अबको ६ महिनासम्म जोखिममा छौं, २ महिना सेल्फ लकडाउनमा बसौं, कोरोनाको छालबाट बच्न सक्छौं – डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
काठमाडौं उपत्याकामा ४० लाख जनसंख्या छ | जनघनत्व बढी भएका सहर कोरोना संक्रमणको हटस्पट बन्ने जोखिममा छन् | सरकारी तथ्यांकमा देखिएको संक्रमितको संख्यालाई हामीले स्याम्प्लिंग को रुपमा बुझ्नु जरुरी छ | अबका २ महिना हामी नागरिक सेल्फ लकडाउनमा बस्न सक्यौं भने कोरोना संक्रमणको मुख्य छालबाट बच्न सक्छौं | यो ६
सरिता गिरी निलम्वनमा, सांसद पद खुस्कियो
काठमाडौं । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबा निस्कासन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी कार्यकारीणी समितिको बैठकले गिरीलाई पार्टी र संघीय संसदको सदस्यबाट हटाउने निर्णय गरेको हो । महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदलको सिफारिस अनुसार निर्णय भएको नेता इस्तियाक
काठमाडौं उपत्यकामा जोखिम बढेको भन्दै कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन , दुई जना यात्रु राखेर ट्याक्सी चलाउन दिने तयारीमा सरकार
काठमाडौं । सरकारले दुई जनासम्म यात्रु राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिने तयारी गरेको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी चालकबाहेक दुईजना राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिनेबारे सकारात्मक छलफल भएको र ‘यसबारे कोभिड- १९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) मा छलफल गरेर निर्णय हुने सरकारका
कोरोना भाइरस झन खतरा बन्दै, हावाबाट पनि फैलिनसक्ने प्रमाण वैज्ञानिकहरुले डब्ल्यूएचलाई बुझाए, WHO द्वारा ग्रहण
विश्वका दुई सयभन्दा धेरै वैज्ञानिकहरुले डब्ल्यूएचओलाई खुला पत्र लेखेर कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने प्रमाण बुझाएका छन् । सो प्रमाण विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने प्रमाणलाई ग्रहण गरेको छ । क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा गत सोमबार प्रकाशित
मौद्रिक नीतिको सुझाव पत्र घरेलु महासंघले राष्ट्र बैंकलाई बुझायो
आज असार २२ गते नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष श्री उमेश प्रसाद सिंहको नेतृत्वमा पूर्व अध्यक्ष तथा केन्द्रीय सल्लाहकार समितिका सभापति श्री बासुदेव गिरी, उपाध्यक्षहरु श्री शोभा गुरुङ्ग, श्री मोहन कटुवाल, महासचिव श्री डम्वर प्रसाद रेग्मी, कोषाध्यक्ष श्री सत्यनारायण प्रजापति सम्मिलित
राष्ट्रिय निर्देशन समिति गठन
२३ असार २०७७ शर्मिला विश्वकर्मा, काठमाण्डौ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ्गको अध्यक्षतामा अपाङ्गता राष्ट्रिय निर्देशन समिति गठन गरिएको छ । अपाङ्गता क्षेत्रम नीतिगत काममा सहजीकरणका लागि अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ ( पहिलो संशोधन) २०७५ सहितको दफा ३८ (३)
बिहीबारदेखि असार २९ गतेसम्म देशैभरका नदीमा उच्च बहावको सम्भावना , सतर्कता अपनाउन आग्रह
काठमाडौं । आउँदो बिहीबारदेखि देशका विभिन्न ठूला नदीको बहावले सतर्कता तह पार गर्ने हुँदा पूर्वतयारी अपनाउन स्थानीयवासीलाई आह्वान गरिएको छ । मनसुन सक्रिय रहेकाले वर्षा हुने क्रम निरन्तर जस्तै छ । नदी, खोला र खहरेमा बाढी बढेकाले त्यसबाट हुने जनधनको क्षति कम गर्न र सतर्क रहन सरकारले अपिल गरेको छ । जल तथा
यसकारण काठमाडौं उपत्याकामा जोखिम बढ्यो, अब बच्ने कसरी ? – डा. रवीन्द्र पाण्डे
- संक्रमित जिल्लाबाट विभिन्न भित्रि बाटो हुँदै हजारौं व्यक्तिहरु काठमाडौं आइरहेका छन् | उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छैन | - काठमाडौं उपत्याकाका अधिकांश अस्पतालमा उपचार तथा शल्यक्रिया गर्नुपूर्व PCR टेस्ट गर्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पोजिटिभ देखिएको छ | - काठमाडौंका हरेकजसो ठाउँमा संक्रमित
अब मास्क नलगाई घरबाहिर निस्किनेलाई जरीवाना र प्रहरीले तत्काल पक्राउ गर्ने
काठमाडौं । मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । मास्क नलगाई हिँड्ने ९३ जनालाई जरिवाना लकडाउनका कडाइ नहुँदा कोरोना महामारी नियन्त्रणमा समस्या हुन सक्ने भएकाले यस्तो निर्देशन
लकडाउन फेरि कडाइ, मास्क नलगाई घरबाहिर निस्किनेलाई प्रहरीले तत्काल पक्राउ गर्ने
काठमाडौं । मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । मास्क नलगाई हिँड्ने ९३ जनालाई जरिवाना लकडाउनका कडाइ नहुँदा कोरोना महामारी नियन्त्रणमा समस्या हुन सक्ने भएकाले यस्तो निर्देशन