नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ कर्मचारीमा कोरोना संक्रमण
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का तीन पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । विदेशबाट नेपाल फर्किएकाहरूको उद्धारमा खटिएका उनीहरूमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा एक पाइलट, दुई कोपाइलट र ११ एयर होस्टेज छन् ।
उपत्यकामा ५४ कोरोना जनामा संक्रमण, काठमाडौँमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना सङ्क्रमित
काठमाडौँ, असार २२ गते । पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १५ हजार ९६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या ५४
असार २६ देखि देशैभर ठूलो बाढीको सम्भावना, महाशाखाले जारी गरेको सूचनामा सतर्क रहन आग्रह !
बाढी पूर्वानुमान महाशाखाले यही असार २५ गतेदेखि देशैभरका खोला/नदीमा ठूलो बाढीको सम्भावना देखिएको भन्दै त्यसबाट बच्न अहिलेदेखि नै तयारीमा जुट आह्वान गरेको छ। महाशाखाले आइतबार सूचना जारी गर्दै असार २५ गतेदेखि देशैभरका नदीको बहाव बढ्ने र २६ देखि २९ गतेसम्म देशैभरका ठूला, मझौला र साना नदीमा ठूलो बाढीको सम्भावना
विद्यार्थीमा लामो समयदेखि रहेको अन्योल अब हट्ने, कक्षा ११ को बोर्ड परीक्षा विद्यालयले नै लिन पाउने
सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार सम्बद्ध विद्यालयलाई दिने नीतिगत निर्णय गरेको हो । पाठ्यक्रम विकास केन्द्रका
साउनमा किन कपाल काट्नु हुन्न ! भगवान विष्णु आफ्नो कुटीमा बसेको बेला काट्न नहुने धार्मिक मान्यता
साउन महिना सुरुभएयता कपाल काट्न हुन्न भन्ने मान्यता छ । केही युवाहरुले यसलाई मान्दैन । तर, पाका पुस्ताले भने यसलाई मान्छन् । उनीहरु सकेसम्म साउन महिनामा कपाल नकाट्दा उचित हुुने तर्क राख्छन् । शास्त्रीय मान्यताअनुसार साउनभरि भगवान विष्णु आफ्नो कुटीमा आराम गर्न बस्छन् । उनी आराम गर्न बसेको बेला कपाल
अब कपाल काट्दा १५० रूपैयाँ तिर्नु पर्ने
अब काठमाडौ उपत्याका भित्र कपाल काट्दा १५० रूपैयाँ तिर्नु पर्ने भएको छ । नेपाल नाई संघले कपाल काटदा अबदेखि १५० रुपैयाँ लिने निर्णय गरेको छ । नाई संघको गत बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । कोठा भाडा बढेर र बैंकको ब्याज तिर्नु पर्ने भएकाले कपाल काटेको दर बढाउन परेको नेपाल नाई संघका काठमाडौ जिल्लाका
थप संक्रमित संख्या १५७८४ पुग्यो, आज २९३ जनामा कोरोना संक्रमण
२१ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै कञ्चनपुरमा ३२ जना संक्रमित थपिएका छन् । यस्तै रौतहटका २९ जना, काठमाडौं, धनुषा र कैलालीका २७/२७ जना, बाजुराका २०, सल्यान १५, सुर्खेत र महोत्तरीका
काठमाडौं उपत्यकामा मात्र ३० जना नयाँ कोरोना संक्रमित भेटिए
२१ असार, काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २७ जना, ललितपुरका २ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौंका संक्रमितमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ५ जना, वीर अस्पतालमा
राष्ट्रिय नागरिक बिकास समाज का अध्यक्ष महेश जगँ कुवँरको संयोजक्त्वमा सरसफाई अभियान
आज २०७७ असार २० गते शनिबार राष्ट्रिय नागरिक बिकास समाज का अध्यक्ष महेश जगँ कुवँर को नेतृत्वमा राष्ट्रिय नागरिक बिकास समाज,सृजनशील प्रवद्र्धन केन्द्र नेपाल लगायत विभिन्न सामाजिक संघ संस्थाको सहकार्यमा काठ माडौका महानगरपालिका (१६ अन्तर्गत सिद्धि गणेश मन्दिर सोह्र खुट्टे नयाँबजारमा सरफाई कार्यक्रमको
नेपाल घरेलु तथा साना उद्योग महासंघको विभिन्न वस्तुगत संघ तथा जिल्ला संघहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेपाल सरकारले २ दर्जन स्वदेशी वस्तुहरुमा मुलुकलाई आत्मनिर्भर गराउने घोषणा गरे अनुरुप सम्भावित स्वदेशी वस्तुहरुको पहिचान र ती वस्तुहरुको वर्तमान अवस्थाका बारेमा छलफल गर्ने उद्देश्यले आज मिति २०७७ असार १८ गते नेपाल घरेलु तथा साना उद्योग महासंघले विभिन्न वस्तुगत संघ तथा जिल्ला संघहरुसँग संयुक्त रुपमा