नागरिक पोष्ट News

नेपालको झण्डा जलाएर भिडियो बनाउने बिरुद्ध प्रहरी कारवाही अघि बढ्यो, एक जना पक्राउ

काठमाडौं ।  मंगोल हव अफिसियलबाट युट्युव च्यानलबाट सो गीत भदौ १ गते सार्वजनिक गरिएको नेपालको राष्ट्रिय झन्डा जलाउँदै जातीय दंगा भड्काउने गीतको बिरुद्ध महानगरीय प्रहरी अपराध महाशाखाले कारवाही अगाडी बढाएको छ ।   नेपालको राष्ट्रियता एवं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरूले भरिएको

क्यान्सर भएपछि उपचार गराइरहेका सञ्जय दत्तले भने- ‘मेरो लागि प्रार्थना गरिदिनुहोस्’

फोक्सोको क्यान्सर भएपछि उपचार गराइरहेका बलिउड नायक सञ्जय दत्तले आफ्नो लागि प्रार्थना गरिदिन आग्रह गरेका छन् । उनी उपचारका लागि तत्का अमेरिका जाने बताइएपनि अहिले भारतमै उपचार गर्ने निर्णयमा पुगेका छन्  उनी उपचारार्थ मुम्बईको अंधेरीस्थित कोकिलाबेन अस्पतालमा भर्ना भइसकेका छन् । श्रीमतिसहित अस्पताल

निषेधज्ञामा सुनसान काठमाडौँ उपत्यका, “सिधासादालाई सम्झाएर आउने गरी छाडिएको छ, बढी हुन खोज्नेलाई होल्डिङ सेन्टरमा राखिएको छ,

 ‘निषेधको आदेश’ जारी भएको काठमाडौँ उपत्यका  सुनसान छ । मानिसको आवागमन देखिएको छैन भने व्यापारव्यवसाय समेत सञ्चालनमा छैन । तोकिएका र अत्यावश्यक भनिएका सवारी साधनबाहेक अन्य साधनसमेत हिँडेको छैन । सडकका चोकचोकमा ठाउँठाउँमा ट्रापिक र नेपाल प्रहरीको उपस्थिति छ । सञ्चालनमा आएका सवारी साधनको प्रहरीले

काठमाडौं उपत्यकामा मात्र एकैदिन १७४ जना कोरोना संक्रमित थपिए, देशभरि कहाँ कति संक्रमित थपिए हेर्नुहोस्

४ भदौ, काठमाडौं । २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका छन् ।  २४ घण्टामा ७०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या

काठमाडौं उपत्यकामा एकैदिन २०० जनामा कोरोना संक्रमण, देशभर, ७०७ जनामा कोरोना संक्रमित थपिए

४ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका छन् ।  २४ घण्टामा ७०७ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको

निषेधाज्ञाको अवधिमा सरकारले यी काम गरोस् – डा. रवीन्द्र पाण्डे .

आज राति १२ बजेदेखि उपत्याकाका जिल्ला प्रशाशन कार्यालयहरुले निषेधाज्ञा लागु गर्दैछन् | काठमाडौं उपत्याका बाहेक देशका धेरै ठाउँमा पनि निषेधाज्ञा लागु भएको छ, हुँदैछ | निषेधाज्ञा भनेको कर्फ्यु नै हो | संक्रमित थोरै हुँदा लकडाउन खुकुलो हुनुलाई स्वाभाविक मानिए पनि संक्रमण बढिरहेको समयमा गरिने निषेधाज्ञा

तारकेश्वर ९ कतै सिल, कतै प्रवेश निषेध र कतै संक्रमण बढ्दै

३ भदौ, काठमाडौं । तारकेश्वर नगरपालिकामा पछिल्लो समय ५० भन्दा बढिमा कोरोना संक्रमित देखिएपछि समुदाय स्तरबाटै जनचेतनामुलक कार्यक्रम सुरु भएको छ । अहिलेसम्म तारकेश्वर वडा नं. ९ मा ६ जनामा कोरोना पुष्टि भइसकेको छ । अहिले २ जनालाई छाउनी अस्पतालको आइसोलेसनमा राखिएको छ । २ जना होम क्वारेन्टाइनमा रहेको छ । आज

उपत्यकामा संक्रमित बढेपछि, लकडाउन फेरी ? एक साताका लागि अत्यावश्यक बाहेक सबै सेवा बन्द

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि  उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले

भोलिदेखि काठमाडौंमा एक साता निषेधाज्ञा जारी , अत्यावश्यक बाहेक सबै सेवा बन्द

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ  । निषेधाज्ञा जारी भएपछि अत्‍यावश्यक सेवाबाहेक अरु सेवाहरु

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन

काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भएको पारिवारिक स्रोतले बताएको छ । उनको निधन आज साँझ ५ बजेर ५५ मिनेट जाँदा भएको थियो । घामसँगै अस्ताए राष्ट्रका गहना माधव घिमिरे । उनको कपुरधारास्थित आफ्नै निवासमा मृत्यु भएको हो । उनको अन्त्येष्ठि भोलि बुधबार गर्ने बुझिएको छ । राजकिय सम्मानका साथ नेपाली

कुल पोष्ट : 8183