नागरिक पोष्ट News

चीनमा भेटियो मानिसबाट मानिसमा सर्ने अर्को भाइरस, महामारी ल्याउने खतरा

चीनमा नयाँ भाइरस भेटिएको  खबर फैलिएको छ । खबरमा भनिएको छ, चीनका वैज्ञानिकहरुले फ्लुको एक यस्ता नयाँ स्ट्रेन पहिचान गरेका छन्, जसमा महामारीको रुपमा आफ्नो स्वरुप बदल्ने सक्ने क्षमता छ । यो खबर बिबिसी अनलाइनमा प्रकाशित छ । उपलब्ध जानकारी अनुसार उक्त स्ट्रेन सुँगुरमा हुन्छ तर, यसले मान्छेलाई पनि संक्रमित

काठमाडौंमा १२ जना कोरोना संक्रमित भेटिए, थप ३१६ सहित संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो

काठमाडौँ, असार १६ गते । कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या मंगलबार १३ हजार ५६४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ३१६ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । काठमाडौं जिल्लामा १२ जना कोरोना संक्रमित भेटिएका

काठमाडौंमा १२ जना कोरोना संक्रमित भेटिए

१६ असार, काठमाडौं । मंगलबार काठमाडौं जिल्लामा १२ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौं जिल्लामा ५ महिला र ७ जना पुरुषमा संक्रमण देखिएको हो । यस्तै, ललितपुरमा एक पुरुष र भक्तपुरमा एक महिलामा कोरोना संक्रमण देखिएको छ ।

महिनावरी भएकी सुस्मिताको ससुरा र नन्दले लाठी र ढुंगाले हानी क्रुरतापूर्वक यसरी गरे हत्या, बचाउ भनेर चिच्याईन तर गुहार पाइनन्

एउटा क्रुर र  पासविक घटनाको खुलासा भएको छ मकवानपुरमा । गत असार २ गते हेटौँडामा मृत भेटिएकी सुस्मिता क्षेत्री थापा हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेका चार जनालाई आज सार्वजनिक गरेको छ । सो प्रकरणमा प्रहरीले मृतक सुस्मिताका ससुरा प्रकाश, सासू तुलसा, नन्दहरु दुर्गा र सीतालाई पत्रकार सम्मेलन

काठमाडौंमा थप ८ सहित ४६८ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या १३ हजार २ सय नाघ्यो

काठमाडौँ, असार १५ गते । कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको सङ्ख्या १३ हजार २४८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले साेमबार पछिल्लो २४ घण्टामा देशभर थप ४६८ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । आज थप भएकामा ११२ महिला र ३६४ जना पुरुष रहेका छन् ।  उपत्यकामा

लकडाउन साउन ७ गते सम्म थप कडाई गर्ने सरकारको निर्णय, सार्वजनिक यातायात र हवाई सेवा सबै बन्द हुने

काठमाडौं, १५ असार । सरकारले थप तीन हप्ता लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ७ साउनसम्मका लागि थप्ने निर्णय गरेको हो । लकडाउन अहिलेकै अवस्थामा खुकुलो रहने ७ साउनसम्म थपिएको उद्दोग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिए । हवाई सेवा पनि ७ साउनसम्मका

काठमाडौको तारकेश्वर धर्मस्थली, साङ्गला र नुवाकोटमा पनि देखियो सलह किरा

काठमाडौको तारकेश्वर नगरपालिका अन्र्तगत धर्मस्थली र साङ्गलामा पनि सलह किरा भेटिएको छ । थोरै मात्रामा धर्मस्थलीमा भेटिएको धर्मस्थली निवासी अजय महर्जनले फेसबुक वालमा लेखेका छन । यसै बिच त्यको केही समयमा सोही नगरपालिका अन्र्तगत साङ्गामा पनि भेटिएको श्याम कार्कीले बताए । काठमाडौंको दक्षिणकाली नगरपालिका

१४ दिन ‘होम क्वारेन्टिन’ मा बस्ने सर्तमा मात्र काठमाडौं भित्रिन दिइने, बाहिर निस्कन नपाइने

कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले अनिवार्य होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धता सहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई उपत्यका भित्रिन दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड अनुसार स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आएमा होम क्वारेन्टिनमा

सयुक्त राष्ट्रसंघको गाडी भित्र यौन सम्पर्क गर्दै गरेको भिडियो भाईरल... महासचिव गुटेरसद्धारा निन्दा

एजेन्सी असार १३ । ईजरायलको तेल अभिव शहरमा सयुक्त राष्ट्रसंघको गाडीमा एक जोडीले यौन सम्पर्क गर्दै गरेको भिडियो अहिले ब्यापक भाईरल बनेको छ । यस घटनाको जानकारी पाए लगत्तै सयुक्त राष्ट्रसंघले छानविन शुरु गरेको जनाएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले घटनाप्रति निन्दा गरेका छन् । यस भिडियोमा राष्ट्रसंघको

मलाई प्रधानमन्त्रीबाट हटाउन विदेशी दुतावास सक्रिय भए तर मलाई हटाउन संभव छैन ओली

काठमाडौँ असार १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा ल्याए पछि आफूलाई हटाउन विदेशी दुतावास सक्रिय भएको र होटलहरुमा गतिविधि भईरहेको दाबी गर्दै आफूलाई हटाउन असंभव रहेको बताएका छन् । मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसरमा धानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री

कुल पोष्ट : 8183