नागरिक पोष्ट News

कोरोना अपडेटः विश्वभर ६ लाख ५६ हजारको मृत्यु

पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण ६ लाख ५६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कूल संक्रमित करिब १ करोड ६६ लाखमध्ये करिब १ करोड २ लाख व्यक्ति कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । अझै पनि करिब ६६ हजार व्यक्ति गम्भीर अवस्थामा उपचार गराइरहेका

जनस्वास्थ्यविज्ञको चेतावनीः ‘कोरोना संक्रमण अब अनियन्त्रित बन्दैछ’

काठमाडौँ – नेपालमा अबको केही दिनभित्रै कोरोना भाइरस संक्रमणको महामारी अनियन्त्रित बन्न सक्ने जनस्वास्थ्य विज्ञहरुले चेतावनी दिएका छन्। नेपालसँग सिमाना जोडिएका भारतीय राज्यहरुमा कोरोना संक्रमणले भयावह रुप लिएकोले त्यसको प्रभाव नेपालमा पनि पर्ने जनस्वास्थ्य विज्ञहरुको चेतावनी छ।इपिडिमियोलोजी

समुदाय संक्रमणको जोखिम बढ्यो, यस्तो रणनीति अबलम्बन गरौँ – डा. रवीन्द्र पाण्डे

-डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ काठमाडौँ, १३ साउन।केहि दिन सुस्ताएको कोरोना संक्रमितको ग्राफ आज एकाएक बढेको छ ।परीक्षणको दर न्यून ( करिब ५ हजार ) भएपनि आज काठमाडौं उपत्याकामा ५३ जना ( काठमाडौंमा ४८, ललितपुरमा ४ र भक्तपुरमा १ गरेर ) नयाँ संक्रमितको पहिचान भएको छ ।त्यति मात्र हैन काठमाडौं उपत्याका वरिपरिका

समुदाय संक्रमणको जोखिम बढ्यो, काठमाडौं उपत्याकामा ५३ जना नयाँ संक्रमितको पहिचान

-डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ काठमाडौँ, १३ साउन।केहि दिन सुस्ताएको कोरोना संक्रमितको ग्राफ आज एकाएक बढेको छ ।परीक्षणको दर न्यून ( करिब ५ हजार ) भएपनि आज काठमाडौं उपत्याकामा ५३ जना ( काठमाडौंमा ४८, ललितपुरमा ४ र भक्तपुरमा १ गरेर ) नयाँ संक्रमितको पहिचान भएको छ ।त्यति मात्र हैन काठमाडौं उपत्याका वरिपरिका

पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना भाइरस पुष्टि

१३ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार ३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ५३ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये ४८ जना काठमाडौं जिल्लाका छन् भने चार जना ललितपुर

कपनको झाडीमा बाकसभित्र भेटिइन् ‘प्राप्तिका’

सोमबार साँझ ६ बजेतिर कपनस्थित आकाशेधाराको चौरमा केही बालबालिका खेल्न गएका थिए। नजिकैको 'केयर बाल गृह' मा बस्ने उनीहरूले चउरमा साँझ अनौठो कुरा देखे। छेउको झाडीमा एउटा बक्सा थियो। बक्साभित्र न्याना कपडाले शरीर पूरै बेरिएको बच्चा थियो। घरमा ओछ्यानमै पल्टिएजसरी बच्चा हाई हाई गरिरहेको थियो।  कार्टुनभित्र

नेपाली सेना र नेपाल प्रहरीमा कोरोना संक्रमणको पछिल्लो अवस्था यस्तो छ

काठमाडौं । नेपाली सेनामा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएको छ । पहिलो पटक जेठ ३ गते धनुषामा २ जनामा कोरोना संक्रमण भएकामा अहिलेसम्म ७९ जनामा संक्रमण भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले बताए ।  ७९ मध्ये ७१ जनालाई निको भएको छ । उपचार राम्रो भइरहेको प्रवक्ता पौडेलले

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको झण्डै १ लाख पुग्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक वर्षको अवधिमा सुनको मूल्यमा प्रतितोला रु ३२ हजार ५०० ले वृद्धि भएको छ । महासंघले सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला र ९७ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ६० निर्धारण गरेको छ । यो अहिलेसम्मकै उच्च हो । आइतबार छापावाला सुनको मूल्य प्रतितोला

थप १३९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि, एकको मृत्यु

१२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । थप एक संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै दैलेखमा २८ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै सप्तरीमा २१, पर्सामा २०, धनुषा र महोत्तरीमा १०/१० जनामा संक्रमण

पछिल्लो एक वर्षमा नेपाली बजारमा सुनमा भारी वृद्धि

काठमाडौं, १२ साउन । पछिल्लो एक वर्षमा नेपाली बजारमा सुनमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला रु ३२ हजार ५०० ले वृद्धि भएको छ । गत साउन १२ गते नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु ६५ हजार र तेजाबी सुन प्रतितोला ६४ हजार ७०० तथा चाँदीको

कुल पोष्ट : 8183