जीवन बीमा कम्पनीमा अभिकर्ताहरु टार्गेटको पेलाईमा
काठमाडौं । यही साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु भइसकेको छ । देशैभरिका कम्पनीहरुले साउन १ गतेदेखि नयाँ आर्थिक कारोबार सुरु गरिसकेका छन् । तर, जीवन बीमा कम्पनीमा अभिकर्ताहरु भने अझै टार्गेटको पेलाईमा छन् । कतिपय जीवन बीमा कम्पनीहरुले भोलि साउन ५ गते अन्तिम दिन भन्दै बीमा व्यवसाय गराइरहेका छन् भने केहीले
बीमा कम्पनीको एजेन्सी कोडबाट रकम गायब
काठमाडौं । बीमा कम्पनीको एजेन्सी कोडबाट रकम गायब हुन थालेका छन् । एक इन्स्योरेन्स कम्पनीमा कार्यरत बुटवलका अभिकर्ताले आफ्नो एजेन्सी कोडबाट रकम नै गायब भएको गुनासो सहित बीमा समितिका उजुरी दर्ता गराएका छन् । बुटवलका लिला घिमिरेले गत मे १२ तारिखमा आफ्नो एजेन्सी कोड नं १२८४५३०२ मा यस वर्ष १२ लाख ७५ हजार
काठमाडौं उपत्यकामा ४ सय ४५ जना कोरोना संक्रमित थपिए
काठमाडौं, १८ भदौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौं जिल्लामा ३ सय ५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित थपिएका हुन् ।
थप १२२८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४२ हजार
काठमाडौं । नेपालमा १२२८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १२२८ जना नयाँ संक्रमित थपिएका हुन् । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ४२ हजार नाघेको छ । जसमा संक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ ।
Youth Voice, यसकारण म लकडाउन मान्दिन: लक्ष्मण गौतम
- समाचार टिप्पणी कोरोना भाइरस विश्व महामारीको रुप हो, सामाजिक दुरी कायम राख्नुपर्दछ । लकडाउन गर्नुपर्दछ, भ्याक्सिन तत्काल बन्दैन, यसको असर २ वर्षसम्म रहन्छ भन्ने कुरा डब्लुएचओको भनाई हो । भाइरसको बारेमा डब्लुएचओले अध्ययन अनुसन्धान मात्र गर्दैछ । आम नागरिकले यही आशंक गरिरहेका छन् । यो संस्था विश्वका शक्तिसम्पन्न
नुवाकोट बेलकोटगढीकी सुगिष्मा कँणेल सर्वोत्कृष्ट पाठक, शिक्षामन्त्रीले सम्मान गर्ने
विदुर, नुवाकोट – १३ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा बेलकोटगढी नगरपालिका-१० तादीमा रहेको वरदेवी आधारभुत विद्यालयमा कक्षा ३ मा अध्ययनरत छात्रा सुगिष्मा कँडेल यस वर्षको सर्वोत्कृष्ट पाठक घोषित भएकी छिन्। कोरोना महामारी र रोकथामका लागि जारी निषेधाज्ञाका कारण यस वर्षको राष्ट्रिय पुस्तकालय दिवस
इन्जोए मुभिज प्रा लि को वास्तविक नेपाली मौलिकता झलकने देउसी भैलो गित बजारमा
नेपालमा विभिन्न चाडपर्व नजिकिए सङै बजारमा विभिन्न गित संगीत निस्कने गर्छन । खुशी को कुरा हामी हिन्दुहरु ले आफ्नो मौलिक चाडपर्वमा चाडबाड सुहाउँदो गित सङित सङ्गै रमाउन पाउछौ तर बिडम्बना कहिके काहीँ हाम्रौ मौलिकता माथी आच पुराउने गित सङित हाम्रो चाडपर्वको नाममा बजार मा पस्कने चलन पनि आएको जुन जुन प्रचलने
नयाँ मोडालिटीमा निषेधाज्ञा, कुन कुन क्षेत्र खुल्ने हेर्नुहोस् (सूचनासहित)
काठमाडौं । काठमाडौं उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बुधबारको बैठकले संक्रमणको जोखिम बढ्दै गएकोले थप एक हप्ता निरन्तरता दिनुपर्ने निर्णय गरेको तीनै जिल्लाका प्रजिअबाट जारी भएको सूचनामा उल्लेख गरिएको छ। निषेधाज्ञाको मोडालिटीमा
अबदेखि कोरोना संक्रमित २०० नाघे लकडाउन हुने र ५०० बढी भए निषेधाज्ञा जारी गरिने
काठमाडौं । स्वास्थ्य तथा जननसंख्या मन्त्रालयले ५००भन्दा बढी संक्रिय संक्रमित भएका जिल्लाहरुमा निषेषधा जारी राख्न सिफारिस गरेको छ । यस्तै २०० भन्दा बढी संक्रिय संक्रमित भएका जिल्लाहरुमा बन्दाबन्दी गर्न अनुरोध गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
काठमाडौंमा निषेधाज्ञा फेरि एक साता थपियो, निषेधाज्ञा भने केही खुकुलो हुने
भदौ १७ , काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको