नागरिक पोष्ट News

अबको तीन दिन भारी वर्षाको पूर्वानुमान, सतर्क रहन आह्वान

काठमाडौँ  साउन २४ गते । । वर्षा गराउने न्यूनचापीय रेखा पुनः नेपाल नजिक आउने भएको छ । विगत एक साता नेपालबाट दक्षिणतिर न्यूनचापीय रेखा कायम रहेको थियो । त्यो रेखा नेपालतिर आउँदै गर्दा पुनः नेपालमा मनसुनी गतिविधि बढ्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार

३७८ जनामा कोरोना संक्रमणको पुष्टि, काठमाडौ उपत्यकामा ६२ जना थपिए

काठमाडौं, २४ साउन ।  ३७८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ७ हजार ७८८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमणको पुष्टि भएको हो । यससँगै कुल संक्रमितको सख्ंया २२ हजार ५९२ पुगेको छ । उनीहरुमध्ये ७३ जनाको मृत्यु भएको छ भने १६ हजार ३१३ जना निको भइसकेका स्वास्थ्य

टोलमा आठ जनालाई कोरोना संक्रमण देखिएपछि काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल

काठमाडौं । एउटै टोलमा आठ जनालाई कोरोना संक्रमण देखिएपछि काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको छ । गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेपछि सो क्षेत्र सिल गरिएको काठमाडौं महानगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश डंगोलले जानकारी दिए । संक्रमितहरु

काठमाडौंमा कोरोनाको संक्रमितको संख्या बढ्दो, दश दिनमा सक्रिय सङ्क्रमित ३९ हजार पुग्ने विज्ञहरुको विश्लेषण

कभर फोटो स्रोत : कान्तिपुर दैनिक (eKantipur) काठमाडौँ, साउन २४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमणका खराब र मध्यम अवस्थामा सङ्क्रमितको सङ्ख्या पूर्वानुमान गरेको थियो । सङ्क्रमण युद्ध स्तरमा फैलिए साउन २५ सम्म नेपालमा सक्रिय सङ्क्रमित ९१ हजार पुग्ने अनुमान गरिएको थियो । तर हाल सक्रिय

नुवाकोटमा १० दिन लकडाउन बैंक बित्तीयसंस्था बन्द, मोटरसाइकल पनी चलाउन नपाईने

 जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्लामा शनिबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । समुदायस्तरमा कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबारको बैठकले शनिबार राति १२ बजेदेखि १० दिनसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । जिल्लामा

काठमाडौँ १५ दिनको लागि ‘सटडाउन’, उपत्यकामा तीनवटा जिल्ला अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौँ, साउन २४ गते  कोरोना भाइरसको जोखिम बढ्दै गएपछि उपत्यकामा जिल्ला प्रशासन कार्यालयहरुमा दुई हप्ताको लागि ‘सटडाउन’ हुने भएको छ । बैठकले बजारको अनुगमनलाई तीव्र बनाउनुका साथै समाजिक दुरी र सुरक्षाका उपाय नपनाउनेहरुलाई कारवाही गर्ने पनि निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, काठमाडौंमा मात्र १०६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट शुक्रबार थप पाँच जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा २, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको कोशी अस्पताल र वीरगञ्जको गण्डक अस्थायी कोभिड अस्पतालमा १/१ जनाको मृत्यु भएको हो । थप ४६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि

कपन बच्चा काण्ड : भाग्य न्यौपानेले फेसबुकमा स्ट्याटस लेख्दै मागे माफी

भाग्य न्यौपानेको स्ट्याटस : पछिल्लो समय तात्तातो खबरको युट्युब च्यानलमा अपलोड भएको पुष्पा अधिकारिको अन्तर्वार्तालाई लिएर धेरैले समालोचनात्मक प्रतिक्रिया दिनुभएको छ। उक्त अन्तर्वार्तामा धेरैले संवेदनशील विषय महिलालाई दुर्यव्यवहार र पत्रकारको आचारसंहिता को कुराहरु उठाउनुभएको छ, यस्तो संवेदनशील

सरकारको चेतावनी, अवस्था जटिलातिर : अस्पतालले धान्न सक्दैन,स्वास्थ्यकर्मी पनि पुग्दैनन्, आ-आफै सावधानी अपनाऔं

काठमाडौं, २२ साउन । सरकारले नेपालमा कोरोना संक्रमणको दर उच्च बनेको भन्दै यही अवस्था कायम रहे अस्पताल र सुरक्षाकर्मीले धान्न नसक्ने चेतावनी दिएको छ । स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड नअपनाए एवं हाल देखिएको लापरवाही कायम रहे नेपालमा कोरोना संक्रमणको अवस्था नियन्त्रण बाहिर जाने पनि चेतावनी समेत दिएको

‘१० हजार संक्रमितले १ लाख २० हजारलाई संक्रमण सार्न सक्छन्, जोर बिजोर प्रणालीले झन जोखिम - डा. रविन्द्र पाण्डे

 नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ।  जनस्वास्थ्यविदहरुले उठाउँदै आएका बिषय अहिले यर्थाथमा परिणत भएको छ। लक्षणयुक्त संक्रमण धेरै जनालाई सर्ने तथा गम्भीर बनाउने प्रकृतिको छ। नेपालको अहिलेसम्मको तथ्यांक विश्लेषण गर्दा १ जना संक्रमितले बढीमा १२५ जनालाई तथा घटीमा १ जनालाई संक्रमण सारेको

कुल पोष्ट : 8183