ए लेभलको रिजल्ट पछि विद्यार्थीहरु सडकमा, क्याम्ब्रिज युनिर्भरसीटिको पैसा खाने खेल भएको अभिभावक शिक्षक र बिद्यार्थीको आरोप
- राजन थापा /सबु बस्नेत, काठमाडौं, श्रावण ३० काठमाडौंको लाज्मिपाट स्थीत ब्रिटिश काउन्सिल नजिकै सयौँका संख्यामा हातमा प्ले कार्ड लिएर विभिन्न कलेजबाट ए लेभलको रिजल्ट क्याम्ब्रिज युनिर्भरसीटिले राम्रो नगरेको भन्दै विद्यार्थीहरुले शान्तिपुर्ण र सामाजिक दुरी सहित अपनाएर धर्ना प्रदर्शन गरेका छन् । विभिन्न
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि कोरोना संक्रमण भएको यस्तो आशंका
काठमाडौँ । नेपालको छिमेकी मुलुक भारतमा कोरोना संक्रमण लगातार बढ्दैछ । यो बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै अयोध्यामा श्रीराम मन्दिर स्थापनाको लागि भूमिपूजनमा सहभागी महन्थ नृत्यगोपाल दासमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री
रुसले बनाएको खोप किन्न मागपत्रसहित बढ्यो माग
काठमाडौं । कोरोनाभाइरसका विरुद्धमा रुसले बनाएको औषधिको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ । चिकित्सकीय परीक्षण यही अक्टोबरदेखि मार्चसम्ममा आफ्नो देशमा गर्ने तयारी भएको फिलिपिन्सको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकीले बिहीबार जानकारी दिनुभयो । परीक्षणका लागि रुसले सहयोग गर्ने पनि उहाँले
उपत्यकामा कोरोनाको जोखिम बढ्यो, सवारी पास बन्द : काठमाडौं आवतजावत पूर्ण रूपमा रोक
काठमाडौं – काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमित वृद्धि हुन थालेपछि काठमाडौं आवतजावत गर्ने दिइने पास पूर्ण रूपमा बन्द गरिएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयको निर्देशनमा उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास पूर्ण रूपमा बन्द गरेको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंका
कोरोनाको जोखिम काठमाडौ उपत्यकामा बढ्यो, एक हप्तामै ७८८ नयाँ कोरोनाका संक्रमित थपिए
ठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमणको दर बढ्दै गएको छ । साउन २२ देखि २८ सम्म एकसाताका अवधिमा मात्रै ७ सय ८८ जना नयाँ संक्रमित थपिएका छन् । सङ्क्रमित बढ्न थालेपछि सरकारले आवश्यक तयारीका साथ उच्च सावधानी अपनाउँदै पुनः कडाइ थालेको छ । गत सोमबारको मन्त्रिपरिषद् बैठकले आगामी भदौ ३१ गतेसम्मका
बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च बैंककै, क्वारेनटाइन तथा आइसोलेसन अवधिभरको तलब तथा सुविधा समेत बैंकले दिनुपर्ने
नेपाल राष्ट्र बैंकले बिहीबार १४ बुँदे परिपत्र जारी गर्दै बैंक तथा वित्तीय क्षेत्रलाई कर्मचारीमा संक्रमण देखिए सम्पूर्ण खर्च बेहोर्नु भनेको छ । संक्रमित कर्मचारीलाई अस्पतालमा, घरमा वा होटल जहाँ आइसोलेसनमा राखे पनि बैंकलाई नै खर्च गर्न राष्ट्र बैंकले भनेको छ । कोरोना लागेका कर्मचारीको कन्ट्याक्ट
कोरोना संक्रमणका कारण बारामा थप दुई जनाको मृत्यु,
पर्सा-कोरोना संक्रमणका कारण बिहीबार बारामा दुईजना पुरुषको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९७ जना पुगेको छ। कोरोना संक्रमणका कारण बाराको प्रसौनी गाउँपालिकाका एक र जितपुर सिमरा उप महानगरपालिकाका एक पुरुषको बिहीबार उपचारको क्रममा मृत्यु भएको हो। प्रसौनी
आज थपिए ५२५ जना कोरोना संक्रमित
काठमाडौं । नेपालमा ५२५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ५२५ जना नयाँ संक्रमित थपिएका हुन् । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या २४ हजार ९५७ रहेको छ । जसमा १६ हजार ८ सय ३७ जना निको भएर घर फर्किसकेका छन् ।
पत्रकारसहित ४४ जनाको पिसिआर परिक्षण को लागि स्वाब संकलन -टोखा नगरपालिका
२९ साउन, काठमाडौं । टोखा नगरपालिकाले आज वडा नं. ३ स्थित साइबाबा चोकमा त्यस क्षेत्रमा कन्ट्रयाक ट्रेसिङ गरेर कोरोना संक्रमित व्यक्तिका नजिकका आफन्त र पत्रकारहरुको स्वाब संकलन गरेको छ । आज पत्रकार र स्थानीय स्तरमा कोरोना संक्रमीत व्यक्तिसँग नजिक भएकाहरु मध्येबाट ४४ जनाको स्वाब संकलन गरेको छ । तारकेश्वर
अनलाइन दर्ता र प्रेस पास नवीकरण स्थगित
काठमाडौं । पत्रकारहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र (प्रेस पास) जारी तथा नवीकरणको काम सूचना तथा प्रसारण विभागले अनिश्चित कालका लागि स्थगित गरेको छ । हाल कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढिरहेकोले अर्को निर्णय नभएसम्म कार्यालयबाट उपलब्ध हुने सेवाहरु हाललाई स्थगित गरिएको विभागले जनाएको छ । विभागले