प्रवेश गरेको सलह ललितपुरका प्युटारलगायत स्थानमा देखिएको हो । तर, मनसुनको बेला भएकाले पानी परिरहेको र सलहको झुन्डसमेत सानो भएकाले त्यति क्षति नपुर्याउने विज्ञको

कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो, ५ लाखको मृत्यु, अमेरिकामा ५२ लाख १० हजारभन्दा धेरै संक्रमित

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या एक करोड नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड एक हजार ५२७ पुगेको छ । सबैभन्दा धेरै संक्रमित अमेरिकामा देखिएका छन् । अमेरिकामा अहिलेसम्म ५२ लाख १०

थप ४६३ जनामा कोरोना संक्रमण, कहाँ कति-कति थपिए संक्रमित ?

 थप ४३६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।यससँगै संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाजुरामा ६३ जना संक्रमित थपिएका छन् । यस्तै, महोत्तरीका ५६ जना, गुल्मीका ३८, प्युठानका ३५, दाङका ३४, बाजुरा र नवलपुरका ३१/३१ जना, बाग्लुङका

नेपालमा कोरोना संक्रमणबाट २८ जना को मृत्यु, को को (विवरणसहित)

 नेपालमा कोरोना भाइरसको संक्रमणबाट २८ जनाको मृत्यु भएको तथ्यांक छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एक पुरुषको मृत्यु भएको जनाएको हो । योसँगै संक्रमणबाट मृत्यु हुनेमा २२ पुरुष र ६ महिला छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका

वृहत विष्णुमती तथा मठ मन्दिर सरसफाई महाअभियान सम्पन्न

आज मिति २०७७-३-१३ गते शनिकारका दिन राष्ट्रिय नागरिक बिकास समाजद्वारा विभिन्न सामाजिक संघ संस्थाहरूकाे सहकार्यमा "उपत्यका सरसफाइ महाअभियान अन्तर्गत काठमाडौ महानगरपालिका वडा नं १६ काे सामाखुसी म्हैपी मन्दिर परिसरमा सम्पन्न भयो ।   सफाइ अभियानमा पर्यटन व्यवसायी, राष्ट्रिय नागरिक समाजका प्रमुख

सलहबाट जोगाउन धानको बीउ त्रिपाल वा प्लास्टिकले ढाक्न अपील ! एक किलो सलह ल्याउनेलाई २० रुपैयाँ दिने प्रदेश सरकारको घोषणा

रुपन्देही, पाल्पा, सर्लाही सप्तरीमा सलह कीरा देखा परेको छ । सलहबाट बालीनाली जोगाउन प्रदेश नं ५ सरकारले पुरस्कारको घोषणा समेत गरेको छ । एक किलो सलह समातेर ल्याउनेलाई २० रुपैंयाँ पुरस्कार दिने निर्णय प्रदेश सरकारले गरेको हो । प्रदेश सरकारले धानको बीउ जोगाउन त्रिपाल र प्लाष्टिकले छोप्न समेत किसानहरुलाई

काठमाडौं उपत्यकामा ५ नयाँ संंक्रमित, थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या १२ हजार ३०९ पुग्यो

 थप ५५४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको सख्ंया १२ हजार ३०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

अदिवी फार्मेसीको आयोजनामा चन्द्रागिरी नगरपालिको वडा ६ र ८मा संयुक्त रुपमा रक्तदान कार्यक्रम सम्पन्न, ८० जना भन्दा बढीले रक्तदान गरे

चन्द्रागिरी नगरपालिको वडा ६ र ८ मा बाला गाउँ क्लबको सहयोगमा रक्तदान कार्यक्रम सम्पनन भएको छ । कोभिड १९ को अन्योलको परिस्थितिमा रगतको अभावलाई कमी गर्ने उदेश्यले अदिवी फार्मेसी एंव बाला गाउँ युवा क्लबको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । उक्त  रक्तदान

सलह पस्यो नेपालमा, बालीनाली खान थाले

काठमाडौं । नेपालमा सलह किरा पसेको छ । सर्लाही, बारा र पर्सामा सहल कीरा भेटिएको छ । सलह किराले तरकारी बाली खान थालेका छन् ।  सलह फट्यांग्राकै एक प्रजतिका रुपमा रहेको सहल अनिकाल निम्त्याउने किराका रुपमा परिचित छ । सर्लाहीको तेलबाली अनुसन्धान कार्यक्रमको कार्यालय नवलपुरमा विहान सलहको विशाल झुन्ड फेला

त्रिविको परीक्षा अझै केही महिना नहुने

शेषकान्त पण्डित काठमाडौँ, असार १३ गते । कोरोना भाइरसको सङ्क्रमणपछि स्थगित त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको परीक्षा अझै केही महिना नहुने भएको छ । वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको लिखित परीक्षाबाहेक मूल्याङ्कनको विकल्प नभएको र सेमेस्टर प्रणालीको परीक्षालाई कसरी अगाडि बढाउने भन्ने

कुल पोष्ट : 8183