नागरिक पोष्ट News

बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, ११ जना घाइते, १३५ घरमा क्षति

बझाङ । बझाङमा भूकम्पबाट एक जनाको मृत्यु गएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । बझाङमा भूकम्पबाट ११ जना घाइते

मलेखुमा ट्रकको ठक्करबाट दुई बालकको मृत्यु

धादिङ । धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । काठमाडौँबाट

रु रु जलबिधुत परियोजनामा  ५ जनाको जीवन बचाउने तालिम एबम स्वस्थ जाँच सम्पन्न

काठमाण्डौँ । रु रु  जलबिधुत परियोजना लिमिटेडको अपर हुग्दिखोला हाइड्रो पावर , गुल्मिमा कार्यरत कर्मचारीहरूका लागी  अपातकालिन अवस्थामा कुनै पनि व्यक्ती द्वारा  जीवन बचाउन ूतपाइले ५ जनाको जीवन बचाउन सक्नुहुन्छू तालिम  एबम स्वास्थ परिक्षण ३ दिने कार्य्क्रम  सफलतापुर्वक सम्पन्न भयो।  कार्यक्रमको

३३औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस कुलेश्वर आवास क्षेत्रमा भव्य रुपमा सम्पन्न

काठमाण्डौँ । ३३औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस कुलेश्वर आवास क्षेत्रमा भव्य रुपमा मनाइएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री श्री सुरेन्द्र राज आचार्यज्यूको प्रमुख आतिथ्य र राष्ट्रिय जेष्ठ नागरिक महासंघका अध्यक्ष श्री छत्र बहादुर प्रधानको सभापतित्वमा सम्पन्न भयो । महिला बालबालिका

देशका अधिकांश भूभागमा वर्षा, कुन क्षेत्रको मौसम कस्तो छ ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको जनाएको छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी

आज विश्व पशु दिवस मनाइँदै

काठमाडौँ  । जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज विश्व पशु दिवस मनाइँदै छ । पशु अधिकारका क्षेत्रका काम गर्ने विभिन्न संघसंस्थाले आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउँदै छन् ।  नेपाली संस्कारमा विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने चलन छ । तिहारमा विशेष गरी पशुको

दुई दिनदेखि स्थगित बागमती प्रदेशसभा बैठक बस्दै

हेटौँडा  ।  विवादका बीच दुई दिनदेखि स्थगित भएको बागमती प्रदेशसभा बैठक आजका लागि बोलाइएको छ । बैठक अपराह्न ४ बजे प्रदेश संसद भवन हेटौँडामा बस्नेछ । प्रतिपक्षी नेकपा एमालेले विरोध जनाएपछि सोमवारदेखि बैठक सुचारू हुन सकेको छ । सोमबारको बैठक एमालेले अवरोध गरेपछि सभामुख भुवन पाठकले १५ मिनेटका लागि स्थगित

एनआरएनए उपाध्यक्षका उम्मेदवार गणेश केसी विश्व दौडाहामा

काठमाडौं  । गैर आवासीय नेपाली संघ९एनआरएनए०को आसन्न निर्वाचनमा उपाध्यक्षका उम्मेदवार गणेश केसी चुनावी अभियानको क्रममा विश्व दौडाहामा निस्कनु भएको छ । एनआरएनएको माहौल बनाउन विश्व दौडाहामा निस्कनु भएको केसी मंगलबार हङकङ पुग्नु भएको छ । सो अवसरमा एनआरएनए हङकङसँग भेटघाट तथा छलफल गर्नुभएको छ । केसीले

विश्व बहुध्रुवमा गएको समयमा नेपाल आफै एउटा शक्ति बन्नुपर्छ  

काठमाडौं  । राप्रपा नेता रवि किरण हमालले नेपाल अब पृथ्वीनारायण शाहको पालाको मान्यता भन्दा माथि उठ्नुपर्ने बताएका छन् । राप्रपा, अन्तर्राष्ट्रिय सम्बन्ध विभागद्वारा आयोजित ुनेपालको परराष्ट्र नीतिस् विगत, वर्तमान र भविष्यु विषयक विचार गोष्ठी कार्यक्रममा सहभागी किरणले पत्रकारलाई प्रतिक्रिया दिदै

नागरिकको सुरक्षित र मर्यादित जीवनका लागि  नीति बनाउन सहयोग गर्ने :- मन्त्री सुरेन्द्रराज आचार्य

सबु बस्नेत, काठमाडौँ । विश्वमै ज्येष्ठ नागरिकको जनसङ्ख्या बढिरहेको सन्दर्भमा यस उमेर, समुहका लागि लक्ष्यित गरी नीति ल्याउनुपर्नेमा जोड दिइएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आयोजित कार्यक्रममा सरोकारवालाहरूले कमाउन सक्ने युवा विदेशिने र बालबालिका र ज्येष्ठ नागरिकको सङ्ख्या बढिरहेको

कुल पोष्ट : 8183