नागरिक पोष्ट News

कर्मचारीमा कोरोना भएपछि आन्तरिक राजश्व कार्यालय नै बन्द, कर्मचारीहरु क्वारेन्टिनमा

नेपालगन्ज । कर्मचारीलाई कोरोना पुष्टि भएपछि नेपालगन्ज स्थित आन्तरिक राजश्व कार्यालय बन्द गरिएको छ । कार्यालयले आइतवार एक सूचना जारी गर्दै कार्यालय बन्द रहेको जानकारी गराएको छ । कार्यालयले कर्मचारीमा कोरोना देखिएको र अन्य सबै कर्मचारीको पनि पिसिआर परिक्षण गर्नुपर्ने र क्वारेन्टिनमा राख्नुपर्ने भएकाले

पाँच दिनसम्म भारी वर्षाको संभावना ! सतर्कता अपनाउन अपील

११ साउन, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले साउन १२ देखि १६ गतेसम्म प्रदेश १ र २ मा भारी वर्षा हुने जनाएको छ । मनसुन न्यून चापीय रेखा तराई मधेस नजिक रहने र पर्याप्त जलवास्पयुक्त हावा पनि भित्रिने संभावना रहेकाले दुबै प्रदेशका अधिकांश स्थानमा बाढी पहिरोको जोखिम रहेको विभागले उल्लेख गरेको छ । आगामी पाँच

न्यायधीसलाई पनि कोरोना, प्रहरी मुख्यालयमा चार सहित २० प्रहरीलाई कोरोना संक्रमणको पुष्टि

काठमाडों ।  सप्तरीको राजविराजमै  न्यायाधीशमा पनि संक्रमण पुष्टि भएको छ । उच्च अदालत जनकपुरधामको राजविराज इजलासका ५८ बर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको हो । ७ साउनमा उच्च सरकारी वकिल कार्यालयका प्रमुख सहसचिवमा संक्रमण पुष्टि भएको थियो । ४३ बर्षीय उनको सम्पर्कमा आएका न्यायाधीश तथा कर्मचारीको

पुनः मौसम सक्रिय हुने, जोखिमको चेतावनी ! पहिरो तथा नदीमा एक्कासी बाढी बढ्ने, सतर्कता अपनाउनुपर्ने छ

काठमाडौं । आगामी सोमबारबाट पुनः मौसम सक्रिय हुने भएको छ । वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् । यसपटक आगामी सोमबारदेखि अरब सागरबाट समेत पर्याप्त जल वाष्पयुक्त

काठमाण्डु उपत्यकामा कोरोनाभाइरस संक्रमित देखिएका १६ मध्ये नौ जनामा लक्षण देखिन थाल्यो, सतर्कता अपनाउन विज्ञको सुझाव

काठमाडौं, कोरोना भाइरसको लक्षण देखिएका संक्रमित अब भेटिन थालेका छन्। पहिले ९८ प्रतिशत संक्रमित लक्षण नभएका पाइएका थिए भने अहिले पछिल्लो समय लक्षण सहितका संक्रमित देखिन थालेको छ। अहिले नयाँ सङ्क्रमितमा लक्षण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कार्यकारी निर्देशक डा वासुदेव

लकडाउन अवधि भरमा २ हजार २१८ जनाले किन गरे आत्महत्या ?

काठमाडौं । चैतदेखि साउन ४ गतेसम्ममा २ हजार २ सय १८ जनाले आत्महत्या गरेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार १ हजार १ सय २ जना पुरुष, ८ सय ११ जना महिला, ९४ जना बालक र १ सय ४१ जना बालिका रहेका छन् ।  त्यस्तै, विष सेवन गरेर ३ यस ४६, आगो लगाएर  ४ जना, झुण्डिएर १ हजार ८ सय २८ जना, औजार हातहतियारबाट ८ जना,

कोरोनाको संक्रमणका कारण वीरगञ्जमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । भोलि शनिबारदेखि अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा निषेधाज्ञाको माग चौतर्फी रुपमा आइरहेको थियो । प्रशासनले शुक्रबार राजनीतिक

नेपालमा लकडाउन खुलेपछि संक्रमणको जोखिम बढ्यो, अत्यावश्यक कामबाहेक भीडभाड नगर्न सुझाव

काठमाडौँ । बन्दाबन्दीको अन्त्यसँगै उपत्यकामा सवारी साधन सञ्चालन हुन थालेर मानिसको भीडभाड हुन थालेको छ ।  कोभिड–१९ को संक्रमणको जोखिम कायमै रहेकाले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञले सुझाएका छन् । छिमेकीमूलुक भारतमा समुदायस्तरमा संक्रमण फैलिएको र नेपालमा पनि बन्दाबन्दी खुलेकाले

सुनको मूल्यमा नयाँ रेकर्ड कायम गर्यो, तोलाको १ नाघ्ने

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको सुन बिहीबार ५ सयले बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै उच्च हो । त्यस्तै चाँदीको मूल्य पनि तोलाको १० रुपैयाँले बढेर ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपालमा

क्रिएशन र कोका-कोलाद्वारा सफाइकर्मीलाई सहयोग कार्यक्रम सम्पन्न

काठमाडौं, ७ साउन । क्रिएशन र कोका-कोला नेपालले सफाईकर्मीहरुका लागि राहत प्रदान गर्ने प्रयास सफलतापूर्वक सम्पन्न गरेका छन्, जसअन्तर्गत देशभरका ३२१२ सफाईकर्मीलाई सुरक्षा सामग्री, राशन प्याकेज प्रदान गर्दै सुरक्षा जागरुकता कार्यक्रम सञ्चालन गरिएको आयोजक संस्थाहरुले बताएका छन् । कोभिड-१९ महामारीमा अग्रपक्तिमा

कुल पोष्ट : 8183