नागरिक पोष्ट News

गोंगबु हत्या प्रकरण : विभत्स हत्या गरिएको व्यक्ति कृष्णबहादुर बोहोरा भएको पुष्टि, एक महिला पक्राउ

गोंगबुमा शनिबार राती भएको विभत्स गरिएका व्यक्ति कृष्णबहादुर बोहोरा भएको पुष्टि भएको छ ।  हत्याको आशंकामा प्रहरीले  एक महिलालाई चितवनबाट पक्राउ गरेको छ । आइतबार बिहानै सुटकेशभित्र टाउको र खुट्टाविनाको शव गंगोबुमा भेटिएको थियो । कुकुरको सहयोगमा प्रहरीले त्यसको तीन सय मिटर पर टाउको र खुट्टा भेटेको

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो, आधा करोड बढी अमेरिकामा

काठमाडौं। विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या २ करोड नाघेको छ। वल्र्डोमिटरको तथ्याङ्क अनुसार हाल विश्वभरका २ करोड २२ हजार २ सय बढी मानिसहरु कोरोनाबाट संक्रमित भएका छन्। विश्वभरका २ सय १५ देशमा फैलिएको कोरोनाका सबै भन्दा बढी संक्रमितहरु अमेरिकामा रहेका छन्। अमेरिकामा आधा करोड बढीमा संक्रमण देखिएको

२०० बढी कोरोना संक्रमित भएका जिल्लाबाट काठमाडौं आउन रोक

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेको छ । अधिकांश संक्रमित भएका जिल्लामाट आएका छन् । यसरी काठमाडौं उपत्यकामा कोरोना जोखिम बढेसँगै कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाबाट काठमाडौं उपत्यका आवतजावत गर्न पूर्ण रुपमा रोक लगाउन

काठमाडौंमा एकैदिन ९० कोरोना संक्रमित थपिए, देशभर कहाँ कहाँ कति संक्रमित भेटिए हेर्नुहोस्

२५ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना देखिएका छन् । देशभरमा ३ सय ८० जना संक्रमित भेटिएका छन्  कोरोनाको ‘हटस्पट’ विराटनगर स्वास्थ्य मन्त्रालयका ४ कर्मचारीमा कोरोना संक्रमण  स्वास्थ्य

तारकेश्वर १० वडा कार्यालयमा आउने सेवा ग्राहिले अनिवार्य मास्क लगाउनुपर्ने

२३ साउन, काठमाडौं । तारकेश्वर १० को शिव नगर र सप्तऋषि टोलमा २ जनालाई कोरोना पोजेटिभ देखिएपछि वडा कार्यालयले सेवा ग्राहीका लागि केही नियम पालना गर्नुपर्ने बताएको छ । सेवा ग्राहीले कार्यालय प्रवेश गर्दा अनिवार्य हात साबुन पानीले हात धोएर मास्क लगाउनुपर्ने भएको छ । आज वडा कार्यलयले एक सूचना निकाल्दै कोरोना

तारकेश्वर १० मा कोरोना पोजेटिभ देखिएको परिवारका पिसिआर परिक्षणका लागि स्वाव संकलन

२५ साउन, काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. १० लोकतान्त्रिक चोक नजिक ४ दिन अघि कोरोना पोजेटिभ देखिएको स्थानमा ४ दिनपछि आज नगर स्वास्थ्य साखाले कोरोना पोजेटिभ देखिएको व्यक्तिको परिवारका सदस्यहरुको पिसिआर परिक्षणका लागि स्वाव संकलन गर्न लागेको छ । स्वाव संकलन ९ जनाको मात्र गर्ने भनिएपछि उक्त घरको

काठमाडौंको गोंगवुमा एक पुरुषको शव सुटकेस भित्र टुक्रा–टुक्रा पारेको अवस्थामा भेटियो

२५ साउन, काठमाडौं । काठमाडौंको गोंगवुमा आज एक व्यक्तिको शव भेटिएको छ । टोखा नगरपालिका वडा नं. १० स्थित स्वर्गद्धारी टोलमा बन्द सुटकेस भित्र घाँटी मुनी घुँडा माथिको शव भेटिएको छ । प्लास्टीकमा प्याक गरी सुटकेसमा हालीएको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरिलाई खबर गरेका थिए । टाउको र खुट्टा भने सुटकेस भन्दा

एक तोला सुनको मूल्य एक लाख ३ हजार ४ सय पुग्यो

काठमाण्डौ – कोभिड–१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्याशित रूपमा बढेको छ । बिहीबार प्रतितोला रु एक लाख दुई हजार ५०० मा कारोबार भएको पहेँलो धातुमा आज रु एक हजार १०० ले वृद्धि भएको छ । बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला

काठमाडौँ उपत्यकामा संक्रमण देखिएका १३६ स्थान, सिल गरिएका क्षेत्र यी हुन् (सूचीसहित)

काठमाडौँ – काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या ९८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म उपत्यकामा ९ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौंमा ७ सय ६६, भक्तपुरमा ८२ र ललितपुरमा १ सय ३४ जना छन् । काठमाडौँ उपत्यकामा हाल उपचारारत अवस्थाका अर्थात

पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु, प्रदेश ५ की सांसदलाई कोरोना संक्रमण पुष्टि

२५ साउन, काठमाडौं । पोखरामा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।  नेपालभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ७४ पुगेको छ ।  प्रदेश ५ की सांसद कृष्णा केसी (नमूना) लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की सांसद केसीले शनिबार राति सामाजिक

कुल पोष्ट : 8183