५० प्रतिशतभन्दा बढी यात्रु राखेर सवारी चलाएमा कारबाही हुने - ट्राफिक प्रहरी
काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५० प्रतिशतभन्दा बढी यात्रु राखेर सवारी चलाएमा कारबाही हुने जनाएको छ। सामाजिक दुरी कायम गरेर बसको सिट क्षमताभन्दा आधा मात्र यात्रु बोक्नुपर्ने ट्राफिक महाशाखाको भनाई छ। सरकारले कोरोना भाइरसको महामारीका बेला साविकको भन्दा ५० प्रतिशत बढी भाडा लिने सुविधा
कोरोना बिरुद्धको खोप यहीवर्ष आउने संभावना छैन : डब्ल्युएचओ
एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरसको खोप यो वर्ष आउनेमा ढुक्क नहुन आग्रह गरेको छ । कोरोना भाइरसको खोप निर्माणमा सफता प्राप्त भएको समाचारहरु आइरहेका बेला संगठनले भने सन २०२० मै भने खोप तयार भइनसक्ने बताएको हो । ‘भ्याक्सिन बनाउने काममा शोधकर्ताहरुलाई प्रारम्भिक सफलता मिलिरहेको
नेपालमा पहिलोपटक कोरोनाबाट एक बिदेसी नागरिकको मृत्यु
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट एक चिनियाँ नागरिकको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुने बिदेसी नागरिक उनि पहिलो हुन् । ग्राण्डी अस्पताल धापासीमा उपचाररत चिनियाँ नागरिकको हिजो मात्र कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएपछि टिचिङ अस्पताल लगिएको थियो । टिचिङ लगेर आइसोलेसन राखेपछि नीजको
५० प्रतिशतभन्दा बढी यात्रु राखेर चलाए कारबाही गर्छौँँ- ट्राफिक प्रहरी
काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५० प्रतिशतभन्दा बढी यात्रु राखेर सवारी चलाएमा कारबाही हुने जनाएको छ। सामाजिक दुरी कायम गरेर बसको सिट क्षमताभन्दा आधा मात्र यात्रु बोक्नुपर्ने ट्राफिक महाशाखाको भनाई छ। सरकारले कोरोना भाइरसको महामारीका बेला साविकको भन्दा ५० प्रतिशत बढी भाडा लिने सुविधा
कोरोना अपडेटः संक्रमित १८ हजार ९४, निधन ४२, डिस्चार्ज १२ हजार ६८४
काठमाडौँ– नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले धनुषाका ६० वर्षीय पुरुष र ४९ वर्षीया चिनियाँ महिलाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरे। प्रवक्ता डा. गौतमका अनुसार
विदेशबाट ३४ हजारभन्दा बढी नेपाली फर्किए, कुन देशबाट कति?
काठमाडौं- कोरोना भाइरसको महामारी र लकडाउनका कारण विदेशमा अलपत्र नेपालीलाई उद्धार गर्ने सरकारको निर्णयअनुसार हालसम्म ३४ हजारभन्दा बढी स्वदेश फर्किएका छन्। विभिन्न २५ देशमा रहेका नेपालीलाई उद्धार गरिएको कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले जनाएको छ। मंगलबारसम्म ३४ हजार ९३ जना नेपालीलाई
लकडाउन खुलेपछिको सामान्य अवस्थामा फर्कन थाल्यो जनजीवन
काठमाडौँ– कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरिएको लकडाउन झण्डै चार महिनापछि खुलेसँगै काठमाडौँ उपत्यकासहितका क्षेत्रमा छोटो दूरीका सवारी साधान निर्वाध रुपमा चलेका छन् । मंगलबार मध्यरातदेखि लकडाउन खुलेको हो । लकडाउन खुलेसँगै सवारी साधानमा लागु भएको जोर–बिजोर प्रणाली अन्त्य भएको छ
धोबीखोलामा वातावरण मैत्री अत्याधुनिक दुई पार्क बन्दै
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं–५ हाँडीगाउँस्थित धोबी खोलामा नजिक रहेको ३६ रोपनी जमिनमा दुई वटा पार्क निर्माण हुने भएको छ । आज बिहान महानगरपालिक वडा नं.–का वडा अध्यक्ष रमेश डंगोलले उक्त स्थानमा महानगर र नरबुद्ध पार्क बनाउन लागेको बताए । ‘उक्त स्थानमा साढे ८ रोपनी जग्गामा नरबुद्ध पार्क बन्ने
लकडाउन हट्यो, अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ सम्म बन्द रहनेः यी हुन् मन्त्रीपरिषदका निर्णहरु
काठमाडौँ, ६ साउन । नेपालमा आज मध्यरातिबाट लागु हुनेगरि लकडाउन हटेको छ । सरकारले मंगलबार राति १२ बजेबाट लकडाउन अन्त्य गरेको हो । सरकारले निजी सवारी साधनमा लगाउँदै आएको जोरबिजोर प्रणालीसमेत हटाएको छ । यसअघि सरकारले असार १ गतेदेखि जोरबिजोर प्रणालीका आधारमा निजी सवारी साधन चल्ने निर्णय गरेको थियो । सरकारका
लकडाउन अन्त्य गर्ने सरकारको निर्णय अपरिपक्व छ: डा. रवीन्द्र पाण्डे
जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले आज राति १२ बजेदेखि लकडाउन अन्त्य गर्ने भनी सरकारले गरेको निर्णयलाई ‘अपरिपक्वता’को संज्ञा दिँदै त्यसले ‘जनस्वास्थयमा संकट ल्याउने’ चेतावनी दिएका छन् । फेसबुकमा एक स्टाटस पोष्ट गर्दै उनले भनेका छन् : ‘सरकारले आज रातिबाट लागु हुनेगरी लकडाउन अन्त्य गरेको