नागरिक पोष्ट News

नेपाली पर्यटकलाई दिएको अन अराइभल भिसाको व्यवस्था पुनस्थापनाका लागि राजदूतसँग ढकालको आग्रह

काठमाडौँ  । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि गणतन्त्र इन्डोनेशियाका राजदूत हेरु हार्तान्तो सुबोलोबिच महासंघको सचिवालय, टेकू, काठमाडौँमा बुधबार भेटवार्ता सम्पन्न भएको छ । भेटका अवसरमा दुई देशबिच आपसी सहकार्य, व्यापार अभिवृद्धि र जनस्तरसम्म सम्बन्ध विस्तारबारे

प्रतिनिधिसभा बैठकमा आज विद्युत विधेयक पेस गरिने

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यसअघि उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने

आज २०८० साल असोज १८ गते बिहीबारको राशिफल

काठमाडौं  । आज २०८० साल असोज १८ गते बिहीबारको राशिफल। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : भूमि सम्बन्धी कारोबारमा ठूलो आम्दानी र मानसम्मान बढ्नेछ। सामाजिक, आर्थिक, धार्मिक, पारिवारिक

आजदेखि मौसममा सुधार आउने, केही प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभागले आजदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै जाने जनाएको छ । नेपालको पूर्वी क्षेत्रमा केही बदली बाँकी नै रहने र अन्य क्षेत्रबाट क्रमिक सुधार हुँदै जाने विभागको भनाइ छ । नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बदली

नेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत  गोल्डेन ह्याट अवार्ड बाट सम्मानित

पश्चिम बंगाल  ।  हस्पिटालिटी क्षेत्रमा विगत तिन दशक देखि संलग्न रहँदै  बहुआयामिक  चर्चित र लोकप्रिय  इमानदार र शालिन व्यक्तित्वको छवीले ओतप्रोत भएका नेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत सम्मानित  भएका छन। भारतको पश्चिम बंगालको रोयल बंगाल मास्टर शेफ २०२३ संगठनको आयोजनामा  १,२,३ अक्टोबर(२०२३

साढे २ महिनामा १ खर्ब ६८ अर्ब राजस्व संकलन, राजस्व सचिव भन्छन्–अहिलेको नीतिले लक्ष्य पुरा हुँदैन

काठमाडौं । चालु आर्थिक वर्ष २०८०र८१ को असोज १५ गतेसम्म सरकारले १ खर्ब ६८ अर्ब ९१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थ मन्त्रालयले वर्तमान अर्थतन्त्रको अवस्थाको विषयमा प्रस्तुत गरेको विवरणमा यस्तो देखिएको हो । समिति बैठकमा बोल्दै अर्थ मन्त्रालयका

ह्विलचियर क्रिकेट एसिया कप काठमाडौँमा

काठमाडौँ । दोस्रो टी–२० ह्विलचियर क्रिकेट एसिया कप २०२३ आज सुरु हुँदैछ । काठमाडौँको किर्तिपुरको क्रिकेट मैदानमा हुने प्रतियोगितामा आयोजक पाकिस्तान, सहआयोजक नेपालसहित भारत, श्रीलङ्का र बङ्गलादेशको सहभागिता रहनेछ । दोस्रो संस्करणको आयोजनाको जिम्मेवारी पाकिस्तानको भए पनि भारतले राजनीतिक तनावका

आजदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँ । नेपालमा आजदेखि चट्याङ र यसको रोकथामका विषयमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ । ललितपुरमा हुने उक्त सम्मेलनमा नेपाललगायत विभिन्न देशका विज्ञसहित झण्डै एक सय जनाको सहभागिता रहने छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्ने सम्मेलनमा ४४ जनाले शोधपत्र

सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’

काठमाडौं । विश्वव्यापी तथ्यांक राख्ने संस्था ‘वर्ल्ड स्टाटिस्टिक्स’ ले सर्वाधिक सार्वजनिक बिदा दिने विश्वका ४८ देशको सूची सार्वजनिक गरेको छ। जसमा वर्षभरि ३५ दिन सार्वजनिक बिदासहित नेपाल पहिलो स्थानमा छ। दक्षिण एसियाका अन्य देशमा भारत २१ दिन सार्वजनिक बिदासहित आठौं स्थानमा रहँदा पाकिस्तान १६

कतार एयरको जहाज ‘ओभरसुट’

काठमाडौँ । कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७ः१२ बजे अवतरण हुनै लाग्दा सो जहाजले ओभरसुट गरेको हो । विमानस्थल कार्यालयका अनुसार कतार एयरको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभरसुट गरिएको हो । ‘जहाजले एप्रोच नमिलेर

कुल पोष्ट : 8183