नागरिक पोष्ट News

काठमाडौंमा कोरोना संक्रमितको संख्या १६ सय पुग्यो, कुन वडामा कति ? ८ जनाको मृत्यु

काठमाडौं। काठमाडौं महानगरपालिका क्षेत्रमामात्र कोरोना संक्रमितको संख्या १६ सय पुगेको छ। महानगरपालिका स्रोतका अनुसार शनिबारसम्म काठमाडौं महानगरपालिकामा १ हजार ६ सय ६ जना संक्रमित भएका छन्। आइतबार पनि संक्रमितको संख्या थपिएको छ। तर, आइतबार थपिएको संख्या महानगरमा नपुगेकाले सो संख्या यहाँ उल्लेख गरिएको

१६२ जना अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सय ६२ जना अधिकृतहरूको सरुवा गरेको छ। भदौ ३ गतेको निर्णय अनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृतमा बढुवा भएका कर्मचारीलाई विभिन्न मन्त्रालय, आयोग, प्रदेश तथा स्थानीय तहमा पठाइएको मन्त्रालयले जनाएको

No Excuse, स्वास्थ्यकर्मीलाई अबरोध गर्ने जो कोहीलाई ६ महिना जेल हाल्ने प्रमुख जिल्ला अधिकारीको चेतावनी

काठमाडौं– काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले स्वास्थ्यकर्मीलाई अबरोध गर्नेलाई पाता फर्काएर ६ महिना जेल हाल्ने चेतावनी दिनुभएको छ । स्वास्थ्यकर्मी राखिएको भन्दै बानेश्वरका स्थानीयले त्यहाँको होस्टेल घेराउ गर्दै सञ्चालकलाई धम्की दिएका थिए । प्रमुख जिल्ला अधिकारी दाहालले घेराउ गर्ने

काठमाडौंको कागेश्वरी मनोहरामा सामूहिक दर खाने महिलामा कोरोना पुष्टि, ३० जना क्लोज कन्ट्याक्टमा

 काठमाडौं । कागेश्वरी मनोहरा ७ सयपत्री टोलकी ३० वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । फाइनान्समा काम गर्ने ती महिलाले भदौ ४ गते आफ्नै घरमा धुमधामका साथ तीजको दर खाने कार्यक्रम राखेकी थिइन् ।  कागेश्वरी मनोहरा नगरपालिकाको कन्ट्याक्ट ट्रेसिङ टिमका संयोजक झमप्रसाद आचार्यका अनुसार ती महिलालाई भदौ ५

निषेधाज्ञा अझ कडाई, खाद्यान्न र तरकारी पसल बिहान ९ बजेसम्म मात्र खोल्न पाइने

७ भदौ, काठमाडौं । खाद्यान्न र तरकारी किन्ने वहानाा निषेधाज्ञ उल्लंघन हुन थालेपछि काठमाडौं, भक्तपुर र ललितपुरमा खाद्यान्न तथा तरकारी पसल बिहान ९ः१५ बजेसम्म मात्र खोल्न पाइने भएको छ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले यो निर्णय गरेको हो ।, ‘अत्यावश्यक वस्तु मध्ये खाद्यान्न, फलफूल, तरकारी,

कोरोनाबाट नेपालमा १४९ जनाको मृत्यु, काठमाडौंमा थप १६६ जनामा कोरोनाको पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २६६ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ जना छन् । १३७ जना आईसीयूमा छन् भने १० जनाको भेल्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । स्वास्थ तथा जनसँख्या मन्त्रालयले आइतबार गराएको जानकारी

डेढ सय जना कोरोना संक्रमणका गम्भीर विरामी , थप ८ सय १८ जनामा कोरोना पुष्टि

काठमाडौं ।  स्वास्थ तथा जनसँख्या मन्त्रालयले आइतबार गराएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका नयाँ संक्रमित ८ सय १८ जना भेटिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको सँख्या ३१ ह्जार ९ सय ३५ जना पुगेको छ ।  प्रवक्ता गौतमका अनुसार सक्रिय करिब १२ हजार संक्रमित मध्ये करिब डेढ सय जना कोरोना

कोरोनाबाट बच्न कसले कस्तो मास्क लगाउने, ५ वर्षमाथिका बालबालिकाले अनिवार्य मास्क लगाउनुपर्ने डल्ब्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएएचओ)ले बालबालिकालाई मास्क लगाउने विषयमा नयाँ नियम ल्याएको छ । डल्ब्यूएचओका अनुसार बालबालिकाले भाइरस कति फैलाउँछ अहिलेसम्म प्रष्ट भएको छैन । तर किशोर आयुका बालबालिकाले वयश्कले सरह भाइरस फैलाउँछ । त्यसैले ६ देखि ११ वर्ष उमेरका बालबालिकालाई मास्क लगाउन उसले

मनमैजु सांस्कृतिक समाजको भाद्र महिनाको  ‘मन्थन’ योग अभ्यास अनलाइनमार्फत सम्पन्न 

तारकेश्वर, ६ भदौ । मनमैजु सांस्कृतिक समाजको  भाद्र महिनाको  ‘मन्थन’ कार्यक्रम भाद्र ६ गते शनिबार योग र प्राकृतिक चिकित्सामा केन्द्रित रहेर भर्चुअल रुपमा सम्पन्न भएको छ । समाजले योग अभ्यास श्रृंखलामा रोग प्रतिरोधी क्षमता वृद्धि सम्बन्धी आधरधुत जानकारी तथा योग अभ्यास सहित गरेको थियो।  योग गुरु

कोरोना कहर: छिमेकीदेखि छिमेकी तर्सिने,काठमाडौंको बानेश्वर घटना डाक्टरर नर्स माथि स्थानीय बर्सिने, कस्तो निकृष्ट दुव्र्यवहार

काठमाडौं । राजधानीको बानेश्वरस्थित मिलनचोकका स्थानीयले डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मी बसेको लर्ड बुद्ध बोइज एण्ड गर्ल होस्टल घेराउ गरेका छन् । शनिवार बिहान उनीहरुले होस्टेल सञ्चालकलाई गाली गलौजसहित स्वास्थ्यकर्मीलाई नराख्न धम्क्याएका हुन् । बलभद्र मार्गका टोल विकास समितिका अध्यक्ष सुर्दशन

कुल पोष्ट : 8183