नागरिक पोष्ट News

आज देशभर १ सय ५६ जना कोरोनाका संक्रमित थपिए

काठमाडौं । नेपालमा आज फेरि कोरोना संक्रमित बढेका छन् । आज देशभर १ सय ५६ जना कोरोनाका संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍‍ जागेश्वर गौतमका अनुसार गएको २४ घण्टामा १५६ जना संक्रमणको सिकार भएका हुन् । यो सँगै नेपालमा १७ हजार ६ सय ५८ जना संक्रमित भएका छन् । विभिन्न अस्पतालबाट

फेरिएको शैली : बैंक र रेष्टुरेन्ट पुग्‍ने ग्राहकले व्यक्तिगत विवरण खुलाउनै पर्ने

बैंक, रेष्टुरेन्ट र अस्पताल जाने ग्राहकले व्यक्तीगत विवरण खुलाउनुपर्ने संक्रमण देखिए कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलो हुने भएकाले व्यक्तिगत विवरण मागिएको    काठमाडौं। लकडाउनपछि खुलेको बैंक तथा वित्तीय संस्थामा कति पटक जानुभएको छ ? लकडाउनपछि खुलेका बैंक तथा वित्तीय संस्थामा जाँदा केही फरक पक्कै

परीक्षासम्बन्धी सम्बन्धी सिफारिस गर्न गठन गरेको समितिको सुझाब: चार विकल्पमा परीक्षा

त्रिभुवन विश्वविद्यालयले परीक्षासम्बन्धी सिफारिस गर्न गठन गरेको समितिले चार विकल्पमा काम गर्न सुझाब दिएको छ । समितिले दिएको सुझाबका आधारमा आइतबार परीक्षासम्बन्धी निर्णय गर्न लागिएको छ । त्रिविले गठन गरेको समितिले ‘ओपन बुक इग्जाम’देखि परम्परागत रूपमा लिइँदै आएजस्तै दूरी कायम गरी परीक्षा लिन सकिनेसहित

साउन १ गतेबाट बन्द भएको अनलाइन कक्षा तत्काल सुचारु गर्न माग

काठमाडौँ । निजी विद्यालयले यही साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित विद्यार्थीको लागि सबै वैकल्पिक शिक्षण सिकाइका क्रियाकलाप सुचारु गर्नुपर्ने माग गरिएको छ । यहाँ शुक्रबार आयोजित साक्षात्कारमा सरोकारवालाले विद्यालय सञ्चालन नभएको अवस्थामा अनलाइन कक्षासमेत सञ्चालन नगर्दा विद्यार्थीलाई सिकाइबाट

उपत्यकामा समुदाय स्तरमा कोरोना फैलिएको छैनः मन्त्रालय

२०७७ शनिबार, ०३ साउन  काठमाडौं । काठमाडौं उपत्यकामा समुदाय स्तरमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नफैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं , भक्तपुर र ललितपुर जिल्लाका धेरै भीड हुने विभिन्न १२ स्थानमा सङ्कलन गरिएको ४ हजार

उपत्यकामा बाढीको खतरा ! नदीको छेउछाउमा नजान सूचना सहित अपील जारी

काठमाडौँ । लगातारको वर्षाको कारण काठमाडौं उपत्यकाका विभिन्न नदी/खोलामा पानीको सतह बढेपछी सतर्कताको लागि सरकारले अनुरोध गरेको छ । बाढी पूर्वानुमान महाशाखाले पानीको बहाव  बढ्दो रहेकाले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन अनुृरोध गरेको हो। शनिबार बिहान महाशाखाले जारी गरेको अलर्ट (सूचना) अनुसार

कर्णालीमा ठूलो समूहमा सलह पस्यो, बाली जोगाउन किसानलाई सास्ती

सुर्खेत । कर्णाली प्रदेशमा ठूलो समूहमा सलह किरा देखिएको छ । यसअघि प्रदेशका विभिन्न स्थानमा सानो समूहमा देखिएको सलह शुक्रबार दिउँसो प्रदेश राजधानी वीरेन्द्रनगरमा ठूलो संख्यामा देखिएको हो । बिहीबार पूर्वी सुर्खेत र सल्यानका केही स्थानमा देखिएको सलह किराको समूह शुक्रबार वीरेन्द्रनगर पुगेको कृषि विकास

तारकेश्वरमा आर्थिक वर्ष २०७६/७७ मा सबैभन्दा बढि कर संकलन गर्ने १० नं. वडाको करदातालाई नगर उपप्रमुखबाट सम्मान

तारकेश्वर नगरपालिकाभित्र आज ११ ओटै वडाहरुमा सबैभन्दा पहिला आउने करदातालाई सम्मान गरिएको छ ।   १ साउन, काठमाडौं । तारकेश्वर नगरपालिकाभित्र सबैभन्दा धेरै कर संकलन गर्नेमा १० नं. वडा रहेको छ । आर्थिक वर्ष २०७६/७७ मा तारकेश्वर १० ले १ करोड ५७ हजार कर संकलन गरेको थियो । तारकेश्वर नगरपालिकाले यसपटकदेखि आर्थिक

निर्माणधिन लोकतान्त्रिक पार्कको अवलोकन गरे नगरप्रमुख रामेश्वर बोहोराले तारकेश्वर १०

१ साउन, काठमाडौं । तारकेश्वर वडा नं. १० मा निर्माणको अन्तिम चरणमा रहेको पार्कको नगर प्रमुख रामेश्वर बोहोराले अवलोकन र अनुगमन गरेका छन् । करिव ७० प्रतिशत निर्माण सम्पन्न भइसकेको पार्क निर्माणको लागि बागमती प्रदेस सरकारको १ करोड लगानीमा निर्माण भएको वडाध्यक्ष अमृत थापाले बताउनुभयो । पार्क निर्माणका लागि

कुल पोष्ट : 8183