नागरिक पोष्ट News

तारकेश्वरको विकाशको बाटो बिषयक अन्तर्क्रिया कार्यक्रम मनमैजु साँस्कृतिक समाजले यहि शनीवार ३ गते गर्दै

तारकेश्वर काठमाडौ । कोरोनाले ल्याएको परिवेश र यसपछि बदलिने समयलाई मध्यनजर गर्दै मनमैजु साँस्कृतिक समाजले विकास, सँस्कृति र साहित्य समेटेर बहसमुलक मासिक नियमित छलफल मन्थनको शुरुआत गर्न लागेको छ । तारकेश्वर नगरमा बसोबास गर्ने विभिन्न विषयगत विज्ञहरु, उद्यमी तथा व्यवसायी, कृषक, संचारकर्मी, कलाकर्मी तथा

अनावश्यक रुपमा बढी किन प्रयोग गर्नु हुँदैन सेनिटाइजर, कारण यस्तो छ

डाक्टरहरूले सेनिटाइटर प्रयोगको तुलनामा साबुन र पानीले हात धुन नै सल्लाह दिने गर्छन् । तर, केही अवस्थामा सेनिटाइजर प्रयोग गर्नुबाहेक अरू विकल्प रहँदैन । विगत छ महिनामा सेनिटाइजरको प्रयोग यति धेरै बढेको हुँदा यसको प्रयोगले गर्ने नाकरात्मक असरको बारेमा पनि जान्न जरुरी हुन्छ । कम्तिमा ६० प्रतिशत अलकोहल

बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता

सरकारले यस वर्षको मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता भएको जानकारी दिएको छ । बाढी पहिरोबाट हालसम्म पर्वत, पाल्पा, बझाङ, गुल्मी, सिन्धुपाल्चोक, रुकुम, कास्की, जाजरकोट, दोलखा, सर्लाही, तनहँु र सखुवासभा जिल्लामा जनधन को क्षति भएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार

एकै दिन १७ सय ५ जनाले जीते कोरोना, १० हजार २ सय ९४ जना कोरोना मुक्त

असार २९ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमित निको हुने क्रम निकै बढेको छ । आज एकै दिन एक हजार सात सय ५ संक्रमित कोरोना मुक्त भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ हाल सम्म कोरोना जीत्नेको संख्या १० हजार २ सय ९४ जना कोरोना मुक्त भईसकेका छन् । यो भनेको

काठमाडौँ उपत्यकामा ९ सहित १४४ जनामा कोरोना संक्रमण

काठमाडौँ – सोमबार थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडाँै उपत्यकामा मात्र ९ जना छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ९४५ पुगेको छ । जसमा सक्रिय संक्रमितहरु ६ हजार ६१३ जना रहेका छन् । सोमबार थपिएका संक्रमितमध्ये काठमाडौंका तीन जना, ललितपुरका पाँच जना र भक्तपुरका

तारकेश्वर–६ मा १ करोड १० लाखको पिच ३ महिना पनि टिकेन

२८ असार, काठमाडौं । तारकेश्वर वडा नं. ६ को सानु बाइपास सडकको पिच ३ महिना पनि नटिक्दै भत्किएको छ । नगरपालिकाको योजनामा यहि चैत ९ गते सम्पन्न भएको पिच अहिले खाल्डै खाल्डामा रूपान्तरण भएको छ । उक्त सडकमा साइड ड्रेन नै नबनाई सडक पिच गरेको देखिन्छ । साइड ड्रेनबाट पानी बग्ने व्यवस्था नगरी पिच गरेका कारण पनि सडकमा

म्याग्दी पहिरो : ज्यान गुमाउनेको सङ्ख्या २८, १९ जनाको सामूहिक अन्त्येष्टि

म्याग्दी – अविरल वर्षासँगै आएको बाढी पहिरोमा परेर म्याग्दीमा ज्यान गुमाउनेको सङ्ख्या २८ पुगेको छ । रघुगंगा गाउँपालिका–६, ठाडाखानी, धवलागिरी–६, मराङ र मालिका–७, विममा गएको बाढी तथा पहिरोमा परेर बेपत्तामध्ये हिजो थप एक जनाको शव भेटिएसँगै मृतकको संख्या २८ पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले

अन्तत कोरोनाको अगाडी ट्रम्प झुके र लगाए मास्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस महामारी सुरु भएपछि सार्वजनिक स्थानमा जाँदा पहिलोपटक मास्क लगाएका छन् । शनिवार वाशिङ्गटन बाहिर वाल्टर रीड सैन्य अस्पताल जाँदा ट्रम्पले मास्क लगाएका हुन् । जनस्वास्थ्य विज्ञहरुले कोरोना संक्रमणबाट जोगिन मास्क लगाउन अनिवार्य रहेको बताउँदै

भारतीय अभिनेता अमिताभ बचन र उनको छोरा अभिषेक बचनमा कोरोना संक्रमणको पुष्टि

भारतीय सिने जगतका हस्ती अमिताभ बचनमा कोरोना संक्रमण पाइएको छ । बीबीसीका अनुसार अमिताभ वचनले ट्वीट मार्फत सो कुराको खुलासा गर्नु भएको हो । ट्वीटमा उहाँले आफूमा कोरोना संक्रमण पोजेटिभ पाइएको र अस्पतालमा भर्ना भएको तथा परिवारका सदस्यमा पनि परीक्षण भई रिजल्ट आउन बाँकी रहेको उल्लेख गर्नुभएको छ । तर उहाँका

स्टोरी सिन्धुपाल्चोक बाढीपहिराको : छिमेकी सबै ज्यान जोगाउन भागे, मलाई बचाउन कोही आएनन्, चिच्याइरहेँ, बाढी र लेदोले बगाइरह्यो

अघिल्लो दिन खेतबारीको कामले अति थाकेपछि रातभर एक निद्रा पनि नब्युँझी २६ गते बिहानै आँखा खुले । बिहान भीषण वर्षा भइरहेको थियो । त्यति बेला बिहानको ७ बजेको थियो । भीषण वर्षाका कारण बिहान रात परेको जस्तै भएको थियो । भीषण वर्षाले चारैतिरका पहाडमा पहिरो जाला जस्तो भएको थियो । सधैँ पानी परिरहने ठाउँ भएकाले खासै

कुल पोष्ट : 8183