नेपालमा एकैदिनमा कोरोनाबाट ४ जनाको मृत्यु, वीरगन्जका तीन जना र ललितपुरको एक महिलाको कोरोनाले निधन भएको पुष्टि
काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसंगै नेपालमा शुक्रवार एकै दिन कोरोनाका कारण ४ जनाको निधन भएको पुष्टि भएको छ । एकै दिन यति धेरै मानिसको निधन भएको यो पहिलो पटक हो । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पर्साको वीरगन्जका
२४ घण्टामा १० हजार भन्दा बढी नमुना परीक्षण, काठमाडौंका ३८ जनामा कोरोना संक्रमण पुष्टि, थप चार जनाको मृत्यु
१६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको
काठमाडौ आउदै हुनुहुन्छ ! बीच बाटोमै फस्नुहोला, सरकारले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं प्रवेश निषेध गरेको छ
काठमाडौं। सरकारले काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढेपछि काठमाडौं प्रवेश गर्ने नाकाहरुमा कडाई गरेको छ। गृह मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै बिहीबारदेखि नै लागू हुने गरि साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमडौं उपत्यका प्रवेशमा प्रतिबन्ध लगाएको छ। मन्त्रालयका सह प्रवक्ता उमाकान्त अधिकारीले
घरबहाल तिर्न नसक्ने नागरिकलाई तत्काल घरबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ — सर्वोच्च अदालतले कोभिड–१९ को महामारीबाट बचाउनका लागि सरकारले गरेको बन्दाबन्दीमा अवधिमा घरबहाल तिर्न नसक्ने नागरिकलाई बाध्य पारी घरबाट ननिकाल्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको इजलासले बिहीबार बन्दाबन्दीका समयमा घरमा बसेका नागरिकलाई घरभाडा तिर्न नसकेको
जनकपुरका न्यायाधीश र वीरगञ्जका मेयरलाई पनि कोरोना संक्रमणको पुष्टि
१६ साउन, जनकपुरधाम । प्रदेश २ मा उच्च अदालत जनकपुरधामका एक न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको अदालत स्रोतले जनाएको छ । न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएपछि निश्चित कामकारवाहीबाहेक अन्य काम साउन १६ गतेदेखि ३१ गतेसम्म स्थगित गर्ने
डा. रवीन्द्र पाण्डे भन्छन्, उपत्यकामा खतरा बढ्यो ‘सिल गरौं’ सरकार र नागरिकले गर्नुपर्ने पूर्व तयारी यस्ता छन्
लकडाउन अन्त्य भएसंगै काठमाडौं उपत्यकामा कोरोनाको खतरा बढेको छ । दिनहुँ कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । लामो समयदेखिको लकडाउन खुलेपछि सर्वसाधारणको एकै पटक चहल पहल बढ्दा कोरोनाको जोखिम पनि बढेको को । अन्य जिल्लावाट भित्रनेको संख्या पनि उत्तिकै छ । काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)ले
काठमाडौंमा कोरोनाको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालयले आइतवारवाट लागू हुनेगरी नयाँ नियम जारी (सूचना सहित)
काठमाडौं । लकडाउन अन्त्य भएसंगै काठमाडौं उपत्यकामा कोरोनाको खतरा बढेको छ । दिनहुँ कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । लामो समयदेखिको लकडाउन खुलेपछि सर्वसाधारणको एकै पटक चहल पहल बढ्दा कोरोनाको जोखिम पनि बढेको को । अन्य जिल्लावाट भित्रनेको संख्या पनि उत्तिकै छ । काठमाडौंमा कोरोनाको जोखिम बढेपछि
कोरोना संक्रमणबाट वीरगञ्जमा थप दुई जनाको मृत्यु
कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट वीरगञ्जम थप दुई जनाको मृत्युु भएको छ । ३५ र ६५ बर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५४ पुगेको छ । यसमध्ये ८ जना साउनमा मात्रै पर्सामा निधन भएका कोरोना संक्रमण हुन् । कोरोना संक्रमणकै कारण बाराका २ जना र रौतहटतका
कोरोनाको जोखिम बढेसँगै सरकारको थप कडाई, अब फेरि सहजै काठमाडौंमा प्रवेश गर्न नपाइने
काठमाडौं । गृह मन्त्रालयले काठमाडाैं प्रवेशमा राेक लगाएकाे छ । मन्त्रालयले साँझ ७ बजेपछि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको हाे । नाकाहरुमा पूर्ण निगरानीका साथ चेकजाँचको आवश्यकता परेको भन्दै गृहले अर्को सूचना जारी नभएसम्म अत्यावश्यक सेवा र ढुवानीका साधन बाहेक अन्य सवारी प्रवेशमा
एकैदिन उपत्यकामा थप ४५ जनालाई र काठमाडौँ प्रवेश गर्नेमध्ये २४ जनामा कोरोना संक्रमणकाे पुष्टि
काठमाडाैँ– पछिल्लो २४ घण्टामा काठमाडाैँ उपत्यकामा थप ४५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले काठमाडाैँका ४१, ललितपुरका दुई र भक्तपुरका दुई जनामा काेराेना संक्रमण भएकाे पुष्टि