अमेरिकामा दुई हप्तामै विद्यालय सुचारु हुँदा एक लाख बालबालिका कोरोना संक्रमित बने, सचेत रहौ, सचेत बनौं
काठमाडौ । अमेरिकामा पछिल्लो समय साना बालबालिकाहरुमा कोरोनाको प्रभाव बढी देखिएको छ । कोरानोका कारण रोग प्रतिरोधात्मक क्षमता कम भएका र दिर्घ रोगी प्रभावित हुँदै आएका थिए । तर अमेरिकामा पछिल्लो समय बालबालिकाहरुमा कोरोना देखिएको छ । यस्तो हुनुमा अमेरिकामा विद्यालय सुचारु भएका कारणले हो भन्दै विशेषज्ञहरुले
सरकारले मात्र सक्तैन,आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउनू’ (सूचना सहित)
काठमाडौं । नेपालमा कोरोना समुदायमै फैलिसकेकाले सरकारले मात्र त्यसको परिक्षण सम्भव नहुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका संक्रमित बढ्दै गए पनि अब अनिवार्य रुपमा कोरोना परिक्षण गराउन आग्रह गरेको छ । अब आफ्नै खर्चमा पीसीआर परिक्षण गराउन मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयका
साउन २९ गतेदेखि लागू हुने गरी कडा नियम, गृह मन्त्रालयको सतहत्तरै जिल्ला प्रशासनलाई निर्देशन
काठमाण्डौ – गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको हो । कोभिड –१९ को जोखिम उच्च भएकाले नेपाल सरकारबाट
नेपालमा एकै दिन कोरोनाबाट १० जनाको मृत्यु, काठमाडौ उपत्यकामा मात्र १३९ कोरोना संक्रमित भेटिए
काठमाडौं। पछिल्लो २४ घण्टामा देशमा कोरोनाका कारण १० जनाको मृत्यु भएको छ। नेपालमा कोरोना महामारी शुरुभएयता बुधबार मृतकको यो सबैभन्दा ठूलो संख्या हो। नेपालमा मृत्यु दर निकै न्यून देखिए पनि बुधबार भने मृतकको तथ्यांक दोहोरो अंकमा पुगेको छ। ठमाडौं उपत्यकामा आज पनि कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड
४८४ नयाँ संक्रमित थपिए, सबैभन्दा धेरै काठमाडौंमा १०९ संक्रमित भेटिए, ११ जनाको मृत्यु
२८ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ भने ४८४ जना संक्रमण थपिएका छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । उनीहरु मध्ये ९२ जनाको मृत्यु भएको छ भने १६ हजार ७२८ जना निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुुसार देशभरका प्रयोगशलामा
काठमाडौं उपत्यकामा मालपोतको सेवाका कामकाज भदौ १५ सम्म स्थगित
काठमाडौं । घरजग्गा कारोबारका कारण भिडभाड हुने काठमाडौं उपत्यकाका नापी र मालपोत कार्यालयका सेवाहरु बुधबारदेखि भदौ १५ सम्म स्थगित गरिएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सबै मालपोत कार्यालयहरुलाई मंगलबार परिपत्र गर्दै सेवाग्राहीको बढी भिडभाड भई कोभिड १९ को संक्रमण जोखिम बढेकाले उपत्यकाका सबै
काठमाडौंमा मात्र १३४ जनामा कोरोना संक्रमण थपिए, एकै दिन तीन संक्रमितको मृत्यु
२७ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११० जना, ललितपुरमा १६ जना र भक्तपुरमा ८ जनामा संक्रमण देखिएको हो । कोरोना संक्रमणका कारण देशभरिमा एकैदिन पाँचजनाको मृत्यु भएको छ। तीमध्ये तीनजना काठमाडौं उपत्यकाका
कोरोना रोक्नका लागि सरकारका ८ निर्णयहरु :वर्क फ्रम होम, ठेला व्यापार बन्द, स्कुल नखुल्ने, बैठक र भेला गर्न नपाइने
२७ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै सरकारले केही प्रतिबन्धसहित नयाँ नियम लागू गरेको छ । भदौ १ बाट खुला गर्ने भनिएको लामो दुरीका निजी तथा सार्वजनिक यातायात तथा आन्तरिक र बाहृय हवाई सेवा थप १५ दिन नखोल्ने निर्णय सरकारले गरेको छ । १. दुई सय बढी सक्रिय संक्रमित जिल्लाबाट अन्यत्र
काठमाण्डौ उपत्यकाका ३ जिल्लामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय
काठमाडौं । काठमाडौमा अप्रत्यासित रुपमा कोरोना संक्रमितको संख्या बढेपछि उपत्यका भित्रका तीन जिल्ला प्रशासन कार्यालयका केही र स्थानिय तहले फेरी अत्यावश्यक वाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेका छन् । वजारमा भिडभाड बढेका कारण कोरोना फैलिएको निष्कर्ष निकाल्दै कम्तीमा ती साताका लागि सबै सेवा बन्द गर्ने
तारकेश्वर ९ मा एक पुरुष, टोखा ५ को धापासीमा ४४ वर्षिय महिला र बुढानिलकण्ठ ८ जनामा कोरानाको पुष्टि
२६ साउन, काठमाडौं तारकेश्वर ९ को बासुकी नाग टोलमा एक पुरुषमा कोरोना पुष्टि काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. ९ को एक ३०–३५ वर्षे पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । कोरोना संक्रमित व्यक्ति बासुकी नाग टोलको स्थायी बासिन्दा हुन् । उनको पुरानो घर नुवाकोटको मिश्र गाउँ भएको बुझिएको छ । उनले टोखा नगरपालिकाको