नागरिक पोष्ट News

१०४१ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र ४०८

२० भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १०४१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ४०८ जना छन् ।

ढोरपाटन गाउँमा बाढी पहिरोको बितण्डा, १४ जनाको शव भेटियो, अझै २४ वेपत्ता रहेका छन्

गलकोट – भाद्र १७ गते बुधबार राती भूजि खोलामा आएको अकल्पनीय बाढीले ढोरपाटनको आधा दर्जन गाउँ नै सखाप बनायो । धेरै वस्तीहरु बगरमा परिणत भए । धेरैको परिवार खोसियो, काख रित्तियो र धेरैलाई घरबार विहीन बनायो । रातको समयमा आएको बाढीमा परेर कोहीले निद्रामै देह त्याग गर्नुप¥यो । ढोरपाटन नगरपालिका–७, ८ र ९ का

बिद्यालय शिक्षाका लागि विश्व बैंकले नेपाल सरकारलाई सवा एक अर्ब अनुदान

 विश्व बैंकले नेपालमा सिकाईको स्तर सुधार्न गर्नका लागि १ करोड २५ लाख अमेरिकी डलर अर्थात् १ अर्ब २७ करोड रुपैयाँ बराबरको अनुदान दिएको छ । सिकाईको स्तर सुधार गर्न तथा उत्थानशील शिक्षा क्षेत्रको निर्माणका लागि कोभिड–१९ संकटबीच उक्त अनुदान दिएको हो । शुक्रबार नेपाल सरकार र विश्व बैंकका बिचमा विद्यालय

अहिलेसम्मकै धेरै संख्या १३५९ जनामा देखियो कोरोनाको पुष्टि

काठमाडौं । थप १ हजार ३ सय ५९ जना कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना पुष्टि

काठमाडौमा थपिए ४५४ संक्रमित, कोरोना पुष्टि हुने संख्या ४४ हजार नाघ्यो

काठमाडौ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४५४ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ४५४ जनामा कोरोना भाइरसको पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँ

रुपन्देहीको तिलोत्तमा ६,मा नेपाली काग्रेसद्धारा विपन्न ५० घरधुरीलाई खाद्यान्न राहात वितरण 

रुपन्देही, तिलोत्तमा ६, नेपाली काग्रेसद्धारा लामो समयको निषेधाज्ञा र लकडाउनका भोकै रहनुपर्ने बाध्यतामा परेका नागरिकलाइ मध्यनजर गर्दै हुनेले दिने र नहुनेले लिन पाउने गरि , अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । नेपाली काग्रेसद्धारा अति विपन्न ५० घरधुरीलाई दाल,चामल,नुन,तेल,तरकारी लगायतका खाद्यान्न

आज रुपन्देहीको तिलोत्तमा बिपन्न तथा मजदुर ५० घरधुरीलाई बितरण गरिदै 

युवा समाजसेवी कुमार दुबे  र लक्ष्मण गौतमको पहलमा रुपन्देहीको तिलोत्तमामा  फुड बैकमार्फत ‘घरघरमा खाद्यान्न’ बितरण अभियान सञ्चालनमा आएको छ ।  यस अन्तर्गगत आज मिति २०७७ साल भाद्र १९ गते शुक्रबार ४ बजेदेखि बिपन्न तथा मजदुर ५० घरधुरीलाई घर घरमै खाद्यान्न बितरण गरिने सामाजिक अभियानकर्ता लक्ष्मण

कुमार र लक्ष्मणको पहलमा रुपन्देहीको तिलोत्तमामा ‘घरघरमा खाद्यान्न’ अभियान सञ्चालन

रुपन्देही, तिलोत्तमा, कुमार दुबे र लक्ष्मण गौतमको पहलमा रुपन्देहीको तिलोत्तमामा,  ‘घरघरमा खाद्यान्न’ अभियान शुरु भएको छ ।  लामो समयको निषेधाज्ञा र लकडाउनका भोकै रहनुपर्ने बाध्यतामा परेका नागरिकलाइ मध्यनजर गर्दै हुनेले दिने र नहुनेले लिन पाउने गरि अभियान थालिएको युवा उद्यमी कुमार दुबेले बताए ।  चोक

ललितपुरमा भोलि विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु

काठमाडौं, ललितपुरमा भोलि विहान चार बजेदेखि राति१ १० बजेसम्म कर्फ्यु लगाईने भएको छ। ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनका अनुसार स्थिति नियन्त्रणभन्दा बाहिर नजाओस भन्नको लागि आफूहरुले कर्फ्यु लगाउने निर्णय गरेको पत्रकार ऋषि धमलालाई जानकारी दिए । रातो मच्छिन्द्रनाथको रथ तान्न क्रममा आज दिउँसो

बीमा योग्य जोखिम

काठमाडौं । बीमालाई जोखिम वहन गर्ने वा व्यवस्थापन गर्ने मुख्य साधनको रुपमा लिइन्छ । बीमाले भोलिका दिनमा भइपरी आउने क्षतिबाट जोगिन मद्दत गर्दछ । भविष्यमा आइपर्न सक्ने क्षतिका बारेमा पहिल्यै विचार गरी त्यसको उचित व्यवस्थापन गर्नु जोखिम व्यवस्थापन हो । त्यही भोलि आइपर्ने जोखिमलाई बीमाले व्यवस्थापन गर्न

कुल पोष्ट : 8183