नागरिक पोष्ट News

निमा एकेडेमीद्वारा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय रोबोटिक्स, कोडिङ र एआई प्रतियोगिता

काठमाडौँ । नेपालको अग्रणी एडटेक कम्पनी निमा एकेडेमीले कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूका बिचमा रचनात्मकता, नवीनता र उद्यमशीलताको सिपलाई अभिवृद्धि गर्ने महत्त्वपूर्ण कदमअन्तर्गत एक महत्त्वपूर्ण कार्यक्रमको आयोजना गरेको छ । ‘कोडेभर ५‍‌।० रिजनल’ नाम दिइएको कार्यक्रमका लागि यही असोज १९ देखि

हस्पिटालिटी एक्स्पोमा  घोरिवाला मार्ट  स्टलमा  बोना र ओशन ग्लासवेयर  प्रदर्शनी

काठमाडौं । भृकुटीमण्डपमा शुक्रबारदेखि संचालन भएको  जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो २०२३ मा मनमय इन्टरप्राईजेज द्वारा संचालित घोरिवाला मार्टको ९न्जयचष्धबबि ःबचत० स्टलमा सामान खरिद र बुकिङमा बिशेश छुटको व्यवस्था गरेको छ । विगत साढे चार दशक देखि नेपाली हस्पिलिटी क्षेत्रमा सेवा दिँदै

चुनावी एजेन्डा सहित एनआरएनए उपाध्यक्षका प्रत्याशी केसी बेलायतमा

लन्डन । एनआरएनए उपाध्यक्षका प्रत्याशी गणेश केसी हङकङ र दक्षिण कोरिया भ्रमणपछि एनआरएनए प्रतिनिधिहरुसंग आफ्नो उम्मेदवारी र चुनावी एजेन्डा सहित चुनावी प्रचारप्रसारमा शुक्रबार बेलायत पुगेका छन। एनआरएनए अभियानमा सक्रिय भूमिका खेलेका अग्रज युकेमा रहने अभियन्तासँग आफ्नो पक्षमा समर्थन जुटाउन र आफुलाई

नेपालगन्जमा फेरि कर्फ्यु

बाँके । नेपालगन्जमा फेरि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै आज फेरी अचानक कर्फ्यु लगाइएको जानकारी दिएको हो ।  सो कर्फ्यु बिहान ६ बजे देखी सुरु भएर साँझ ८ बजेसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जारी गरेको सूचनामा भनिएको छ ।  उनका अनुसार नेपालगन्ज

यस्तो छ आजको मौसम

काठमाडौं । नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। कोशी, बागमती

एमाले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन आजदेखि

काठमाडौं  ।  नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ।  एमालेका अधिकांश भौगोलिक प्रदेश कमिटीका अधिवेशन सकिन लाग्दा पूर्वनिर्धारित तालिका अनुसार गैरभौगोलिक र बुद्धीजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको अधिवेशन हुन लागेको हो

मिथिलामा आज जितिया व्रत

महोत्तरी ।  सन्तानवती मिथिलानी ९मिथिलाका नारी०ले कठोर विधिको जितिया पर्वको आज निराहार व्रत बस्दैछन् । असोज कृष्णपक्ष ९पितृपक्ष०को अष्टमी तिथिका दिन गरिने यो एक अहोरात्रको व्रत आज मध्यरात बितेसँगै सन्तानवती मिथिलानीले सुरु गरेका हुन् ।  बितेको मध्यरातअघि ‘ओगटन’ ९दर० खाएर व्रत सुरु गरेका

बझाङको चैनपुर केन्द्रबिन्दु भएर फेरी भूकम्प

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रबिन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रबिन्दु भएर चार दशमलव तीन तथा गए राति १२ः२३ बजे चैनपुर नै केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको

च्याम्पियन्स लिग : पोर्टोमाथि बार्सिलोनाको जित

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले कठिन जित निकालेको छ । गएराति भएको खेलमा घरेलु टोली पोर्टोलाई १–० गोलले हराउँदै बार्सिलोनाले जित निकालेको हो । बार्सिलोनाका लागि फरान टोरेसले गोल गरेका थिए । उनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै बार्सिलोनाको जितका लागि निर्णायक बनेको थियो

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै

कुल पोष्ट : 8183