निषेधाज्ञा ५ दिन थप्ने तयारी, उपत्यकाका सीडीओको छलफल हुदै
काठमाडौं । निषेधाज्ञाबारे छलफल गर्न उपत्यकास्थित काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनको संयुक्त बैठक बस्दैछ । कोरोना संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरण गर्न बुधबार मध्यरातिदेखि जारी गरिएको निषेधाज्ञा र अहिलेसम्मको स्थितिबारे समीक्षा गर्न संयुक्त बैठक बस्न लागेको हो । बैठकले १० गतेसम्म जारी गरिएको
लाइसेन्सको नवीकरण म्याद भदौ मसान्तसम्म मात्र, म्याद लकडाउनकै बेला सकिए जरिवाना नलाग्ने
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्ने म्याद लकडाउनको अवधिमा सकिएकाहरूलाई जरिवाना नलिने भएको छ । तर निश्चित समयाबधी भने तोकेको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै भदौ मसान्तसम्म नवीकरण गर्न पाउने जनाएको छ । विभागका अनुसार बन्दाबन्दीको कारणले ढिलो भएबापत् बुझाउनु पर्ने
उपत्यकामा कोरोना संक्रमितको संख्या ३४८६ पुगेको छ, जसमध्ये काठमाडौंमा २७५६ जना
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । दैनिक एक सय पचासको संख्यामा कोरोना संक्रमित पुष्टि हुदै आएको छ । संक्रमणको दर बढेसँगै भाद्र ३ बाट सरकारले उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी गरेको छ । जनस्वास्थ्य विज्ञहरुले सरकारको कट्याक ट्रेसिङ प्रभावकारी नभएकोले कट्याक ट्रेसिङलाई
काठमाडौं उपत्यकामा १५ हजार बढी कोरोना संक्रमित हुनसक्ने अनुमान, निषेधाज्ञा १५ गतेसम्म लम्ब्याउन सिफारिस
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । दैनिक एक सय पचासको संख्यामा कोरोना संक्रमित पुष्टि हुदै आएको छ । संक्रमणको दर बढेसँगै भाद्र ३ बाट सरकारले उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी गरेको छ । जनस्वास्थ्य विज्ञहरुले सरकारको कट्याक ट्रेसिङ प्रभावकारी नभएकोले कट्याक ट्रेसिङलाई
घटना धुलिखेलको : कोरोना संक्रमणबाट बाबुको मृत्यु, किरियापुत्री बसेका छोरालाई गाउँलेले घरबाटै लखेटे
स्व. रामचन्द्र घिनाञ्जुको छोरा रामेश्वर घिनाञ्जुले फेसबुकमा मार्मिक स्टाटस: हामीलाई तपाईंको तस्वीरमा हेरेर तपाईंको चिरआत्माको कामना गर्न, शान्तिको दीप बाल्नसमेत मौका दिइएन बा । तपाईंलाई दाग बत्ती दिने अन्तिम कर्तव्य पनि पूरा गर्न पाइनँ बा । मानिसहरु किन अमानवीय बन्दैछन् । कोरोना भाइरस भन्दा मानिसको
तारकेश्वर नगरपालिकाको प्रशंसीय कदम, कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका नगरवासीलाई प्रतिव्यक्ति ५ हजार भत्ता दिने निर्णय
काठमाडौं। तारकेश्वर नगरपालिकाले जनपक्षयइ प्रशंसनीय कदम चालेको छ । नगरपालिकाले कोरोना भाइरसको संक्रमण भएर होम आइसोलेसनमा बसेका नगरवासीलाई प्रतिव्यक्ति ५ हजार भत्ता दिने निर्णय पारित गरेको छ । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले संक्रमितहरुको आधारभूत आवश्यक्ता पूर्ति गर्न राहत स्वरुप ५ हजार रुपैयाँ
अछामको एउटा ‘भाइरल’ समाचारः के धान खेत मासेरै गरेका थिए गृहमन्त्रीले राहत बितरण ? सत्य तथ्य यस्तो छ
अछाम रामारोशन गाउँपालिकाको सैनीबजारमा बुधवार बिहान कैलाश खोलाको बाढीले ठूलो जनधनको क्षती गर्यो। राति १ बजे बजार भित्रै पसेको कैलाशको बाढीले १७ जनालाई बगायो। ती मध्ये १० जना अझै बेपत्ता छन्। तिनका आफन्तजन र सुरक्षाकर्मी डोटी र कैलालीका नदी तटहरुमा अझै आफ्ना मान्छेहरुको लास–श्वास केही भेटिन्छ की भनेर
काठमाडौं उपत्यकामा मात्र २२४ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ५७ जनाको मृत्यु
काठमाडौं जिल्लामा १७७, देशभर ७ सय ४३ संक्रमित थपिए काठमाण्डौ – पछिल्लो २४ घन्टामा ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमितत पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले १० हजार २५ जनामा गरिएको परीक्षणमा ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । यो संगै
नेपालमा पनि कोरोनाविरुद्धको भ्याक्सिन परीक्षणको स्विकृति
काठमाडौं । कोरोना भाइरसविरुद्धका भ्याक्सिन परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्विकृति दिएको छ। चीन, रसिया र बेलायतले निर्माण गरेका र क्लिनिकल परीक्षणका क्रममा रहेका भ्याक्सिन परीक्षणका लागि कम्पनीहरु इच्छुक देखिएपछि मन्त्रालयले स्विकृति दिएको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का
कोरोनाका कारण नेपालका ३५ जिल्लामा पूर्ण र १२ मा आंशिक निषेधाज्ञा जारी
काठमाडौं । लकडाउन अन्त्य भएसँगै मुलुकभर कोरोना संक्रमितको संख्या बढ्न थालेपछि ३५ जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञा घोषणा गरेका छन् । निश्चित क्षेत्रमा संक्रमण देखिए आंशिक निषेधाज्ञा गरिएको छ । त्यसअनुसार १२ जिल्लामा आंशिक निषेधाज्ञा लागू गरिएको छ । हेर्नुहोस् निषेधाज्ञा लगाइएको जिल्लाको