नागरिक पोष्ट News

लक्षण नभएका कोरोना संक्रमितलाई १४ दिन भन्दा बढी अस्पतालमा राखे सरकारले खर्च नव्यहोर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमितमा लक्षण नभएका र सामान्य अवस्था भए बिरामीलाई घर पठाउन निर्देशन दिएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र सबै कोभिड–१९ अस्पताललाई पत्र लेख्दै कोभिड–१९

नेपालमा कोरोनाको संक्रमण शुरुवातको अबस्थामा प्रवेश, भयावह अबस्था आउन सक्ने डब्लुएचओको चेतावनी

नेपालमा कोरोनाको संक्रमण सुरुवात मात्र रहेको, योभन्दा खराब परिस्थिति आउने सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का नेपाल कार्यालय प्रमुख डा। जोस भान्देलारले नेपालमा बताएका छन् । अर्को महिनामा योभन्दा खराब परिस्थिति आउने, दीर्घरोगी वृद्धवृद्धामा संक्रमण बढी देखिन सक्ने, र मृत्युदर बढ्नसक्ने भन्दै

प्रधानमन्त्री ओली झन् शक्तिशाली रुपमा प्रस्तुत, मन्त्रीमण्डल हेरफेरको तयारीमा रहेको खुलासा, को को आउट हुदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अब पुरै मन्त्रिमण्डलको सेट परिवर्तनमा लागेको खुलेको छ । उनी त्यसका लागि छलफल समेत सुरु गरिसकेका छन् । पार्टीमा देखिएको तिब्र असन्तुष्टि पछि उनी सबैलाई मिलाएर लैजाने मनस्थितिमा पुगेका छन् । नयाँ मन्त्रीमण्डलमा कसलाई ल्याउने भन्ने विषयमा उनले विश्वासपात्रहरुसँगको

उपत्यकामा मात्र एकैदिन ३०१ कोरोना संक्रमित थपिए , हेर्नुहोस् देशभर कहाँ कति संक्रमित 

 १० भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार २५३ नमुना परीक्षण गर्दा २९९ महिला र ५५६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं

उपत्यकामा थप कडाई, निषेधाज्ञा एक हप्ता लम्बियो, के के गर्न नपाइने ।

१० भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको छ । उपत्यकामा संक्रमण दर बढ्दो अवस्थामा रहेकाले १७ भदौसम्म निषेधाज्ञा थप्ने निर्णय भएको हो ।  काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर

१६ भदौबाट हुने नियमित तथा चार्टर्ड उडानको तालिका सार्वजनिक भयो

काठमाडौं । सरकारले १६ भदौबाट हुने नियमित तथा चार्टर्ड उडानको तालिका तय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस्तो तालिका स्वीकृत गरी कार्यान्वयनका लागि मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको हो । मन्त्रालयले उडानका लागि शर्तहरुसमेत तोकेको छ । पहिलो चरणमा पीसीआर परीक्षण

निषेधाज्ञा एक साता लम्ब्याउन सिफारिस, काठमाडौं, भक्तपुर र ललितपुरमा

 काठमाडौं । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी र काठमाडौं मेयरहरुबीच भएको बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार भएको बैठकले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेको हो । उपत्यकाका

डब्लुएचओको चेतावनी : नेपालमा कोरोनाको योभन्दा खराब परिस्थिति आउने र मृत्युदर बढ्नसक्ने, सचेतना अपनाउन अपील !

नेपालमा कोरोनाको संक्रमण सुरुवात मात्र रहेको, योभन्दा खराब परिस्थिति आउने सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का नेपाल कार्यालय प्रमुख डा। जोस भान्देलारले नेपालमा बताएका छन् । अर्को महिनामा योभन्दा खराब परिस्थिति आउने, दीर्घरोगी वृद्धवृद्धामा संक्रमण बढी देखिन सक्ने, र मृत्युदर बढ्नसक्ने भन्दै

गजल निर्दोष पशुहरुको बलि चढाएर शान्ति खोज्छ मान्छे मन्दिर बाट

आमा ग्रसित छिन् पिरै पिर बाट छोरो लापत्ता भयो कस्मिर बाट बा को नजर बाटोमा बगि रह्यो फर्केर आएन छोरो जागीर बाट म आफै सँग हारेको खेलाडी हुँ के आस राख्छौ यो फकिर बाट तिमी यो आत्माबाट टाढिने छैनौ टाढिए पनि यो आत्मा शरीर बाट निर्दोष पशुहरुको बलि चढाएर शान्ति खोज्छ मान्छे मन्दिर बाट ©साधु भाइ

काठमाडौं उपत्यकामा २३२ जनालाई कोरोना संक्रमणको पुष्टि, देशभर थप ८५५ जनामा कोरोना संक्रमण

९ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा भने २३२ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा १९९, भक्तपुरमा १४ र ललितपुरमा

कुल पोष्ट : 8183