सामाजिक दुरी र सुरक्षा सतर्कता सहित विद्यालय सञ्चालन गर्न पाउने, साउनदेखि शिक्षकहरु अनिवार्य स्कूल जानुपर्ने
काठमाडौं । साउनदेखि शिक्षकहरु अनिवार्यरुपमा विद्यालय पुग्नैपर्ने व्यवस्थागर्न लागिएको छ । शिक्षकहरुलाई विद्यालय आउँजाउ गर्न जिल्ला प्रशासन कार्यालयबाट पासको व्यवस्था गरिने भएको छ । यसकालागि विद्यालयमा रहेका क्यारेन्टाइन हटाउने र निर्मलीकरण गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रस्ताव
अझै तीन दिन देशव्यापी वर्षा जारी रहने, बाढी पूर्वानुमान महाशाखाको आवश्यक सतर्क हुन आग्रह
काठमाडौँ, असार २८ गते । नेपालमा मनसुन सक्रिय गराउने मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले अझै तीन/चार दिन देशव्यापी वर्षाको शृङ्खला जारी रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सक्रिय मनसुनका कारण देशभर सामान्य बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने क्रम जारी छ । आउँदो
तारकेश्वर १ मा जथाभावी प्लटीङ गर्दा सडक हिलाम्मे, सडकमा हिँड्न नमिल्ने भएपछि स्थानीय महिला समूहले सडकमै धान रोपे
काठमाडौं । तारकेश्वर–१ स्थित जगत, कूँचिप्वाकल मोटरबाटो जग्गा प्लानिङको कारण सडक हिलाम्बे बनेको छ । जगत बसपार्कमाथिको अब्यवस्थित प्लटिङ्गको कारण जगतबाट कुन्चीप्वाकल, नेपालथोक ढकालचौर आउने बाटो अवरुद्ध भएको हो । सो स्थानमा जाने साङ्गला चुनीको बाटो समेत हिलाम्मे भएको कारण मोटर बाटो अवरुद छ । देशकै राजधानी
तारकेश्वर १० मा निर्माणधिन भव्य लोकतान्त्रिक पार्क (फोटो फिचरसहित)
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. १० मान भव्य लोकतान्त्रिक पार्क निर्माण भएको छ । साँझको समयमा लोकतान्त्रिक पार्कमा झिलिमिली र पानीको फोहोराले स्वर्गको आनन्द दिने खालको रहेको छ । लोकतान्त्रिक पार्क सामान्य नभएर अन्तर्राष्ट्रिय स्तर र स्टाइलको रहेको छ । उक्त पार्कमा अझै बुद्धको सुन्दर
कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ३८ पुुग्यो
काठमाडौं । कोरोना भाइरस कोभिड-१९ को संक्रमणका कारण नेपालमा थप तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । दुई जनाको पाटन अस्पताल र एक जनाको केएमसी अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं महानरपालिका १० शंमखुलका मृगौलाका बिरामी ६० वर्षीय पुरुष १६ असारमा पाटन अस्पतालमा
नयाँ संक्रमितको संख्या घट्यो, थप ७० जनामा मात्र संक्रमणको पुष्टि , सावधानी अपनाउन सरकार र जनस्वास्थ्य विज्ञहरुको अपील !
२७ असार, काठमाडौं । नेपालमा कोरोना भाइरस कोभिड(१९ को , नयाँ संक्रमितको संख्या सय अंकभन्दा तल झरेको छ । २०७७ असार २७ गतेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६४८ नमुना परीक्षण गर्दा ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । डेढ महिनापछि नेपालमा कोरोना संक्रमितको
म्याग्दीमा पहिरोमा परी २७ जनाको मृत्यु, एक हजार विस्थापित, मृत्युु हुनेहरुको पूर्ण विवरणसहित पढ्नुहोस्
म्याग्दीमा शुक्रबार परेको वर्षासँगै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ । चार जना अझै हराइरहेका छन् भने १२ जना घाइतेको बेनी, पोखरा र काठमाडौंको अस्पतालमा उपचार भइरहेको छ । पहिरो धवलागिरी गाउँपालिकाको मराङ, कल्लेरी, राम्चे र रिखामा धनजनको क्षती गरेको छ । यस्तै मालिका गाउँपालिकाको बिमा,
देशभर बाढी–पहिरोको प्रकोपः बाढी पहिरोमा परि २५ जनाको मृत्यु,५७ जना बेपत्ता
मुलुकका बिभिन्न स्थानमा गएकाे बाढी पहिरोमा परि २५ जनाको मृत्यु भएको छ भने ५७ जना बेपत्ता छन् । सिन्धुपाल्चोक, कास्की, लमजुङ, म्याग्दी लगायत जिल्लामा बाढी र पहिरोले धनजनको क्षति पुर्याएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा
देशभरिका बिभिन्न ठाउँमा बाढीपहिरोको बितण्डा, हेर्नुहोस् कहाँ कहाँ कति क्षति भयो
विगत केही दिन यता देशभरिका बिभिन्न ठाउँमा बाढीपहिरोले बितण्डा मच्चाएको छ । सिन्धुपाल्चोक बार्हबिसेबाट शुरु भएको बाढीपहिरोले पोखरा, म्याग्दी, लमजुङ, मुस्ताङमा धनजनको ठूलो नोक्सानी गरेको छ । सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीपहिरोको बितण्डा, १८ बेपत्ता, २ जनाको शव भेटियो, १५ घर बाढीले बगायो जाजरकोटको
उपत्यकामा ४२ जना सहित थप ११८ जनामा कोरोना संक्रमणको पुष्टि
२४ घण्टामा ११८ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । आज काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या ४२ पुगेको छ । काठमाडौँमा २८ जना र ललितपुरमा १३ जना सङ्क्रमित भएका छन् । भत्तपुरमा एकजना सङ्क्रमित पुष्टि भएकाे छ । उपत्यकामा बुधबार २३ जना, मंगलबार २८ जना, साेमबार ५४ र आइतबार ३० जना सङ्क्रमित पुष्टि