नागरिक पोष्ट News

आज एकै दिन १०१६ जनामा कोरोना संक्रमण पुष्टि

२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १०१६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । नेपालमा ९ माघ, २०७६ मा कोरोना संक्रमण भेटिएपछि एकैदिनमा पहिचान भएको यो सबैभन्दा धेरै संक्रमित हो । यससँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । उनीहरुमध्ये ११४ जनाको मृत्यु भएको छ भने १७ हजार ५८०

रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे

२ भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ ।पारिपारिक श्रोेतका अनुसार उनको घरमै निधन भएको छ । उनको जन्म विं सं। १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो ।घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन्

तारकेश्वर नगरपालिकाले स्वास्थ्य सेवा सहितको आइसोलेसन कक्ष तयारी गदै

काठमाण्डौँ ,तारकेश्वर, २ भदौ । तारकेश्वर पत्रकार मञ्चका पत्रकारहरुसगँको छलफलका क्रममा मेयर रामेश्वर बोहोराले अब क्वारेन्टाइनको औचित्य नरहेको भन्दै नगरपालिकाले स्वास्थ्य सेवा सहितको आइसोलेसन कक्ष तयारी गरीरहेको बताएका छन्। साथै मेयर बोहोराले कोभिड नियन्त्रणका लागि नगरपालिकासँग प्रशस्त बजेट भएको

एसईईको नतिजा सार्वजनिक, नतिजा टेलिफोन, एसएमएस र बेभसाइटमा हेर्न सकिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले अनलाइनखबरलाई जानकारी दिए । पौडेलका अनुसार ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको हो

उपत्यकामा १६८ संक्रमित थपिए, काठमाडौंका १३९ जना संक्रमित, ६ जना भेल्टिलेटर र ११३ जना आईसीयूमा

काठमाडौं । पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ५२० नमुना परीक्षण गर्दा उपत्यकामा १६८ सहित ५८१ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा १६८ संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंका १३९ जना छन् भने ललितपुरका १५ र भक्तपुरका १४

देशभर थपिए यति धेरै कोरोना संक्रमित, १०७ जनाको मृत्यु

काठमाडौं । नेपालमा गएको २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा ५८१ जना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८ जना संक्रमित देखिएका

गाडी मर्मत गर्ने अटो वर्कसपहरु भदौ १५ गतेसम्म बन्द हुने

काठमाडौं । सवारी साधन मर्मत सम्भार गर्ने व्यवसाय अटो वर्कसपहरु भदौ १५ गतेसम्म बन्द हुने भएको छ । कोरोना संक्रमण फैलिँदै गएको अवस्थामा अटो वर्कसपहरु पनि असुरक्षित देखिएको भन्दै नेपाल अटोमेकानिक्स व्यवसायी संघले सोमबारदेखि भदौ १५ गतेसम्म बन्द गर्ने जानकारी दिएको छ । संघले सोमबार एक अपिल प्रकाशित गरी

विद्युत् प्राधिकरणको वार्षिक नाफा ११ अर्ब नाघ्यो, सञ्चित नाफा मात्रै ५ अर्ब

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७६/७७मा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । ३५ औं वाषिर्ककोत्सवका अवसरमा सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार प्राधिकरणले गत आवमा ४ अर्ब ८७ करोड रुपैयाँ सञ्चित नाफा कमाएको हो । सरकारले आव २०६७/०६८ सम्मको सञ्चित घाटा करिब २७ अर्व रुपैयाँ अपलेखन गरिदिएपछि

परम्परागत नेवारी खाजामा चिउराको प्रमुख प्रयोग

२९, साउन, काठमाडौं । नेपालीहरुले कहिलेदेखि चिउरा खान थाले भन्ने कुनै अभिलेख पाइन्न । तर परम्परागत नेवारी खाजामा चिउराको प्रयोग प्रमुख रहनुको अर्थ नेपालमा चिउरा खाने प्रचलन ऐतिहासिक रहेको अनुमान गर्न सकिन्छ । देशका अधिकासं क्षेत्रमा अहिले पनि खाजाका रुपमा चिउराको प्रयोग गरिन्छ । हामीले चिउरा खाँदा सडेर

पहिरोको कारण राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोक, ३२ साउन । पहिरोले अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि तातोपानी भन्सार यार्डमा रहेका मालबाहक कन्टेनर रोकिएका छन् भने आयात निर्यात समेत ठप्प भएको छ । असार अन्तिम साता बाह्रबिसे नगरपालिकाको जम्बु, भोटेकोशी गाउँपालिकाको बुल्कोटमा पहिरो गएको एक साता

कुल पोष्ट : 8183