काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका
काठमाडौंमा थप ६२ जनामा कोराना संक्रमण, २ हप्ता लकडाउन गर्न विज्ञहरुको सुझाव
काठमाडौं उपत्यकाका ६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४८ जना संक्रमित थपिएका छन् । भक्तपुरमा १३ र ललितपुरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । कोरोनाको संक्रमण उपत्यकामा बढ्दै गएपछि जनस्वास्थ्य
काठमाडौंमा २ हप्ता पुनः लकडाउन गर्न विज्ञहरुको सुझाव, अवस्था बुझेरमात्रै लकडाउन गर्ने नगर्ने निर्णय लिने -प्रधानमन्त्री
काठमाडौं । जनस्वास्थ्य विज्ञहरुले पुनः लकडाउन बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिपक्षी दलका नेतासहित जनस्वास्थ्य विज्ञसँग प्रधानमन्त्री ओलीले गरेको छलफलमा फेरि लकडाउन गर्न सुझाव दिएका हुन् । विज्ञहरुले अब कम्तिमा २ हप्ता लकडाउन गर्नुपर्ने
नेपाल घरेलु तथा साना उद्योग महासंघको स्वागत तथा विदाई कार्यक्रम
नेपाल सरकारको स्वास्थ्य र सुरक्षाको मापदण्डलाई पालना गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले आज मिति २०७७ साउन १९ गते उद्योग विभागका नवनियुक्त महानिर्देशक श्री जीवराज भुसाल र पूर्व महानिर्देशक श्री जीवन प्रकाश सिटौलाको सम्मानमा स्वागत तथा विदाई कार्यक्रम आयोजना ग¥यो । महासंघका कार्यवाहक अध्यक्ष
काठमाडौंमा फेरि जोर बिजोर लागु गर्न यस्तो तयारी हुदै
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोर बिजोर लागु गर्न प्रस्ताव गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा संक्रमण फैलिन नदिने हो भने सवारी साधनमा जोर बिजोर गर्नुपर्ने, बाहिरबाट
देशभर ४१८ नयाँ कोरोना संक्रमित भेटिए, काठमाडौंमा मात्र ५१ संक्रमित थपिए
१९ साउन, काठमाडौं । २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ भने १४९१६ जना निको भएका
'बग्गीखाना' पूर्ण सिल, ३ सयभन्दा धेरै ट्राफिक प्रहरी क्वारेन्टाइनमा
काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि अहिले महाशाखा 'बग्गीखाना' पूर्णरुपमा सिल गरिएको छ। त्यहाँ कार्यरत एसएसपीदेखि ट्राफिक प्रहरी जवानसहित करिब ३ सय जना भन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ। सेवाग्रहीदेखि अन्य प्रहरीलाई समेत महाशाखामा आवतजवात गर्ने
काठमाडौंको शंखमुल रुटमा टेम्पो चलाउनेलाई पनि कोरोना संक्रमण
काठमाडौं । काठमाडौं उपत्यकामा सफा टेम्पो चालकलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । बाराबाट आइतबार मात्र काठमाडौं उपत्यका आइपुगेका उनले लगातार शंमखुल रुटमा टेम्पो चलाएका थिए । SETOPATI.COM तीन दिनसम्म काठमाडौंमा
वीरगञ्ज शहर कारोना संक्रमणको हट स्पट : १० दिनभित्र ११ जनाको मृत्यु , चिकित्सक पनि आइसीयू कक्षमा
आइतबारसम्म कोरोनाका कारण वीरगञ्जमा मात्र ११ जनाको मृत्यु भैसकेको छ । ४०५ जना कोरोना संक्रमति उपचारको क्रममा छन् भने १७६ संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ । पछिल्लो हप्ता वीरगञ्ज शहर कारोना संक्रमणको हट स्पटकै रुपमा देखा परेको छ । महानगरपालिका मेयरसमेत संक्रमणबाट
कोरोनाबाट थप एक जनाको मृत्यु, २४६ जनामा कोरोना सङ्क्रमणको पुष्टि
१८ साउन, काठमाडौं कोरोनाभाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको र देशभरि २४६ जनामा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार जानकारी दिएको छ। यससँगै अहिलेसम्म कोभिडका कारण मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ५७ पुगेको सरकारी तथ्याङ्कले देखाएको छ। विभिन्न जिल्लामा २४६ सङ्क्रमित