नागरिक पोष्ट News

असोज १ देखि सबै प्रकारको सार्वजनिक सवारीसाधन चलाउने निर्णय

काठमाडौं, २५ भदौ । यातायात व्यवसायीले असोज १ गतेदेखि सबै प्रकारका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने घोषणा गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ र तीनओटा मजदूर संगठनले बुधवार असोज १ गतेदेखि लामो तथा छोटो दुवै दूरीका सार्वजनिक यातायात चलाउने निर्णय गरेका छन् । सरकारले भदौ ३ गतेदेखि काठमाडौं

फार्मेसी बिषयका बिघर्थीहरूको साझा संस्था "फोरम फर फार्मेसीको "र्भच्यूअल कार्यक्रम सम्पन्न

काठमाण्डौँ २४,काठमाडौं बिश्व बिघालयका फार्मेसी बिभाग अन्तर्गत फार्मेसी बिषयका बिघर्थीहरूको साझा संस्था "फोरम फर फार्मेसी " नामक संस्थाले " Covid-19 scenarioin present world & mental health illness for suicide prevention " बिषयमा Vartual Talk program को आयोजना गरेको थियो! .ऊत्त कार्यक्रम संस्थाका अध्यक्ष सृष्टि प्रजापतीले कार्यक्रममा उपस्थित सबैलाई स्वागत

काठमाडौं उपत्यकामा बार अनुसार पसल खोलिने, हेर्नुहोस् कुन बार कुन पसल खुल्नेछन्

काठमाडौं -सरकारले उपत्यकामा बिहीबार अलि खुकुलो बनाउने निर्णय गरेको छ ।  नीजि तथा सार्वजनिक सवारी साधानहरुमा जोर बिजोर प्रणाली लागू गरिएको छ । कुन बार कुन पसल खोल्ने ?  काठमाडौं जिल्ला अधिकारीले जारी गरेको विज्ञप्ती अनुसार  अब तरकारी, दुध तथा खाद्यवस्तुका पसलहरु बिहान ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म

तारकेश्वर -नं ९ मा रक्तदान कार्यक्रम सम्पन्न, कम्युनिष्ट सरकारले गति छाड्यो: नेता केसी

नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले वर्तमान सरकार नालायक भएको टिप्पणी गरेका छन् । बीपी जयन्तीको अवसरमा तारकेश्वर नगरपालिका वडा नं ९ आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै नेता केसीले नेकपा सरकार पार्टीको आन्तरिक विवादमै अड्किएको भन्दै जनताको पक्षमा काम हुन नसकेको बताए । त्यस्तै कार्यक्रममा

बिहीबारबाट निजी सवारी साधनमा जोर बिजोर लागू, पसल खोल्न समय तोकियो

काठमाडौं। काठमाडौं उपत्यकामा विहिबारबाट जोर विजोर प्रणाली अन्तर्गत नीजि सवारी साधन सञ्चाजन गर्न पाउने गरी निषेधाज्ञा खुकुलो पारिएको छ । बुधबार दिउसो उपत्यकाका तीन जिल्लाका सिडिओहरुको बैठकले केही सहजतासँगै निषेधाज्ञा पनि लब्म्याउने निर्णय गर्दै विहिबारबाट नीजि सवारी साधन सचालन गर्न पाउने गरी निषेधाज्ञालाई

भदौ २५ गतेदेखि काठमाडौ उपत्यकामा सार्वजनिक यातायात सहित यी क्षेत्रहरु खुल्ने (सूचीसहित)

काठमाडौँ । काठमाडौँ उपत्यकामा भदौ ३ गते मध्यरातिबाट जारी निषेधाज्ञा  बिहीबारदेखि एक साताका लागि केही खुकुलो बनाइएको छ । बिहीबारदेखि नै लागू हुने गरी सवारीसाधनमा जोर बिजोर लागू गर्ने तथा ब्यापार पसलहरू साताका तीन दिनसम्म सञ्चालन हुन दिने निर्णय गरेका छन् । यस्तै १६ सिट क्षमता भन्दा माथिका सबै सार्वजनिक

सामाजिक अभियान्ता महेशजगँ कुँवरले कसलाई दिए दागबत्ती 

काठमाण्डौँ २४, हिमालयन बृद्धा आश्रम केन्द्र गोङ्बुमा रहेका बीरहस्पिटल बा को निधन भएको छ । टोखा नगरपालिका वडा नं ९ स्थित हिमालयन बृद्धा आश्रममा बस्दै आएका “बीरहस्पिटल बा” को नामबाट चिनिएका एक बृद्धको निधन भएको छ ।  अन्दाजी ७० बर्ष  जतिका सो बृद्धलाई करीब १० महिना अगाडी बीरहस्पितलबाट सो बृद्धा

खुशी मात्र लुटेका हुन् लुट्नेहरूले ..गजल – तारा प्रकाश बम

गजल – तारा प्रकाश बम  २४ भाद्र २०७७, बुधबार दुःख पीडाको जागिर अझै छ म सँग र अस्ताएको तक्दिर अझै छ म सँग नाता टुटेको बर्षौ भएपनि उस्को मेरो त्यो निष्ठुरीको तस्बिर अझै छ म सँग सधैं हारे हुँला तर सबै हारेको छैन एकथान मृत्यु आखिर अझै छ म सँग खुशी मात्र लुटेका हुन् लुट्नेहरूले पोल्टो भरि जन्जिर अझै छ म सँग ‘तारा’

नागबेली लघुवित्तको ४ लाख ३५ हजार कित्ता शेयर सूचीकृत

काठमाडौं । नागबेली लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । उक्त कम्पनीको ४ लाख ३५ हजार ९६६ दशमलव ७० कित्ता बोनस शेयर सुचीकृत भएको हो । कम्पनीले गत माघ २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

जननायक बिपि कोइरालाको १०६ औं जन्म जयन्तीको अवसरमा रक्तदान कार्यक्रम हुदै

भदौ २४,काठमाण्डौँ,Covid 19 निषेधाज्ञा को कारण नेपाल अधिराज्य भर रगतको अभाव लाई केही मात्रामा न्यूनीकरण गर्नको लागी ब्लड डोनर्स एशोसिएशन नेपाल को आह्वान आज भाद्र २४ गते बुधबार का दिन बिहान ठिक १०;३० बजे मनमैजु मन्दिरको प्राङ्गणमा रक्तदान कार्यक्रम हुदै छ । नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री जननायक बिपि

कुल पोष्ट : 8183