बिहीबार थप २७४ जनामा कोरोना संक्रमण पुष्टि
१५ साउन, काठमाडौं । नेपालमा बिहीबार थप २७४ जनामा कोरोना संक्रमण भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणमा २७४ जनामा संक्रमण भएको हो । बिहीबार डिस्चार्ज हुनेको संख्या २२७ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । हालसम्म डिस्चार्ज
काठमाडौंमै जोखिम ह्वात्तै बढ्यो
देशभर कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेको छ । केन्द्रीय राजधानी काठमाडौमै संकट देखिइसक्दा पनि यसमा स्वास्थ्य मन्त्रालयको पर्याप्त नजर पर्न सकेको छैन । महावौद्धको संक्रमित परिवारकी एक महिला सदस्य १७/१८ दिन पहिले भारतको सीतामढीबाट आएको पाइएको छ । उपत्यका बाहिरबाट आउन सम्बन्धित वडा वा स्थानीय तहको
सुन तोलाको झण्डै एक लाख पुग्यो, अझै बढ्ने संकेत
काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामै ९८ हजार पाँच सय रुपैयाँ पुुगेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ३ सय रुपैयाँले भाउ बढेर नयाँ मू्ल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९८ मूल्य दुई सयमा कारोबार भएको थियो । महासंघले तेजाबी सुनको मूल्य भने बुधबारका
२१० जनामा कोरोना संक्रमण पुष्टि, कोरोनाबाट थप दुई जनाको मृत्यु
थप २१० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । उनीहरुमध्ये ४९ जनाको मृत्यु भएको छ भने १४ हजार २१ जना निको भएका छन् । जोखिम टरेको होइन, झन् बढेको छ कोरोना
आज बुधबार देशभरमा २१० जनामा कोरोना संक्रमण देखिएको छ ।
१४ साउन, काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा १५ जनामा कोरोना संक्रमण देखिएको छ ।काठमाडौं जिल्लामा १४ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयले काठमाडौंका संक्रमित कुन ठाउँका हुन् भन्ने खुलाएको छैन ।मंगलबार काठमाडौं उपत्यकामा ५३ जनामा कोरोना संक्रमण
प्रहरी हेडक्वार्टरका २३ जना र स्याङ्जा जिल्ला प्रहरी कार्यालयका ३७ जना प्रहरीलाई कोरोना संक्रमणको पुष्टि
१३ साउन, काठमाडौं । नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्नेलगायत छन् । मंगलबार थप १६ जनामा संक्रमण पुष्टि भएपछि स्याङ्जाको जिल्ला प्रहरी कार्यालयमा कोरोना संक्रमित प्रहरी कर्मचारीको संख्या ३७ पुगेको छ ।
कोरोनाको संक्रमण समुदायतिर, काठमाडौं उपत्यकामै एकै दिन ५३ जना संक्रमित भेटिए : थप एकको मृत्यु
थप ३११ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार ३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ५३ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये ४८ जना काठमाडौं जिल्लाका छन् भने चार जना ललितपुर र एक जना भक्तपुरका छन् । प्रहरी प्रधान
रहेनन कलाकार गोपाल राउत
नेपाली चलचित्रको प्रख्यात कलाकार गोपाल राउतको हृदयघातको कारण अमेरिकाको सान्तारोजा क्यालिफोर्नियामा देहान्त भएको छ ।हाल अमेरिका बस्दै आएका कलाकार टेलिफिल्म रुपमती,गुलाफ एकैपटक फुल्छ लगायत दर्जनौमा अभिनय गरिसकेका र फिल्म हरु प्रेमयुद्ध,दोधार लगायत कयौ फिल्ममा अभिनय गरिसकेको शशक्त कलाकार गोपाल राउत
दुईसय भन्दा बढी स्थानीय सरकारले अझै ल्याएनन् बजेट
काठमाडौं । चालु आर्थिक वर्षको बजेट कार्यान्वयन शुरु भएको आज १२ औं दिन बितिसक्दा पनि २ सय भन्दा बढी स्थानीय सरकारले अझै बजेट ल्याएका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको अद्यावधिक तथ्यांकअनुसार हिजोसम्म देशभरका ५ सय ५२ वटा स्थानीय तहको मात्र बजेट पेश भएको छ । यो तथ्यांक मन्त्रालयको
प्रचण्डले सार्वजनिक गरे समाचार, ‘स्थायी कमिटि बैठकमा हामी ३१ जना थियौँ’
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले मंगलबार बसेको स्थायी कमिटि बैठकमा ३१ जना सदस्यहरु सहभागी रहको बताएका छन् । प्रचण्डको सचिवालयले सार्वजनिक गरेको समाचार अनुसार बैठकमा २९ जना स्थायी समिति सदस्यहरु र २ जना आमन्त्रित सदस्यहरुको उपस्थिति रहेको थियो । यस्तो