मानव स्वास्थ्यको रक्षावरण र सुरक्षाको कवच हो बीमा
नानु खड्का (निर्जला) काठमाडौं । अहिलेको अवस्थालाई हेर्ने हो भने विश्व नै कोरोना भाइरसका कारणले त्रसित बनेको छ । कोरोना भाइरस महामारीका कारणले नेपाल मात्रै जोखिको घेरामा नभई विश्व नै आंतकित भइरहदा जनमानस नै स्तब्ध बनेका छन् । यो भाइरसका कारणले गर्दा कयौ मानिसको ज्यान गइसकेको अवस्थामा कयौको जीवन कोरोनामै
घर परिवारको सदस्यलाई कोभिद् हुँदा के भयो यस्तो
एकाएक गल्लिमा उभिरहने मान्छेहरू हेर्दाहेर्दै गायब हुन थाल्यो। बाटोमा हिंडिरहेको देख्दा फनक्क फर्केर अाफ्से अाफ मान्छेहरू कता लुके कता। वरिपरि सामाजिक सन्जालमा हल्ला फिजियो किलागल 18 वडामा कोरोना लाग्यो रे।त्यो बाटो र गल्लिवाट नहिंड्नु है कोरोना लाग्ला। हाम्रो घर जानेवाटोमा सुनसान छ। मान्छेलाई कोभिड्
नेपाल आईडल ईतिहासको पहिलो महिला बिजेता सज्जालाई सेलिब्रेटिको सुभकामना
नेपाली गायनको ईतिहासमा टेलिभिजन रियालिटी शोको अन्तर्राष्ट्रिय फ्रेन्चाईज ‘अमेरिकन आईडल’ को नेपाली सस्करण हो ‘नेपाल आईडल’ जस्तो तेश्रो सिजन सम्पन्न भएको छ । जसबाट नेपाल आईडलको ईतिहासमा पहिलो पटक महिला प्रतिष्पर्धी बिजेता हुन सफल भएको छ । उक्त नाम हो सज्जा चौलागाईं । उनले बिजेताको उपाधी संगै ५०
कोरोना परीक्षणको शुल्क घट्यो, अब तीन खाले मानिसको मात्र निःशुल्क परीक्षण सरकारले गर्ने
स्वास्थ्य मन्त्रालयले अब तीनवटा मापदण्डका आधारमा मात्र कोरोनाभाइरसको निःशुल्क परीक्षण गर्ने निर्णय गरेको छ। आवश्यकभन्दा अनावश्यक रूपमा धेरै मात्रामा परीक्षण हुन थाल्यो कि भनेर परीक्षणको व्यवस्था पुनरावलोकन गरिएको अधिकारीहरूले जनाएका छन्। सरकारले निशुल्क परीक्षण गर्ने व्यवस्था रहेकाले कतिपयले
काठमाडौं तारकेश्वरमा कोरोना संक्रमितको संख्या ११५ पुग्यो, संक्रमित कुन कुन ठाउँका हेर्नुहोस्
- सुशान्त न्यौपाने काठमाडौं । तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ११५ पुगेको छ । तारकेश्वर नगर स्वास्थ्य साखाकोअनुसार जसमा ५१ महिला र ६४ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या १४ महिला र १४ पुरुष गरी २८ जना रहेका छन् । अहिलेसम्म १ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमितको संख्या महिला
१७ गते पछिको निषेधाज्ञालाई फेरि निरन्तरता, अबको निषेधाज्ञा खुकुलो बनाउने तयारीमा सरकार
१६ भदौ, काठमाडौं । उपत्यकामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण निरन्तर बढिरहेकाले काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ १७ गते सकिने निषेधाज्ञालाई फेरि निरन्तरता दिने तयारी गरेका छन् । तर, यो पटक अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो पारिनेछ । आगामी साताको निषेधाज्ञामा होम
देशभर १०६९ जना संक्रमित थपिए, उपत्यकामा ४८१
१६ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १०६९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० छन् । यससँगै कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।
नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १०जना मात्रै - स्वास्थ्य मन्त्रालयको रिपोर्ट
काठमाडौं । नेपालमा कोरोनाकै कारण १० जनाको मात्र मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा सबैभन्दा बढी प्रदेश २ मा सातजना छन् । कोरोनाभाइरस (कोभिड)बाटै मृत्यु भएकाहरुको ३० देखि ४० वर्ष उमेर समूहमा चारजना पुरुष ६५ देखि ८० वर्ष उमेर समूहमा तीनजना पुरुष छन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको
हाँस्य कलाकार बट्टारे कान्छो वैवाहिक जीवनमा बाँधिए
काठमाडौं । नेपाली हाँस्यकलाकारहरुको चर्चित हाँस्य कलाकार बट्टारे कान्छो ‘सन्देस लामिछाने’ आजदेखि वैवाहिक जीवनमा बाँधिएका छन् । कोरोना महामारीको बेला सामाजिक दूरी कायम गरेर विवाह सम्पन्न गरिएको थियो । लिखु गाउँपालिका–१, ढिकुरे नुवाकोटका लामिछानेले पनौती नगरपालिका–२, कुशादेवी काभ्रेको युनिका
नेपालबाट भटमासको प्रशोधित तेल निर्यात उत्साहजनक
काठमाडौं, १६ भदौ । नेपालबाट भटमासको प्रशोधित तेल निर्यात उत्साहजनक रूपमा बढेको पाइएको छ । अघिल्लो आर्थिक वर्ष (आव)को साउनको तुलनामा चालू आवको साउन महिनामा यसको निर्यातमा ४०० प्रतिशत अर्थात् ४ गुणा वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको पहिलो महिना साउनमा ४५ करोड रुपैयाँ बराबरको