नागरिक पोष्ट News

लामो दुरीको यातायात शैक्षिक संस्थाहरु र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने सरकारको निर्णय

काठमाडौं । सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने निर्णय भएको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले भदौ १५ सम्मका लागि गरेको स्थगतलाई भदौ मसान्तसम्म लब्याएको हो । यसअघि अन्तरजिल्ला यातायात तथा हजाई उडान भदौ १ गतेबाट खुला गर्ने निर्णय भएको थियो ।

काठमाडौं उपत्यकामा मात्र ४२९ संक्रमित पुष्टि, २२१ जनाको मृत्यु

१४ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ४२९ संक्रमित भेटिएका छन् । उनीहरुमध्ये काठमाडौंका ३७२, भक्तपुरका ४५ र ललितपुरका १२ जना छन् । २४ घण्टामा १२२१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा

भक्तपुरको प्रतिनिधिमुलक घटना: गाउँलेले कोरोना सर्छ भन्दै एम्बुलेस चढाएर परिवारै पठाए, अस्पतालले फर्काइदियो

 सुत्केरी सहितको विपन्न परिवारमा तनाव “एकातिर जनस्वास्थ्य कार्यालयले घर नछाड्नु अन्त पठाउन सकिन्न भन्छ, अर्कोतर्फ स्थानीय घर छाडेर उपचारमा जाओ भन्छन्, उपचार गर्न कसलाई मन हुँदैन र ? अब के गर्ने ? कहाँ जाने ? त्यही बेलामा वडाध्यक्षले बोलाएको भन्दै १०२ को एम्बुलेन्स आएपछि सबैले दबाब दिए, हामी बाध्य भएर

अक्सफोर्ड रिपोर्ट : नेपालमा करिव ४९ हजार २ सयको कोरोनाबाट मृत्यु हुने, रिपोर्ट गलत भएको नेपाली विज्ञको दावी

काठमाडौं। गत मे महिनमा अक्सोफोर्ड विश्वविद्यालयले नेपालमा कोरोनाको संक्रमणका विषयलाई लिएर एक रिपोर्ट निकाल्यो। रिपोर्टमा २०२०को डिसेम्बर महिनासम्म नेपालमा करिव ४९ हजार २ सयले कोरोनाका कारण ज्यान गुमाउने अनुमान गरिएको छ। यूके एड्, अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट, अक्सफोर्ड विश्वविद्यालय लगायतका

कञ्चनपुरमा उच्च ज्वरोका कारण छ जनाको मृत्यु, जापानीज इन्सेफ्लाइटिस वा मेनेन्जाइटिसको आशङ्का

कञ्चनपुर – कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ । शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना सङ्कलन गरी जाँचका लागि काठमाडौँस्थित प्रयोगशाला

कोरोना संक्रमणबाट एकैदिन २० जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २१५ पुगेको छ

काठमाण्डौ – गत २४ घण्टामा उपत्यकामा १८६ सहित ८८४ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।  २४ घण्टामा कोभिड–१९ बाट उपत्यकामा छ जनासहित २० जनाको मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एकैदिन २० जनाको मृत्यु भएको पुष्टि भएकोहो । हालसम्म कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या २१५ पुगेको

गोरखाकी कोरोना सङ्क्रमित महिलाले जुम्ल्याहा सन्तान जन्माइन्

चितवन – चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना सङ्क्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ । गोरखा नगरपालिका–१० छेपेटारकी ३७ वर्षकी गर्भवतीमा भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी भदौ ८ गते अस्पताल भर्ना

इप्रकामा ज्ञापन पत्र बुझाउदै मेची महाकाली बुहारी संयुक्त आवाज

बुटवल,  महिला तथा बालबालीका हिंसा बिरूद्द एवः बिभिन्न सामाजीक कार्यमा सक्रिय संस्था मेची महाकाली बुहारी संयुक्त आवाजले कन्चन गाउँपालीका–१ कि किशोरी करूणा घर्ती मगरको न्यायको लागी आबाज उठाएको छ । गत साउन २२ गते जंगलमा झुन्डीएको अबस्थामा करूणाको शव फेला परेको थियो । करूणालाई बलात्कार पछी हत्या गरिएको

तारकेश्वर ७ फुटुंगका युवाले स्थानीय सरकारलाई कोरोना नियन्त्रण बारे ११ बुँदे सुझाव बुझाए

तारकेश्वर, १२ भदौ । तारकेश्वर नगरपालिका वडा नं ७ फुटुंगका स्थानीय युवाहरुले सरकारलाई दिए ११ बुँदे सुझाव बुझाएका छन् । कोरोना भाइरस नियन्त्रणमा स्थानीय प्रशासनको काम चुस्त नदेखिएको भन्दै वडा कार्यालयमार्फत जनप्रतिनिधिहरुलाई सजग गराएका हुन् । उनीहरुले नगरपालिकामा विपद व्यवस्थापन समिति बन्नुपर्ने

रक्षामन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्री र प्रधानसेनापति होम आइसोलेसनमा

काठमाडौँ — कोरोना संक्रमितको सम्पर्कमा देखिएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानसेनापछि पूर्णचन्द्र थापा होम आइसोलेसनमा बसेका छन् ।  मन्त्रीहरुसहित प्रधानसेनापति, सचिव र अन्य कर्मचारीहरुको पनि पीसीआर परीक्षण गरिएको छ । तर नतिजा

कुल पोष्ट : 8183