कोरोनाबाट पाठ सिकेर अर्को महामारीको सामना गर्न तयारी अवस्थामा रहौ : डब्लूएचओ
एजेन्सी, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको महामारीले विश्वलाई पाठ सिकाएको बताएको छ । सोमबार डब्लूएचओको मुख्यालय जेनेभामा भएको भर्चुअल मिडिया ब्रिफिङका क्रममा डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना महामारीबाट पाठ सिकेर अर्को महामारीका लागि तयारी अवस्थामा
अब कोरोनासँग ‘लिभिङ टुगेदर' मा बस्नुपर्ने अबस्था
काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोनासँग ‘लिभिङ टुगेदर’ मा बस्नुको विकल्प नरहेको बताएका छन् । जनस्वास्थ्यका मापदण्ड पालना गर्दै आफ्नो अस्तित्व कायम हुने गरी कोरोनासँग ‘लिभिङ टुगेदर’ मा बस्नुपर्ने अबस्था आएको छ, समय अनुसार हामीले अब बाँच्न सिक्नुपर्दछ पोखरलले भने
नुवाकोट प्रवेश गर्ने नाकाहरुमा थप कडाई, निषेधाज्ञाको समय ३ दिन थप
नुवाकोट प्रवेश गर्ने नाकाहरुका क्षेत्रमा निषेधाज्ञा थप कडाई गरिएको छ। स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम हिजो भाद्र २३ गते राति १२ बजेदेखि भाद्र ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। बेलकोटगढी नगरपालिकाको वडा नं २ अन्तर्गत धादिङको आचार्य
स्वदेश फर्कन नपाएपछि साउदीमा नेपाली युवाहरु प्रधानमन्त्रीविरुद्ध यसरी उत्रिए
काठमाडौं। स्वदेश फर्कन नपाएपछि साउदी अरबमा अलपत्र परेका नेपालीहरुले नेपाल सरकारप्रति आक्रोश पोखेका छन्। लामो समयदेखि रोजगार गुमाएर आम्दानीविहीन भएर अलपत्र हुँदा पनि नेपाल नफर्काएको भन्दै उनीहरुले साउदीस्थित दूतावास र नेपाल सरकारविरुद्ध चर्को नारावाजी गरेका छन्। रियादमा रहेको सामास्को नामक एक सप्लाई
अब कोरोनासँग ‘लिभिङ टुगेदर’मा बसौं - उपप्रधानमन्त्री पोखरेल
काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोनासँग ‘लिभिङ टुगेदर’ मा बस्नुको विकल्प नरहेको बताएका छन् । जनस्वास्थ्यका मापदण्ड पालना गर्दै आफ्नो अस्तित्व कायम हुने गरी कोरोनासँग ‘लिभिङ टुगेदर’ मा बस्नुपर्ने अबस्था आएको छ, समय अनुसार हामीले अब बाँच्न सिक्नुपर्दछ पोखरलले भने
सासंद भीमसेनदासको सरकारसँग माग, भीओआइपीको तलब कटौती गरेर गरिब तथा विपन्न वर्गको खाली पेट भर
काठमाडौंका सांसदहरुले प्रधानमन्त्री, मन्त्री र सांसदको तलब कटौती गरेर गरिब तथा विपन्न वर्गलाई खानाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन। नेपाली कांग्रेस नेता तथा काठमाडौं क्षेत्र नम्बर ६ बाट निर्वाचित प्रतिनधि सभाका सांसद भीमसेनदास प्रधानले मंगलबार काठमाडौंबाट निर्वाचित सांसदहरुको तर्फबाट उपप्रधान
प्रधानमन्त्री र व्यवसायीहरुको छलफल सकारात्मक, भदौ २४ पछि निषेधाज्ञा थप नहुने !
उद्योगी र व्यावसायीले भने अब निषेधाज्ञा लम्ब्याउन नहुनेमा जोड दिएका छन्। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी र व्यापारीसँग छलफल गरेका थिए। उक्त छलफलमा व्यापारीले निषेधाज्ञा नलब्याउन आग्रह गरेका थिए। व्यावसायीको आग्रहलाई प्रधानमन्त्री ओलीले सकारात्मक रुपमा लिएको बताएका थिए। कोरोना संक्रमितको
आजको मौसम पूर्वानुमान यस्तो छ भिडियोसहित हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको र स्थानिय वायुको पनि प्रभाव रहेको छ। स्थानीय वायुको प्रभावका कारण हाल देशका अधिकांश स्थानमा सामान्य बदली भइ प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश,गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरुमा
स्थानीय सरकारको कोरोना संक्रमितहरुलाई हौसला र प्रोत्साहन, तारकेश्वरको मेयर आफै घर घर पुगेर सहयोग गरे
भदौ २२, काठमाडौं । तारकेशवर नगरपालिकाले कोरोना संक्रमितहरुलाई नगद प्रदान गरेको छ । नगरपालिकामा कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेकाहरुलाई नगरपालिकाले प्रतिव्यक्ती नगद रु ५००० प्रदान गरेको हो । नगरका प्रमुख रामेश्वर बोहरा लगायत पदाधिकारीले तानपा वडा नं १० को शिवनगरस्थित नवल चन्द्र शिवाकोटीको एकै
निजामती सेवा दिवसको अवसरमा ४० जना सरकारी कर्मचारी पुरस्कृत
काठमाडौं । नेपाल सरकारले ४० जना आफ्ना कर्मचारीहरुलाई पुरस्कृत गर्ने भएको छ । आज सोमबार निजामती सेवा दिवसमा ४० जना कर्मचारी पुरस्कृत गर्ने जनाएको छ । कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट नम्वर ल्याउने ४० जना निजामति सेवाका कर्मचारीहरुलई पुरस्कृत गर्न लागिएको हो तर विगतमा जस्तो सर्वोत्कृष्ट कर्मचारीको