नागरिक पोष्ट News

सुनको भाउमा उछाल, फेरि नयाँ रेकर्ड कायम, तोलाको ९२ हजार ४ सय

काठमाण्डौ । नेपाली बजारकै इतिहास सुनको भाउ बिहीबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला फाइन गोल्ड ९२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ९६५ रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च हो।  गत असार १७ गते सुनको भाउले सर्वाधिक उचाइ कायम गरेको

उपत्यकामा तीन जिल्ला र अन्त एक जिल्ला मात्रै सार्वजनिक यातायात सञ्‍चालन गर्न पाइने

सरकारले सार्वजनिक यातायात सञ्‍चालन गर्ने भएको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले यस्तो जानकारी गराए । काठमाडौं उपत्यकामा तीन जिल्लाभित्र तथा बाहिर एक जिल्लाभित्र चल्न दिने गरी सार्वजनिक यातायात संचालन गर्ने निर्णय भएको उनले बताए । उनका अनुसार

१०८ जना कोरोना संक्रमित थपिए, काठमाडौमा ५ जनामा कोरोना संक्रमण पुष्टि

२५ असार, काठमाडौं । बिहीबार नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । बिहीबार सुर्खेतमा १८ जना, बझाङमा १६ जना, कैलालीमा ८ जना, दाङमा ७ जना, काठमाडौ र लमजुङमा ५/५ जना, सिराहा, चितवन, कास्की र अछाममा ४/४

सार्वजनिक यातायात चलाउन दिने सरकारको निर्णय, भाडा ५० प्रतिशत बढाउन पाउने

काठमाडाैं । सरकारले छोटो दूरीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बिहीबार प्रेस ब्रिफिङका क्रममा सो जानकारी गराएका हुन्  । नयाँ मापदण्डअनुसार काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र

भोलिदेखि सार्वजनिक यातायात चलाउन सकिने

मन्त्रिपरिषदका बैठकका निर्णय बिहीबार सुनाउँदै सरकारका प्रवक्ता

सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीपहिरोको बितण्डा, १८ बेपत्ता, २ जनाको शव भेटियो, १५ घर बाढीले बगायो

काठमाडौं । अविरल वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिकाको जम्बुमा बेपत्ता भएका १८ जना मध्ये दुई जनाको शव भेटिएको छ । अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको र केही व्यक्ति सम्पर्कविहीन भएका छन् । बाह्रविसे नगरपालिकाका प्रमुख

आजदेखि चार दिनसम्म भारी वर्षाको सम्भावना ! बाढी, पहिरो र डुबानको जोखिम, सतर्क रहनुहोला

काठमाडौं ।  चार दिनसम्म ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ । गृह मन्त्रालय अन्तरर्गतको  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चार दिनसम्म ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम हुने भन्दै सर्तकता अपनाउन आग्रह गरेको हो ।   प्राधिकरणका

आजदेखि चार दिनसम्म भारी वर्षाको सम्भावना ! बाढी, पहिरो र डुबानको जोखिम, सतर्क रहनुहोला

काठमाडौं ।  चार दिनसम्म ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ । गृह मन्त्रालय अन्तरर्गतको  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चार दिनसम्म ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम हुने भन्दै सर्तकता अपनाउन आग्रह गरेको हो ।   प्राधिकरणका

अबदेखि कोरोना संक्रमण भएकालाई भेदभाव गर्ने जो कोहीलाई कारवाही गरिने

सरकारले कोरोना संक्रमण भएका र निको भएकालाई भेदभाव गर्नेलाई कारवाही गर्ने भएको छ । सङ्क्रमणमुक्त भएका जोकोहीलाई भेदभाव गरिए भेदभाव गर्ने व्यक्तिलाई कानुनतः कार्वाही हुने  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताउनुभएको छ । अस्पताल,

उपत्यकामा २३ जना सहित थप २५५ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या १६ हजार ४ सय नाघ्यो

काठमाडौँ, असार २४ गते । पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार ४२३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको छ । काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या २३ पुगेको

कुल पोष्ट : 8183