कोरोनाबाट ६ वर्षीया बालिकासहित थप ९ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १४६
काठमाडौं, नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ वर्षीया बालिका सहित थप ९ जनाको मृत्यु भएको हो । प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमा सुनसरीका ६ वर्षीया बालिका र ६७ वर्षीय
काठमाडौं उपत्यकामा एकैदिन २ सय १६ जना कोरोना संक्रमित थपिए
काठमाडौं, ६ साउन । काठमाडौं उपत्यकामा थप २ सय १६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएका छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार काठमाडौंमा १ सय ६०, ललितपुरमा ५ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, ६ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३४जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको १२ हजार ५ सय १९ पीसीआर परीक्षणमा ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या
कोरोना महामारी २ वर्षभन्दा कम समयमै नियन्त्रण हुनसक्ने डब्लूएचओ प्रेस जानकारी
विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले २ वर्षभन्दा कम समयमै विश्वले कोरोना भाइरसको महामारीबाट छुटकारा पाउने सम्भावना रहेको बताएको छ । शुक्रबार जेनेभामा भएको पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना भाइरसको महामारी ‘स्पेनिस फ्लू’ को महामारीभन्दा छिटो
भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान गर्ने सरकारको निर्णय
काठमाडौँ – सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आगामी भदौँ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने भएको हो ।मन्त्रिपरिषद्को बिहिबार बसेको
अबदेखि कोरोनाको उपचार नगर्ने निजी अस्पताललाई कारबाही हुने, आइसोलेशन स्थलको सुरक्षा नेपाली सेनाले गर्ने
काठमाण्डौ – सरकारले सरकारी र सार्वजनिक अस्पतालका अतिरिक्त जुनसुकै स्वास्थ्य प्रतिष्ठान र निजी अस्पतालबाट समेत कोभिड –१९ को रोकथाम र उपचार सेवा सञ्चालन गराउने भएको छ । सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि कोरोना भाइरसको लक्षण भएका र अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने अवस्थाका बिरामीको उपचारका लागि स्वास्थ्य
प्रहरीका ४९ एसपीको सरुवा, हेर्नुहोस् कसको दरबन्दी कहाँ ?
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी) काे सरुवा गरेकाे छ । प्रहरी महानिरीक्षकको निर्णयअनुसार भदौ महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउनेगरी प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरिएको हो । हेर्नुहोस सरुवा सूची :
२४ घण्टामा नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १३७ पुग्यो
काठमाडौँ — कोरोना संक्रमणबाट २४ घन्टामा थप ११ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मृत्यु हुनेमा १ जना महिला र १० जना पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।
नेपालमा थप ८३८ कोरोना संक्रमण पुष्टि, उपत्यकामा १८२ जनामा संक्रमण, संक्रमितको संख्या ३० हजार नाघ्यो
५ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा २४ घण्टामा ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । काठमाडौं उपत्यकामा १८२ जनामा संक्रमण देखिएको छ
घरमै आइसोलेसन बसेका कोरोना संक्रमितको मृत्यु, पाटन अस्पतालमा उपचाररत थप दुई जनाको पनि मृत्यु
विराटनगर महानगरपालिका ६ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको घरमै मृत्यु भएको छ । योसँगै विराटनगरमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९ पुगेको छ । संक्रमण पुष्टि भए पनि आइसोलेसनमा शय्या अभावका कारण उनी घरमै बस्न बाध्य भएका थिए । पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु