नागरिक पोष्ट News

देशभर ९२९ जनामा कोरोना संक्रमणको पुष्टि, अर्बपति बिनोद चौधरीदेखि ७१ जना पत्रकारलाई कोरोना पोजेटिभ

देशभर ९२९ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । १० हजार २२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ५९३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । उनीहरुमध्ये १९५ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा ४१५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये

काठमाडौंमा कोरोनाको संक्रमण बढ्यो, एकैदिन उपत्यकामा ४१५ जनामा कोरोना देखियो

काठमाडौंमा उपत्यकामा कोरोनाको संक्रमण ह्वात्तै बढेको छ । २४ घण्टाभित्र उपत्यकामा ४१५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।   देशभर ९२९ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । १० हजार २२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ५९३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या

अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण

१२ भदौ, काठमाडौं । उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गरेका छन् ।डाक्टरको सुझाव अनुसार आफू

भदौ १७ देखि अन्तर्राष्ट्रिय उडान खुल्ने, यस्तो छ उडान तालिका

काठमाडौं । सरकारले नियमित अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । यहि भदौ १७ गतेदेखि स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका लागि उडान तालिका सार्वजनिक गरेको हो । सरकारले १ महिनामा जम्मा ८७  वटा उडान गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक महिना अर्थात असोज १४ सम्मको लागि

पोखरामा कुनै रोग नभएकी ३२ बर्षिय महिलाको क्रिटिकल कोरोना संक्रमणबाट मृत्यु, अन्त्यष्टी यसरी गरियो (भिडियो)

पोखरामा उपचाररत एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ । पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा -१२ चापापानी की ३२ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । भदौ ७ गते कोरोना पुष्टि भई अस्पताल भर्ना हुनुभएकी उहाँको प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रको आइसीयुमा बिहीबार बिहान ८ बजे

सचेत रहौ ! कोरोना संक्रमितले प्रयोग गरेका सामग्रीबाट फैलन्छ कोरोना, सावधानी अपनाऔ

गोरखापत्र दैनिकबाट काठमाडौं । काठमाडौंको मैतीदेवीमा एक व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भए । उनलाई अस्पतालको आइसोलेसनमा राख्न लगियो । भित्र रहेका अन्य व्यक्ति १५ दिनको होम क्वारेन्टाइनमा बसिरहे तर व्यक्ति बसेको घर, कोठा र उसले प्रयोग गरेका सरसामान कसरी सङ्क्रमणमुक्त पार्ने भन्ने बारेमा अन्योल

काठमाडौमा उपत्यकामा अहिलेसम्मकै धेरै ३७७ जनामा कोरोना देखियो

 देशभर १ हजार १ सय ११ जनामा कोरोना पुष्टि काठमाडौ । काठमाडौं उपत्यकामा थप ३७७ जनामा कोरोना पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३७७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ विहिवार एकैदिन काठमाडौं उपत्यकामा ३७७ जनामा कोरोना पुष्टि भएको हो । जसमध्य काठमाडौका

पूर्व रक्षामन्त्री भीमसेन दासको संयोजनमा बसेको बैठकले सांसद विकास कोषको रकम आइसोलेसन निर्माणमा खर्चिने प्रतिबद्धता

काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढेसँगै काठमाडौं जिल्लाबाट प्रतिनिधत्व गर्ने सबै दलका सांसदले सांसद विकास कोषको रकम आइसोलेन सेन्टर निर्माणमा खर्च गर्ने सहमति जनाएका छन्।  कांग्रेस सांसद एवं पूर्व रक्षामन्त्री भीमसेन दास प्रधानको संयोजनमा बुधबार बसेको काठमाडौं जिल्लाबाट

डिएसपीसहित ४२ प्रहरीमा कोरोना संक्रमण, मनमैजुमा भएको हत्यामा पक्राउ परेका व्यक्तिबाट संक्रमण फैलिएको

काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र जनसेवामा कार्यरत ४२ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ। महारागञ्ज वृत्तका २२ जना जनसेवा वृत्तका २० जना गरी ४२ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। महारागञ्ज वृत्तमा मनमैजुमा भएको हत्याको आरोपमा पक्राउ

१९ अर्व ६० करोड विदेशी ऋण थप्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। नेपाल सरकारले १९ अर्व ६० करोडको थप विदेशी ऋण लिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले कृषि क्षेत्रका लागि ११ अर्व ६० करोड र पर्यटन क्षेत्रका लागि ८ अर्व रुपैयाँ बराबरको विदेशी ऋण लिनका लागि वार्ता टोली गठन गरी ऋण लिने अघिकारसमेत दिएको छ। मन्त्रिपरिषद स्रोतका अनुसार अर्थ मन्त्रालयको प्रस्तावमा

कुल पोष्ट : 8183