तारकेश्वरमा भेटियो ३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका भित्र ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तारकेश्वर नगरपालिका वडा नं. ४ फुलबारी गेटकी ५२ वर्षिया महिला, नेपालटारकी २६ वर्षिया महिला र तारकेश्वर वडा नं. ९ मनमैँजुको मिलिजुली टोलमा बस्ने २४ वर्षिया सदिक्षा सापकोटामा
फेसबुक लाइभमा आएर मनमैजुमा ३० वर्षिए एक महिलाद्वारा आत्महत्या
काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. ९ को बासुकीनाग टोलमा एक महिलाले आत्महत्या गरेकी छिन् । उदयपुर जिल्ला नरेगढी गाउँपालिका वडा नं. ३ स्थायी घर भएकी मृतक शर्मिला मगरले पासो लगाएर आत्महत्या गरेकी छिन् । ३० वर्षिय मगर करिव ७–८ महिना अघिदेखि श्रीमानसँग छुट्टिएर एक्लै बस्दै आएकी थिइन । उनको एक छोरा माइतीमा
नेपालमा कोरोनाबाट ३४ जनाको मृत्यु, २४ घण्टामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि
२० असार, काठमाडौं । नेपालमा कोरोनाबाट ३४ जनाको मृत्यु भएको छ भने ६ हजार ४१५ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ५० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या
देशभर बदली, केही स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउन अनुरोध
मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढीपहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविद् गङ्गा नगरकोटीका अनुसार आगामी तीन दिन देशभरि नै वर्षाको सम्भावना रहेको छ । महाशाखाले आगामी २४ घण्टा देशको सबै प्रदेशमा बदली रही मेघगर्जन चट्याङसहित
अहिलेसम्मकै बढी एकै दिन थप ७४० जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५ हजार नाघ्यो
१९ असार, काठमाडौं । अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमित थप ७४० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै देशभर संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । थप एकको मृत्यु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट थप एकको मृत्यु भएको छ । काठमाडौं,
काठमाडौँ उपत्यकामा ३२ सहित ४७३ जनामा कोरोना संक्रमणको पुष्टि, कोरोनाबाट ४९ दिने शिशुको मृत्यु
सङ्क्रमितको संख्या १४ हजार ५ नाघ्यो काठमाडौँ, असार १८ गते । कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या १४ हजार ५१९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४७३ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । जसमध्ये १०९
अमेजनले लकडाउनको बेला काम गर्ने कर्मचारीलाई ६० अर्ब रुपैयाँ बोनस दिने
इ कमर्श कम्पनी अमेजनले फ्रन्ट लाइनमा खटिने कामदारलाई ५० करोड अमेरिकी डलर ६० अर्ब ५० करोड नेपाली रुपैयाँ) बोनस बाड्ने भएको छ । जुन महिनामा पुरै काम गरेका कामदारलाई ‘थ्यांक यू’ बोनसको नाममा यो बोनस दिन लागिएको हो । अमेजन कम्पनीका अुनसार कम्पनीमा फुल टाइम गोदाम,होलसेल फुड तथा डेलिवरी क्षेत्रमा काम गर्ने
कोरोना असर बैंकका कर्मचारीले बोनस नपाउने, तलव पनि नबढ्ने
कोरोना महामारीका कारण असहज बनेको आर्थिक अबस्थाले गर्दा बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीले बोनस नपाउने भएका छन् । त्यससँगै हरेक आर्थिक बर्षमा राम्रै रुपमा बृद्धि हुँदै आएको तलव स्केल पनि यस आर्थिक बर्षमा नबढ्ने भएको छ । बैंकिङ क्षेत्रका कर्मचारीको तलव र अन्य सुविधा बढ्ने अबस्थामा नरहेको जनाइएको छ ।
काठमाडौं उपत्यकामा थप १७ जना सहित ४८२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ हजार नाघ्यो
काठमाडौं उपत्यकामा थप १७ जना सहित थप ४८२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८८६ नमुना परीक्षण गर्दा ४५२ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यससँगै संक्रमितको संख्या १४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १४ हजार ४६ जना संक्रमित
बालबालिकामा कोरोनाको संक्रमण बढ्यो, अभिभावकहरु बेलैमा सचेत हुन जरुरी छ
१७ असार, काठमाडौं । सरकारले नेपालमा बालबालिकामा कोरोना संक्रमण बढ्दै गएको भन्दै अभिभावकलाई सचेत हुन आग्रह गरेको छ । नेपालमा १८ वर्षमुनिका २ हजार ६१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सुदूरपश्चिममा ९ वर्षमुनिका १ सय ७५ जनामा कोरोना संक्रमण भएको छ भने केहीको मृत्यु