नागरिक पोष्ट News

विहीबार थप १६७ जनामा संक्रमण पुष्टि

साउन १, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा नेपालमा थप १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो सगैं बिहीबारसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ । मन्त्रालयका अनुसार बिहीबारसम्म ११ हजार २ सय ४९ जना संक्रमित उपचारपछि निको भएर घर

नेपाली बजारमा आज सुनको भाउ कति ?

काठमाण्डौ । नेपाली बजारमा आज बिहीबार सुनको भाउमा थोरै गिरावट आएको छ। यो साता कारोबारको पाँचौँ दिन सुन तोलामा १०० रुपैयाँ घटेको हो। यो गिरावटसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार २६० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  हिजो बुधबार सुनको भाउ नेपालकै

अनलाइन कक्षा तथा दुर शिक्षा अबिलम्ब सञ्चालन गरियोस् –रविन्द्र पाण्डे–

–रविन्द्र पाण्डे– कोरोना संक्रमणको माहामारी कहिले अन्त्य हुन्छ भन्ने अनिश्चित छ | विश्वका धेरै देश जसले कोरोना संक्रमण नियन्त्रण गर्दै थिए, उनीहरुले स्कुल खोल्दा बालबालिका, शिक्षक हुँदै घरमा रहेका जोखिम बर्गमा कोरोना संक्रमण फैलिएको हुँदा छोंटो समयमै स्कुल बन्द गरे | उनीहरुले यो बर्ष अनलाइन कक्षा

आजदेखि साझाले ८ वटा रुटमा २६ वटा बस चलाउने, भाडा शुल्क ५० प्रतिशत बढी लाग्ने

काठमाडौं । साझा यातायातले २०७७ साउन १ गते  बिहीबारबाट सेवा थाल्ने भएको छ । साझाका २६ वटा बसले ८ वटा रुटमा सेवा दिने साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्दराज पाण्डेयले जानकारी दिए । संकटको समय भएकाले सेवालाई प्राथमिकता दिएर पुराना सबै रुटमा बस चलाउन लागिएको उनले बताए । लगनखेलबाट गोदावरी, थानकोट,

कोभिड १९ अध्ययन तथा विश्लेषण केन्द्र (नेकोसाक) को गठन, डा. रविन्द्र पाण्डे संयोजक

डा. रविन्द्र पाण्डे संयोजकत्वमा कोभिड १९ अध्ययन तथा विश्लेषण केन्द्र नेकोसाकको गठन भएको छ । कोरोना संक्रमणको महामारी चलिरहेको वर्तमान विषम परिस्थितिमा यसको बैज्ञानिक अध्ययन र विश्लेषण गरि तथ्यगत जानकारी दिलाउने उद्देश्यले विश्वका अन्य देशमा कार्यरत नेपाली बैज्ञानिकलाई समेटेर नेकोसाकको गठन भएको डा.

आयोजना निर्माणको म्याद ६ महिना थपियो

काठमाडौं । सरकारले सरकारले लकडाउनको अवधिमा खरिद सम्झौता भएका र सो अवधिभित्र निर्धारित निर्माणको म्याद समाप्त भएका आयोजनाहरूलाई म्याद थप गरेको छ । सरकारले लकडाउन अवधिमा निर्माण म्याद समाप्त भएका आयोजन निर्माणको लागि  ६ महिना थप समय दिने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको

भारतको अयोध्या नक्कली,सक्कली अयोध्या नेपालमै

-लोकमणि पौडेल  यसको थप अनुसन्धान गरी प्रचारप्रसार गरेर बुद्धको मात्र होइन रामको जन्मभूमि पनि नेपाल नै भएको कुरा विश्वसामू राख्नु पर्छ । रामायणमा वर्णित सरयू नदी माडी या नारायणी या राप्ती मध्यै कुनै एक हुनुपर्छ । यी तथ्यहरुले रामको जन्मभूमि नेपाल नै भएको सिद्ध गर्ने हुँदा भगवान् राम हाम्रा ज्वाईं होइनन्

विकास निर्माण कार्यमा संघीय सासंद तथा पूर्व मन्त्रि माननिय राजेन्द्र कुमार के.सी. (राजन) फोटोफिचरसहित

साधना बस्नेत असार ३१, काठमाडौं । काठमाण्डौं क्षेत्र नं १० बाट निर्वाचित संघीय सासंद तथा पूर्व मन्त्रि माननिय राजेन्द्र कुमार के।सी। राजन बाट जिर्ण बाटो निर्माण सम्पन्न भएको छ । कीर्तिपुर नगरपालिका वडा नं ६ अन्तर्गतको जिर्ण बाटो मर्मत हालै सम्पन्न भएको हो । संघीय सासंद तथा पूर्व मन्त्रि माननिय राजेन्द्र

दिन दिनै सार्वजनिक यातायातको चाप बढ्दै

काठमाडौं, ३१ असार । साढे ३ महिनाभन्दा लामो समयदेखि बन्द सार्वजनिक यातायात सेवा सञ्चालनमा आउने क्रम पछिल्ला दिनहरूमा बढ्दै गएको छ । सरकारले असार २३ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर छोटा दूरीमा सार्वजनिक गाडीहरू चल्न दिने निर्णय गरेको थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय

तारकेश्वर ३ चिसापानी–तिनपिप्ले सडक खण्डमा गुणस्तरीय बाटो ढलान

३० असार, काठमाडौं । तारकेश्वर नगरपालिकाको नगर योजनामा तिनपिप्ले–चिसापानी सडक खण्डमा धमाधम बाटो ढलान भइरहेको छ । तारकेश्वर वडा नं. ३ भित्र पर्ने सडक ३५० मिटर ढलानका लागि नगरपालिकाले ४ करोडमा ठेक्का दिएको थियो । ढलानसँगै बाटो डिमार्केसन, आरएमसी पद्धतिबाट बाटो ढलान (५०० घनमिटर) र वडा नं. ६ मा ढुंगाको वालहरु

कुल पोष्ट : 8183