नागरिक पोष्ट News

उपत्यकामा १ सय ७२ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ३२ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना कोरोना संक्रमित थपिएका हुन् । यो सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या

काठमाडौँमा आठ सय कोरोना सङ्क्रमित, चार जनाको मृत्यु

काठमाडौँ, साउन ३२ गते । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र झन्डै आठ सय जनामा कोरोना सङ्क्रमण देखिएको छ । यसैगरी हालसम्म चार जनाको निधन हुनुका साथै एक हजार ५५४ जनाको कन्ट्याक्ट टे«ेसिङ गरिएको छ । हालसम्म महानगरका ३३ वडामध्ये वडा २ मा मात्रै कोरोना सङ्क्रमित भेटिएका छैनन् । कन्ट्याक्ट टे«सिङ गरिएकामध्ये

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु , कहाँ कति संक्रमित भेटिए हेर्नुहोस्

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०४ पुगेको छ । ४६८ जनामा संक्रमण पुष्टि  २४ घण्टामा ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९८ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंमा

काठमाडौं उपत्याकामा कहाँ कति जना कोरोना संक्रमित भेटिए, कुन कुन स्थान सिल भए हेर्नुहोस्

काठमाडौं उपत्यकामा लकडाउन खुलेपछि १ हजार भन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । कोरोनको बढ्दो जोखिमलाई ध्यानमा राखेर स्थानीय तहले संक्रमित क्षेत्र तथा स्थानहरु सिल गरेका छन् । काठमाडौं-१४ सिल  काठमाडौँ महानगरपालिका–१४ ले कोभिड–१९ को सङ्कमण फैलिन नदिन वडालाई सिल गरेको छ। वडा कार्यालयले आफू र

उपत्यकाका ९८ सहित देशभर ४६८ जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु

काठमाण्डौ – बितेको २४ घण्टामा थप ४६८ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी संक्रमित संख्या २६ हजार नाघेको जनाएको छ। शनिबार थपिएको सहित संक्रमित संख्या २६ हजार १९ पुगेको छ। सवैभन्दा बढी संक्रमित आज पनि काठमाडौंमै थपिएका छन। काठमाडौंमा ८० जनामा संक्रमण

जोखिम न्यूनिकरणका लागि अत्यावश्यक बाहेकका पसल व्यवसाय बन्द गर्न अपिल

३० साउन, काठमाडौं । तारकेश्वर नगरपालिकमा पछिल्लो समय कोरोना संक्रमित हुनेहरुको संख्या ह्वात्तै बढेपछि नगरालिकाले आज एक सूचना मार्फत् अपिल गरेको छ । तारकेश्वरका धेरै वडाहरुमा अहिले कोरोना संक्रमितको संख्या बढेको छ । विभिन्न स्थानमा कोरोना भाइरस संक्रमित फेला परेसँगै तारकेश्वर नगरपालिकाले उच्च सावधानी

एक आपसमा विवाद हुँदा दोर्जे तामाङले छुरा प्रहार गरी फरार

काठमाडौँ साउन ३० । काठमाडौंको मनमैंजुमा छुरा प्रहार गरी नुवाकोटका लक्ष्मण तामाङको हत्या भएको छ । घाइते अवस्थामा ग्रिनसिटी अस्पतालमा लगिएकोमा चिकित्सकले तामाङलाई मृत घोषणा गरेका हुन् ।   दोर्जे तामाङले लक्ष्मणमाथि छुरा प्रहार गरेका थिए । दोर्जे फरार भएका छन् । उनको खोजीमा महानगरीय अपराध महाशाखा र

काठमाडौं उपत्यकामा कडाई : भदौ १५ गते रातिसम्म निषेध जारी

काठमाण्डौ – सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गइरहेको भन्दै शुक्रबार, ३० साउन रातिदेखि लागू हुने गरी १५ दिनसम्मका लागि विभिन्न गतिविधिमा रोक लगाएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जारी गरेको आदेशमा खुल्ला स्थानमा मानिसको भेला हुनेदेखि पूजा पाठ हुने स्थान र होटेल

देशभर पहिरोमा परेर एकै दिन १७ को मृत्यु, २८ बेपत्ता, सिन्धुपाल्चोकमा मात्र १० र कालीकोटमा ६ जनाको मृत्यु

काठमाडौँ ।  मुलुकका विभिन्न क्षेत्रमा पहिरामा परेर शुक्रबार एकै दिन १७ जनाको मृत्यु भएको छ । अन्य २८ जना बेपत्ता छन् ।  सबैभन्दा ठूलो पहिरो सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा खसेको छ । त्यसगाउँमा मात्रै १० जनाको मृत्यु भएको र अन्य २८ जना बेपत्ता रहेका गृहमन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन

भदौ १५ सम्मलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले निम्न गतिविधीमा निषेधित घोषणा ग¥यो

३० साउन, काठमाडौं । काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्नका लागि कडाई गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गराउन भन्दै निश्चित गतिविधिमा निषेध गरेको हो । आजै राति १२ बजेदेखि लागु हुने गरी भदौं १५

कुल पोष्ट : 8183