नागरिक पोष्ट News

मौज्दात घटेपछि खाद्य व्यवस्थाले गर्‍यो चौथोपटक बोलपत्र, १० हजार मेटन चामल खरिद गरिँदै

काठमाडौं, ८ साउन । मौज्दात घट्दै गएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले १० हजार मेट्रिकटन (मेटन) चामल खरिद गर्ने भएको छ । यसअघि कम्पनीले चामल आपूर्तिका लागि चैतदेखि तीनपटकसम्म टेन्डर आह्वान गरे पनि कुनै कम्पनीले आवेदन दिएका थिएनन् । चौथोपटक आह्वान गरिएको टेन्डरमा विभिन्न ६ ओटा कम्पनीले चामल

एनआरएनएको ८३ औँ शाखा टर्कीले पायो पूर्णता, घिसिङको अध्यक्षतामा १९ सदस्यीय समिति

काठमाडौँ। विश्वभरी छरिएर रहेका नेपालीहरुको संगठन गैरआवासीय नेपाली संघ ( एनआरएनए) ले ८३ औँ शाखाको रुपमा टर्कीमा आफ्नो शाखा विस्तार गरेको छ । सम्पूर्ण काग़ज़ात बुझाई सबै प्रकृया पुरा गरेता पनि केही कारण शाखा गठन प्रकृयामा केही ढिलाइ भएको थियो ।आवश्यक प्रक्रिया पूरा भएपछी यसै शनिबार बसेको केन्द्रीय सचिवालयमा

डब्लूएचओ भन्छ–‘कोरोनाविरुद्धको खोप २०२१ सम्म सम्भाव छैन’

काठमाडौ., ८ साउन । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसविरुद्धको खोप प्राप्त हुन अझै समय लाग्‍ने र संक्रमणसँग लड्नका लागि धेरै काम गर्न बाँकी रहेको जनाएको छ । कोरोना भाइरसविरुद्धको सम्भावित खोप मानवीय परीक्षणमा सकारात्मक नजिता आउनु अति उत्साहजनक र खुसीको कुरा रहेपनि खोप प्राप्त गर्न अझै समय

लगानी बोर्डको सिईओ, यी हुन् बलिया तीन दाबेदार

काठमाडौं, ८ साउन । लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सिईओ)का लागि ६ जनाको नाम सर्टलिस्टमा परेको छ । १२ जनाले आवेदन दिएकामध्ये नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी संयोजक रहेको उपसमितिले ६ जनाको नाम सर्टलिस्ट गरी अर्थमन्त्री डा. युवराज खतिवडालाई सिफारिश गरेको हो । गभर्नर अधिकारीको

लकडाउन खुलेपछि न्‍यूरोड क्षेत्रमा किनमेल गर्नेको भीड

काठमाडौं- चार महिनापछि सरकारले लकडाउनको अन्त्‍य गरेसँगै काठमाडौंको मुटु न्‍यूरोड, असन र इन्द्रचोकमा किनमेल गर्नेहरुको भिड लागेको छ।न्‍युरोड, असन र इन्द्र चोकका अधिकांश बजार पसलहरु खुलेका छन् भने चार महिनादेखि किन गर्न नपाएकाहरु न्‍युरोडमा आफूलाई चाहिएको सामान किन्न भिड नै लागेको छ।लकडाउन खुलेसँगै

काठमाडौंमा पाँचसहित उपत्यकाभित्र ९ जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा बिहिबार थप ९ जनामा कोरोना भाइरस पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५ सहित उपत्यका ९ जना संक्रमित भेटिएका हुन् । उपत्यकाभित्र काठमाडौंमा ५ तथा ललितपुर र भक्तपुरमा २–२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न राष्ट्रपतिद्वारा आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बन्दाबन्दी सरल बनाए पनि स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न सबैमा आग्रह गरेकी छन् । आज ट्वीट गर्दै उनले कोभिड–१९ बाट बच्न सबैलाई स्वास्थ्यसम्बन्धी नियम पालना गर्न आग्रह गरेकी हुन् । ‘‘जनजीवनलाई सहज पार्न सरकारले बन्दाबन्दी केही सरल गरेको छ ।

एनसेलको ‘नयाँ सजिलो सिम’

काठमाडौं। एनसेलले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत आकर्षक नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ ल्याएको छ। यो सिम लिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक रु १०० मेन ब्यालेन्स खर्चमा बोनस डेटा पाउने छन्। नयाँ ग्राहकले कर सहितमात्र रु ९९ मा यो सिम लिन सक्ने एनसेलले जनाएको छ। यो योजना अन्तर्गत ग्राहकले

निजी विद्यालयमा अनलाइन कक्षा पुनः सञ्चालन

काठमाडाैं। सरकारसँगको वार्ता सकारात्मक भएपछि निजी लगानीका विद्यालयले आफूले स्थगन गरेका अनलाइन पढाइ आजदेखि पुनः सञ्चालन गरेका छन्। सरकारले आफूहरुलाई सहुलियत ऋण नदिएको र शुल्क उठाउन पनि कठिनाइ हुँदा शिक्षकको तलब सुविधा दिन नसकिएकाले गत असार ३१ गते निजी तथा आवासीय विद्यालयका छाता संस्थाले विज्ञप्ति

निजी विद्यालयमा अनलाइन कक्षा पुनः सञ्चालन

काठमाडाैं। सरकारसँगको वार्ता सकारात्मक भएपछि निजी लगानीका विद्यालयले आफूले स्थगन गरेका अनलाइन पढाइ आजदेखि पुनः सञ्चालन गरेका छन्। सरकारले आफूहरुलाई सहुलियत ऋण नदिएको र शुल्क उठाउन पनि कठिनाइ हुँदा शिक्षकको तलब सुविधा दिन नसकिएकाले गत असार ३१ गते निजी तथा आवासीय विद्यालयका छाता संस्थाले विज्ञप्ति

कुल पोष्ट : 8183