नागरिक पोष्ट News

Exclusive News भक्तपुरमा एक घरभित्र कुकुरसहित एकै परिवारका तीन जना मृत अवस्थामा

काठमाडौ । मध्यपुरथिमि नगरपालिका –९ निकोसेरास्थित एकै परिवारका तीन जनाको ज्यान लिएको अवस्थामा आज शव फेला परेको छ । महानगरीय प्रहरी वृत्त थिमिदेखि करीब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा कुकुरसहित सुदीप अधिकारीको परिवारका सदस्यको हत्या गरिएको अवस्थामा शव फेला परेको हो । आफ्नै

काठमाडौमा अहिले सम्मकै धेरै संक्रमित थपिए, आइसीयूमा १७० जना २५ जना भेन्टिलेटरमा

काठमाडौं । काठमाडौ उपत्यकामा पनि कोरोना संक्रमितको संख्याले रेकर्ड बनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६९६ जनामा कोरोना पुष्टि भएको छ। यो अहिले एकै दिनमा संक्रमित भएको सबैभन्दा ठूलो संख्या हो । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ६९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य

अस्पतालले भर्ना नलिदा ३० वर्षीया गर्भवती बिमला सहित शिशुको मृत्यु

विराटनगर । प्रसुती गराउन सरकारी अस्पताल लगिएकी महिललाई अस्पतालले भर्ना नगरिदिएका कारण ज्यान गुमाउनु परेको छ । सुत्केरी ब्यथा लागेर विराटनगरको कोशी अस्पताल लगिएकी एक महिलालाई अस्पतालले भर्ना नलिएपछि घर फर्काइएकी ३० वर्षीयाको निधन भएको हे । अस्पतालको लापरवाहीका कारण विराटनगर महानगरपालिका–६ सुकुम्बासी

कीर्तिपुरमा घरभेटीवाट मारिए, जोरपाटीमा प्रहरीले नै कुटे (भिडियो हेर्नुस्)

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा घरबेटीको कु’टा’इबाट भाडामा बस्ने एक व्यक्तिको निधन भएको छ । कीर्तिपुर नगरपालिका– ७ मा घरबेटी प्रेमलाल महर्जनको कु’टा’इवाट घरभाडामा बस्नेको निधन भएको हो । उनले काठको भाटाले हा’ने’का थिए । उनको कु’टा’इवाट भाडामा बस्ने ४० वर्षका शम्भु चौधरीको निधन भएको महानगरीय

उपत्यकामा एकै दिन ६९६ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६९६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६२० जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै ललितपुरमा ३८ र भक्तपुरमा ३८ जनामा संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा १४५४ जनामा कोरोना भाइरस (कोभिड-१९)

उच्च जोखिमका कैदीबन्दीलाई छुट दिन सर्वोच्चको आदेश

काठमाण्डौ – सर्वोच्च अदालतले कोभिड १९ महामारीमा उच्च जोखिमका कैदीबन्दीको जीवन संरक्षणलाई तत्काल सजाय छुटको विशेष निर्णय लिन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले गत साउन १९ गते जारी गरेको आदेशको आज सार्वजनिक गरिएको पूर्णपाठमा

सरकारी जागीर नखाई अब पेन्सन पाइने, नागरिक लगानी कोषले ल्यायो ५ सय जम्मा गरेर पेन्सन पाइने योजना

काठमाडौं । सबै नेपाली नागरिकलाई पेन्सन दिनेगरी नागरिक लगानी कोषले ‘नागरिक पेन्सन योजना’ ल्याएको छ ।  यो योजनाले सबै नागरिकलाई समेट्ने बताइएको छ । मासिक ५  सय रुपैयाँ बचत गरेर यस योजनामा सहभागी हुन पाइने कोषले जनाएको छ । त्योभन्दा माथि १० ले भाग जाने जतिसुकै रकम बचत गर्नेगरी योजनामा सहभागी हुन सकिने

काठमाडौ उपत्यकामा एकैदिन अहिलेसम्मकै धेरै संख्यामा ५७२ जनालाई कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौं । काठमाडौं उपत्यकाका ५७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४९५ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरका ४३ र भक्तपुरका ३४ जनामा कोरोना संक्रमित थपिएका छन् । काठमाडौंका ५५ वर्षीया महिला तथा ५९ र ८३ वर्षीय  कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

१२४६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५० हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५० अजार ४६५ पुगेको छ । उनीहरुमध्ये ३१७ जनाको मृत्यु भएको छ

एसिड पीडित मुस्कान खातुन सहित १२ जनाले प्रधानमन्त्रीलाई भेटे, नेपालमा एसिडको विक्रिवितरण रोक्न माग

एसिड पीडित मुस्कान खातुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेकी थिइन् ।  उनले नेपालमा ए’सि’ड’को विक्रिवितरण रोक्न प्रधानमन्त्रीसंग माग राखेकी थिइन् । त्यस्तै आफुलाई यस्तो अवस्था बनाउने ब्यक्तिहरु किन छु’टे भन्दै प्रश्न राखेकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले खातुन जस्तै

कुल पोष्ट : 8183