काठमाडौंमा एकैदिन उपत्यकामा ८७ जनामा कोरोना संक्रमणको पुष्टि, काठमाडौंमा संक्रमितको संख्या पाँच सय
२२ साउन, काठमाडौं, बिहिबार काठमाडौं उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ८७ जना कोरोना संक्रमित भेटिएका हुन्। त्यस्तै देशभर थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा
कोरोना संक्रमितले प्रधानमन्त्री र गृहमन्त्रीलाई सम्म भेटेका थिए, प्रचण्ड निवासका ६ जनालाई पनि कोरोनाको पुष्टी
नेपालमा कोरोना भीओइपीसम्म देखिएको छ । कोरोना संक्रमणको चपेटामा सबैभन्दा बढी नेपाल प्रहरी परेको छ । सेना पुलिस, मेयर, न्यायधीसहुदै कोरोनको संक्रमण प्रदेशका मन्त्रीसम्म भएको छ । पछिल्लो जाँचमा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको
आजदेखि सवारीमा जोर-बिजोर सवारी सञ्चालन प्रणाली लागू, नियम नमान्नेलाई कडा कारवाही गर्न गृहको निर्देशन
स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेलाई सरकारले दण्ड जरिवाना सहित कारबारही गर्ने भएको छ । काठमाडौं। सरकारले काठमाडौँ उपत्यकामा सञ्चालन हुने निजी तथा सार्वजनिक सवारीमा पुनः जोर बिजोर प्रणाली लागू गरेको छ। सरकारले बन्दाबन्दीको स्वरुप परिवर्तन गरी आर्थिक गतिविधि बढाउन प्रयास गरे पनि पछिल्लो समय
सुन अहिलेसम्मकै महंगो, तोलाको एक लाख रुपैयाँ नाघ्यो
काठमाडौं । नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ । मंगलबार प्रतितोला ९९ हजार ८ सय रुपैयाँ कायम रहेको सुन बुधबार एकैदिन एक हजार ६ सय रुपैयाँ महंगो भएको हो । विश्व बजारमा
नेपालमा कोरोना भाइरसका कारण एकै दिन ६ जनाले ज्यान गुमाए, मृत्यु हुनेको संख्या ६४
काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण एकैदिन ६ जनाको मृत्यु जनाले ज्यान गुमाएका छन् । पर्सा र मोरङमा दुई–दुई जना तथा काठमाडौं र सप्तरीमा एक जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ । काठमाडौंः काठमाडौंमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा
अबदेखि मास्क नलगाउने मात्र होइन सुरक्षा मापदण्ड उल्लंघन गर्ने संस्था र कार्यालय सञ्चालकलाई समेत कारबाही हुने
काठमाडौं । स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेलाई सरकारले दण्ड जरिवाना सहित कारबारही गर्ने भएको छ । बुधबार गृहमन्त्रालयले जारी गरेको स्वास्थ्य निर्देशनमा मास्क नलगाउन वा जनस्वास्थ्य मापदण्ड उल्लंघन गर्ने व्यक्तिलाई दण्ड जरिवाना गरिने जनाएको हो । त्यस्तै जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्ड
कोरोना संक्रमण बढेसँगै साउन २२ गतेदेखि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक, सवारीमा जोरविजोर प्रणाली लागू
सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ । सरकारले बिहीबारबाटै न २२ गतेदेखि लागू हुने गरी काठमाडौं उपत्यका सहितका २ सयभन्दा बढी संक्रमित भएका जिल्लामा जोरविजोर
साउन २२ गतेदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू
काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै सरकारले साउन २२ गतेदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको
आखिर किन, म र मेरै मान्छेसँग बदला लिन खोजियो ? प्रचण्ड
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना मान्छेसँग बदला लिन खोजेको आरोप पार्टी निकटका केही पत्रकार भेटका क्रममा लगाएका छन् । ‘मसँग बदला लिने गरी ओलीजी अघि बढ्नुभयो । मलाई भेट्नेलाई बदला लिने काम भयो । नेतादेखि मलाई भेट्ने
मेयर विद्यासुन्दर शाक्यले ज्ञानोदय विद्यालयमा छात्राहरूलाई निशुल्क सेनिटरी प्याड वितरण कार्यक्रमको शुभारम्भ गरे
ज्ञानोदय विद्यालयमा यस वर्षको लागि निशुल्क निशुल्क सेनिटरी प्याड वितरण कार्यक्रमको मेयर विद्यासुन्दर शाक्यले शुभारम्भ गरेका छन् । जसबाट विद्यालयमा अध्ययरत छात्राहरूले एक पटक महिनावारी हुँदा १६ वटा सेनिटरी प्याड पाउने छन् । विद्यालयका अनुसार १६ वटा प्याडले पनि नपुगे विद्यालयमा रहेको भेन्डिङ मेसिनमा