नागरिक पोष्ट News

शिक्षा पत्रकार समाजको तेस्रो वार्षिकोत्सवका अवसरमा शिक्षा र पत्रकारिता क्षेत्रका व्यक्तित्वहरू सम्मानित

काठमाडौं । शिक्षा पत्रकार समाजको तेस्रो वार्षिकोत्सवका अवसरमा शिक्षा र पत्रकारिता क्षेत्रका व्यक्तित्वहरू सम्मानित र पुरस्कृत भएका छन् । आज आयोजित कार्यक्रममा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले ती सम्मान र पुरस्कार प्रदान गरेका हुन् । समाजले रु २५ हजार

राष्ट्रिय मानव अधिकार आयोगको खस्कँदो अवस्थाप्रति नागरिक समाजको चिन्ता

काठमाडौँ  ।  राष्ट्रिय मानव अधिकार आयोगको खस्कँदो अवस्थाप्रति नागरिक समाजका अगुवाहरूले चिन्ता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा ०८० असोज १५ गते काठमाडौँमा आयोजित वर्तमान सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगको भूमिका विषयक कार्यक्रममा बोल्दै नागरिक अगुवाहरूले

मिटर व्याजसम्बन्धी तीन सय ८८ उजुरी फर्छ्यौट

वीरगन्ज ।  जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन ९मिटर ब्याज० सम्बन्धी परेको उजुरीमध्ये हालसम्म तीन सय ८८ उजुरी फर्छ्यौट गरेको छ । अनलाइनबाट दर्ता भएका एक हजार तीन सय २१ उजुरीमध्ये छलफल विधिबाट तीन सय ८८ उजुरी पीडितको पक्षमा फर्छ्यौट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद

१९औँ एसियाली खेलकुद : पुरुष क्रिकेटमा नेपाल र भारत मैदानमा

काठमाडौँ   । १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ । चीनको हाङझाउस्थित झेजिङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा जारी खेलमा भारतले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको छ । भारतका कप्तान ऋतुराज गायकवाडले टस जितेर  ब्याटिङ

एमाले कोशी प्रदेशको अध्यक्षमा खतिवडा विजयी

काठमाडौँ । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् । गएराति सम्पन्न मतगणनाको पछिल्लो परिणाम अनुसार खतिवडा ५ सय १२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी विनोद ढकालले ४ सय ३० मत प्राप्त गरे ।  उपाध्यक्षमा भने धनकुटाका टीकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित भएका

आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौँ  । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज टनेल गोलभेडा सानो प्रतिकेजी ५८ रुपैयाँ, गोलभेडा सानो लोकल ५०, भारतीय गोलभेडा ठूलो ४०, घिउ सिमी लोकल ८०, काउली स्थानीय १००, आलु रातो ५४, मुडे आलु रातो ४५, भारतीय आलु रातो ३४, लौका ४०, हरियो फर्सी

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी खुला

चितवन । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सौराहा क्षेत्रमा जीप सफारी खुला गरिएको छ । सौराहा क्षेत्रबाट ३२ वटा जीपले सफारीका लागि अनुमति पाएका छन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले आजदेखि सौराहा क्षेत्रमा जीप सवारी खुला गरिएको र क्रमशः भत्किएका सडक मर्मत गरेर अन्य स्थानबाट पनि खुला गरिने जानकारी

आज देशभर पानी पर्ने, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ   । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको जनाएको छ। नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । महाशाखाका अनुसार हाल देशभर सामान्य

‘ह्युमन राइट्स अवार्ड’ पाउने तीन पत्रकार राजदूतबाट सम्मानित

काठमाडौँ  । मानवअधिकारका विषयमा लेखिएको समाचारका कारण इयुको ‘ह्युमन राइट्स अवार्ड’ प्राप्त गर्न सफल तीन पत्रकार आज सम्मानित भएका छन्।  सोमबार नेपालस्थित युरोपियन युनियनको राजदूतावासमा आयोजित एक समारोहकाबीच उनीहरूलाई कदरपत्रसहित सम्मानित गरिएको हो। अवार्ड प्राप्त गरी सम्मान लिनेमा संवाहिका

वीरगञ्जको घण्टाघरबाट बत्ती चोर्ने दुई पक्राउ

वीरगञ्ज । वीरगञ्जस्थित घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ती तोडफोड गर्ने र चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–८ निवासी १८ वर्षीय अविनाश खत्री र भारतको मोतीहारी घर भएका १८

कुल पोष्ट : 8183