मेरो यात्राको पुरानो डायरी ‘इरान
२०१५ तिरको अगस्टको महिना, भर्खर २० बर्ष टेकेको उमेर, जीवनको दोस्रो फ्लाईट, दुबइ देखी कृस आइल्यान्ड सम्म, घुम्न जान कस्लाई मन पर्दैन होला त । त्यसमा पनि विदेश यात्रा । ६५४ कृश एयरको फ्लाईट नम्बर, हाम्रो यात्रा मद्यपुर्वको ईरानको सानो टापु कृश, साथमा छन अशोक थापा । हामी पत्रकारिताको लागि मद्यपुर्वका बिभिन्न
प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय तहमा अर्थहिन बन्दै
रामशरण न्यौपाने ‘सुशान्त’ कार्यक्रमको पृष्ठभूमी नेपालको संविधानको धारा ३३ ले रोजगारीको हकलाई मौलिक हकका रूपमा समावेश गरेको छ । सोही मौलिक हकको कार्यान्वयन गर्न रोजगारीको हक सम्बन्धी ऐन, २०७५ जारी समेत भइसकेको छ । ज्ञान, सीप र क्षमतायुक्त प्रतिस्पर्धी श्रमशक्तिको विकास र उत्पादनशील आन्तरिक
काठमाडौं उपत्यकामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि
१८ साउन, काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना भेटिएका छन् । मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन ।
लकडाउन खुकुलो भएपछि बढ्दैछ सङ्क्रमण ? लकडाउन गर्ने सरकारको यस्तो तयारी
काठमाडौं, १८ साउन स्वास्थ्य मन्त्रालयले लकडाउन खुकुलो पारिएको ११ दिन अघि र ११ दिन पछिको तुलना गरेर आँकडा प्रस्तुत गर्दा यो अवधिमा सङ्क्रमण पाइने दर ०.८ प्रतिशतले बढेको देखिएको जनाएको छ। “साउन ७ देखि १७ गतेको अवधिमा ५८,१७४ पीसीआर परीक्षण गरिएको र त्यसमा २,०९२ जना सङ्क्रमित पाइएको छ। त्यो भनेको ३.८% सङ्क्रमण
कोरोनालाई हेलचेक्र्याइँ नगरौँ आत्मघाती हुनसक्छः स्वास्थ्य मन्त्रालय, सावधानी अपनाउन अपील !
काठमाडौँ, १७ साउन । सरकारले जनस्वास्थ्यका सामान्य मापदण्ड पनि पालना नगर्ने तथा कोरोनाप्रतिको बढ्दो हेलचक्र्याइँ आत्मघाती हुनसक्ने जनाएको छ । लकडाउन अन्त्य भएसँगै शहरी क्षेत्रमा बढ्दो भीडभाड, कोरोनाप्रति झन् संवेदनशील बन्नुपर्ने समयमा सर्वसाधारणले बेवास्ता गरेको पाइएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले
काठमाडौँ उपत्यकामा ७२ र उपत्यका बाहिर २५० गरी ३२२ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि
काठमाण्डौं । देशभर सुरक्षाकर्मी पनि कोरोना संक्रमणको जोखिममा परीरहेका बेला काठमाडौँ उपत्यकाका थप १८ प्रहरीमा कोरोना सङ्क्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालको सवारी शाखामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब सङ्कलनको
कोरोनाबाट मृत्यु बढ्दैछ नेपालमा : कोरोना रोकथाम लक्षित सुरक्षा नीतिहरु कडाईका साथ पालना गरौं !
नेपालमा लकडाउन खुले पनि, कोरोनाको जोखिम उच्च भएकोले हामीले अझै कोरोना संक्रमणको रोकथाम लक्षित सुरक्षा नीतिहरु कडाईका साथ पालना गर्नुपर्ने हुन्छ। अतः वर्तमान परिस्थितिमा कोरोनालाई परास्त पार्न हामी स्वयंले पनि निम्न कुराहरुमा ध्यान दिऔँ र रोकथाम लक्षित सुरक्षा नीतिहरु कडाईका साथ पालना गरौं ! कोरोना
मदन भण्डारी फाउन्डेसन तारकेश्वर नगर कमिटीद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ४९ जनाले रक्तदान गरे
Cover Photo : फरकपत्र नेककाका सस्थापक नेता पुष्पलाल श्रेष्ठको ४२ औ स्मृति दिवसको अवसरमा तारकेश्वर १० लोकतान्त्रिक चोकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। मदन भण्डारी फाउन्डेसन तारकेश्वर नगर कमिटीले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा ४९ जनाले रक्तदान गरेका थिए ।
नेपालमा कोरोनाको संक्रमितको संख्या २० हजार नाघ्यो, वीरगञ्जमा कोरोनाबाट थप दुई जनाको मृत्यु
वीरगञ्जमा शनिबार मात्र कोभिड-१९ बाट दुई जनाको मृत्यु भएको छ । यससँगै पछिल्लो १० दिनमा वीरगञ्जमा मात्र कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामानेपालमा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार ९९३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि
बिराटनगरमा १४ दिन भदौ १ गतेसम्म पुनः लकडाउन घोषणा, अतिआवश्यक कामबाहेक घर बाहिर ननिस्कन अपिल
कोरोना संक्रमण समुदाय तहसम्म पुगेपछि मोरङको विराटनगर महानगरपालिकाले १४ दिन लामो लकडाउन घोषणा गरेको छ। विराटनगर महानगरपालिका क्षेत्रमा भोलि शनिबारदेखि लकडाउन गरिने भएको हो। कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि महानगरपालिका क्षेत्रमा १४ दिनका लागि लकडाउन गर्ने निर्णय गरिएको हो। लकडाउन