नागरिक पोष्ट News

रौतहट गरुडा जिगडियाका मृतक परिवारलाई मेची महाकाली बुहारी सयुक्त अवाजबाट सहयोग प्रदान

रौतहट, १५ भाद्र । रौतहटको गरुडा नगरपालिका वडा नं.८ जिगडियामा हत्या भएका निरन्जन राम तथा प्रहरी हिरासतमा मृत्यु भएका विजय रामको परिवारलाई मेची महाकाली बुहारी सयुक्त अवाज रौतहटले खाद्यन सामग्रीहरु सहयोग गरेको छ । सयुक्त अवाज रौतहटले आज पिडित निरञ्जन र विजयका घर जिगडियामै पुगि उनीहरुका परिवारलाई ४ बोरा

डा.भोला रिजाल दम्पतीलाई कोभिड पोजेटिभ

काठमाडौं । वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा।भोला रिजाल र उनकी श्रीमतीलाई कोभिड पोजेटिभ देखिएको छ । श्रीमतीलाई ज्वरो आएपछि दुबै जनाले परीक्षणका लागि नमुना दिएको दिएका थिए ।  अहिले दुबै जना ह्याम्स अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयरलाई कोरोना संक्रमण

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । समाचार श्रोतका अनुसार सन्चो नभएपछि शाक्य दम्पत्तिले दुई दिनअघि स्वाब दिएकोमा कोरोना संक्रमण पुष्टि भएको हो ।

किरण र स्मृतिको ‘साईलि’ सार्वजनिक

काठमाडौं । किरण गाैतमकाे लाेक तथा दाेहाेरि गीत ‘साईलि’ सार्वजनिक गरिएको छ । डिएआर मुभिजकाे अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएकाे गीतकाे शब्द तथा संगीत स्वंम किरण गाैतम, स्वर किरण गाैतम र स्मृति गाैतमकाे रहेकाे छ । गीतकाे भिडियाेमा सराेज दाहाल, आयुष्मा कार्कि, पुजन धिताल, सनम सुवाल, भक्त दाहाल, अजय

थप ८९९ जनामा देखियो कारोना

काठमाडौं । सोमबार थप ८ सय ९९ जना कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना पुष्टि

घरमै बसेर रोजगारीको अवसर खोज्न सकिने श्रमिक सूचना बैंकको शुरूवात

काठमाडौं, १५ भदौ । सरकारले घरमै बसेर रोजगारीको अवसर खोज्न सकिने श्रमिक सूचना बैंकको शुरूवात गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार आइतबारदेखि श्रमिक सूचना बैंक स्थापना भएको हो । सूचना बैंक शुरू भएपछि रोजगारीको खोजीमा रहेका

कोरोनाका विरामीलाई तिरस्कार होईन माया र तागतिलो खानाको आवश्यक्ता - उपसभामुख राधिका तामाङ

काठमाडौं, १५ भदाै । बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना संक्रमणमुक्त भएकी छिन् । उपसभामुख तामाङ र उनका छोरालाई साउन ३२ गते कोरोना भाईरस पोजेटिभ देखिएको थियो।   उपसभामुख तामाङ र छोराको आइतबार साँझ रिपोर्ट नेगेटिभ आएको हाे । उपसभामुख तामाङले कोरोना भाईरस संक्रमणबाट जोगिन आग्रह गर्दै लागि हालेमा

सुनको मूल्य तोलामा ३ सयले बृद्धी

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । आज सुनको मूल्य तोलामा ३ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार निर्धारण गरिएको छ ।  त्यस्तै चाँदीको मूल्य एक हजार तीन सय ६५ रुपैया रहेको छ । त्यस्तै,

‘एकजनाले तीनहजारसम्मलाई कोरोना सार्न सक्छ’- वक्ता डा जागेश्वर गौतम

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को अहिले बढदे सङ्क्रमणका कारण नेपालीको स्वास्थ्य सेवा नै अप्ठ्यारोमा परेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दैनिक बढिरहेको सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्न सीमित साधन स्रोतले गर्नुपरेकाले अप्ठ्यारो परिस्थितिसँग जुध्नुपरेको

कोरोना कहर : चितवनमा अस्पताल चाहर्दाचाहर्दै ५४ बर्षीय होमबहादुरको मृत्यु, सातवटा अस्पतालले फर्काएर घर पुगेपछि उदयपुरकी महिलाको पनि मृत्यु

चितवनको भरतपुरमा अस्पतालको चक्कर काट्दाकाट्दै कावासोती-३ गुम्बाचोक, नवलपुरका ५४ बर्षीय होमबहादुर गुरूङले मृत्यु भएको छ । हेमराज ५ वर्षदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए भने पछिल्लो समय जण्डिस पनि भएको थियो ।  स्वास्थ्यमा समस्या आएपछि भाइ टेकप्रसाद र श्रीमती मायाले स्थानीय कालीगण्डकी अस्पताल भरतपुरका

कुल पोष्ट : 8183