तारकेश्वर काठमाडौंको उदाहरणीय काम, कोरोना संक्रमितलाई प्रोत्साहनका लागि मेयर घर घरमा पुगेर सहयोग गरे
भदौ २२, काठमाडौं । तारकेशवर नगरपालिकाले कोरोना संक्रमितहरुलाई नगद प्रदान गरेको छ । नगरपालिकामा कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेकाहरुलाई नगरपालिकाले प्रतिव्यक्ती नगद रु ५००० प्रदान गरेको हो । नगरका प्रमुख रामेश्वर बोहरा लगायत पदाधिकारीले तानपा वडा नं १० को शिवनगरस्थित नवल चन्द्र शिवाकोटीको एकै
तारकेश्वर १० मा डाक्टरकै घरमा १९ जना कोरोना संक्रमित भेटियो
२२ भदौ, काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. १० मा एउटै घरमा बस्ने १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालकै पहिलो रेकर्ड हुन सक्छ सबैभन्दा बढि एउटै घरमा कोरोना देखिएको यो पहिलो हो । एउटै घरमा यति धेरै मानिसमा पिसिआर परिक्षणमा पोजेटिभ देखिनुको मुख्य कारण के हो यसको हामी खोजी गर्दै जानेछौं । स्थानीयबासीका
निजी बैंकको सरकारीकरणः कुन बैंकमा कति छ क्रस होल्डिङ, राष्ट्र बैंकले फोर्स मर्जर गराउला ?
काठमाडौं । चालु आर्थिक आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् नेपाल राष्ट्र बैंकले एकाघर परिवार तथा संस्थाको समान सेयर स्वामित्व भएका बैंकहरुलाई मर्जरमा जान निर्देशन दिने व्यवस्था गरेको छ । मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यान्वयन गर्ने सिलसिलामा राष्ट्र बैंकले गत साउन १४ गते बैंकहरुलाई सम्पूर्ण संस्थापक
तारकेश्वरमा कोरोना संक्रमितको संख्या १८५ पुग्यो, आजसम्म ८०६ जनाको पिसिआर परिक्षण सम्पन्न
२१ भदौ, काठमाडौं । तारकेश्वर नगरपालिकाले भोलीदेखि होम आइसोलेसनमा बसेकालाई ५ हजार नगद दिने भएको छ । नगर प्रमुख सहितको टोलीले माक्स, सेनीटाइजर र रकम दिन लागेको हो । उक्त कार्यका लागि नगर प्रमुख रामेश्वर बोहरा, उप–प्रमुख भवानी डोटेल, प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्साल, नगर स्वास्थ्य साखा प्रमुख जनार्दन
तारकेश्वरमा कोरोना संक्रमितको संख्या १८५ पुग्यो, आजसम्म ८०६ जनाको पिसिआर परिक्षण सम्पन्न
२१ भदौ, काठमाडौं । तारकेश्वर नगरपालिकाले भोलीदेखि होम आइसोलेसनमा बसेकालाई ५ हजार नगद दिने भएको छ । नगर प्रमुख सहितको टोलीले माक्स, सेनीटाइजर र रकम दिन लागेको हो । उक्त कार्यका लागि नगर प्रमुख रामेश्वर बोहरा, उप–प्रमुख भवानी डोटेल, प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्साल, नगर स्वास्थ्य साखा प्रमुख जनार्दन
निषेधाज्ञामा पनि रातो मछिन्द्रनाथको रथ यात्रा
काठमाडौं। प्रशासनको कडा सुरक्षाका बीच ललितपुरको पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म रातो मछिन्द्रनाथको रथ तानियो। तर, यो वर्ष सदाको झै हर्षउल्लाहस भने थिएन। कोरोना महामारीका कारण यो वर्षको रथ तान्ने परम्परा नै प्रभावित भयो। गत बिहीबार त झडप नै भयो। परम्परा जोगाउनका लागिमात्र निषेधाज्ञाका बीच आइतबार
ललितपुरमा झडपपछि पक्राउ परेका दुईजनामा कोरोना संक्रमण, खटिएका १९ जना प्रहरीमा पनि कोरोना संक्रमण
काठमाडौं। बिहीबार ललितपुरमा रातो मछिन्द्रनाथको रथ तान्नेक्रममा भएको झडपपछि पक्राउ परेका ९ जना मध्ये २ जनामा कोरोना संक्रमण देखिएको छ। ललितपुर प्रहरीको हिरासतमा रहेका उनीहरुमा कोरोना संक्रमण देखिएको स्रोतले बतायो। कोरोना संक्रमण देखिएपछि उनीहरुलाई बेग्लै हिरासतमा राखिएको महानगरीय प्रहरी परिसर
उपत्यकामा निषेधाज्ञा दशैसम्म लम्बिन सक्ने ! नाकामा सेना परिचालन गर्नुपर्ने काठमाडौ सिडयोको प्रस्ताव
काठमाडौ उपत्यकामा कोरोना संक्रमण अबस्था नघटेकोले निषेधाज्ञा दशैसम्म लम्बिन सक्ने संकेत देखिएको छ । तर निषेधाज्ञाको मोडल भने फरक नहुने सम्बद्ध अधिकारीहरुले बताएका छन् । काठमाडौं उपत्यका भित्रका तीनवटै जिल्ला प्रमुख अधिकारीहरुले काठमाडौं उपत्यका प्रवेशमा थप कडाई गर्नुपर्ने बताएका छन् । यता बाहिरी
परिवारमा कोरोना देखएपछि स्वाथ्यमन्त्रीनै क्वारेन्टिनमा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ । परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल हाल निवासमै क्वारेन्टिनमा बसेका छन् ।
७ बुदे सुझाव सहित मनमैजु साँस्कृतिक समाजको भर्टच्यूअल प्रेस मिट
तारकेश्वर काठमाण्डाँँै, भाद्र २१। कोभिड १९ को कारण सिगो विश्वको अवस्थानै कठिन र जटिल बनिरहेको छ । कोरोनाको असर बाट नेपाल पनि अछुतो रहन सकेन । यो स्थिति कति लामो समयसम्म रहन्छ भनेर आँकलन गर्न कठिन भइरहेको सन्दर्भमा यसले मानव जीवनलाई थुप्रै कठिनपूर्ण बनाइदिनै सकेको छ । यसै विषयममा तत्कालका लागि हामीले आफ्नो