नागरिक पोष्ट News

जोर विजोर प्रणाली पनि हट्यो, लामो दूरीको यातायात भने भदौ १ गतेदेखि मात्र खुल्ने

काठमाडौं । निजी सवारीको जोर विजोर भने हटेको छ । अन्तर जिल्ला चल्ने मध्यम तथा लामो दूरीका निजी तथा सार्वजनिक सवारी साधन भदौ १ गतेदेखि मात्र सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले

नेपालमा कोरोनाको लकडाउन अन्त्य भएको सरकारको घोषणा, शैक्षिक संस्था लगायतका यी क्षेत्र भने केही समय नखुल्ने

६ साउन, काठमाडौं ।  नेपालमा जारी ४ महिने लामो कोरोनाको लकडाउन अन्त्य भएको घोषणा  सरकारले गरेको छ । २०७७ साउन ६ गतेको मन्त्रिपरिषदको  निर्णय सार्वजनिक गर्दै  सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन मंगलबार राति १२ बजेपछि अन्त्य

आज मंगलबारथप १५० जनामा कोरोना संक्रमण, ६०९ डिस्चार्ज

६ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ । मंगलबार थप १५० जनामा  कोरोना संक्रमण देखिएको छ । त्यस्तै मंगलबार ६०९ जना डिस्चार्ज भएका छन्  । डिस्चार्ज हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ ।

नेकपाको स्थायी कमिटीको बैठकमा यस्ता महत्वपुर्ण निर्णय

काठमाडौं । आन्तिरक विवादको चंगुलमा फसेको नेकपाको बैठक फेरि बस्ने भएको छ । पटक–पटक स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटी बैठक मंगलबार केहिबेर बसेर फेरि एक हप्ताका लागि स्थगित भएको छ । मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर बसेको बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको प्रवक्ता

कोरोना भ्याक्सिनको मानिसमा सफल परीक्षण

ऐजेन्सी साउन ६ । बेलायतको अक्सफोर्ड विश्व विद्यालयका अनुसन्धानकर्ताहरुले उत्पादन गरेको कोरोना बिरुद्धको भ्याक्सिन मानिसमा गरिएको परीक्षण सफल भएको छ । यसको विश्व स्वास्थ्य संगठनले स्वागत गरेको छ । जेनेभामा पत्रकार सम्मेलनमा बोल्दै डब्लुएचओका आपतकालिन निर्देशक डा. मायक रायनले यो सकारात्मक परिणाम भन्दै

अझै पाँच दिनसम्म भारी वर्षा र बाढीको सम्भावना ! सतर्क रहनुहोला

काठमाडौं । जल तथा मौसम विज्ञान विभागलेनेपालमा अझै पाँच दिनसम्म भारी वर्षात हुने जनाएको छ । न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने विभागले जनाएको हो ।  असार ९ पछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जाने सोमबार विभागका महानिर्देशक सरजुकुमार वैद्यले बताए । उनले

साउन ८ गतेदेखि सार्वजनिक यातायात चल्ने, व्यवसायीहरु सहमत

२०७७ सोमबार, ०५ साउन काठमाडौं । साउन ८ गतेदेखि व्यवस्थित रुपमा सार्वजनिक यातायात चल्ने भएको छ । लकडाउनयता बन्द भएका सार्वजनिक यातायात सरकारले निर्णय गरे बमोजिम व्यवस्थित रुपमा चलाउन लागिएको हो । यातायात व्यवसायीबाट सरकारले भने अनुसार स्वास्थ्य सम्बन्धी सबै शर्तहरू पुरा गरेर सार्वजनिक यातायातहरू सञ्चालन

त्रिविका परीक्षा भदौ दोस्रो साताबाट : अनलाइन विधिबाट परीक्षा लिन सकिने निर्देशिकामा उल्लेख

 रुटिन  जानकारीसहित काठमाडौ । त्रिभुवन विश्वविद्यालयले भदौ दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । लकडाउन कायमै रहे पनि परीक्षा सञ्चालनका लागि १–२ दिनमै कार्यतालिका प्रकाशन गरिने त्रिविले जनाएको छ । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले आन्तरिक मूल्यांकन, सामाजिक दुरी कायम

कर समायोजन नहुँदा अलैँची व्यवसायी मारमा

बनियानी : बजार मूल्यभन्दा डेढ गुणा बढी निकासी कर तिर्नु परेपछि अलैँची व्यवसायी मारमा परेका छन् । नेपाली बजारमा अहिले अलैँची प्रतिमन रु २० हजारमा कारोवार भइरहेको छ । तर भारतले अलैँचीमा प्रतिकेजी रु ८०० ९भारु ५००० निकासी कर लिएपछि व्यवसायी मारमा परेका छन् । नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजकुमार

सिक्ने र सिकाउने वातावरण हाम्रो विद्यालयमा राम्रो छ : प्रधानाध्यापक महर्जन

कोभिड १९ को महाव्याधीको समयमा शैक्षिक संस्था सवैभन्दा वढि प्रभावित भएको छ । सामुदायीक विद्यालयहरुले शैक्षिक क्रियाकलाप अगाडि वढाउन नसकिरहेको परिपेक्षमा काठमाडौं बाफलमा अवस्थित ज्ञानोदय माद्यमिक विद्यालयले सम्पूर्ण तहहरुको शैक्षिक गतिविधी सञ्चालन गरीरहेको छ । यसका साथै कक्षा ११ को भर्नाका लागि सम्पर्कमा

कुल पोष्ट : 8183