अब सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर टेष्ट हुने
काठमाडौं । सरकारले कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । अब सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर टेष्ट हुनेछ । रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । सुरुमा पीसीआर टेष्टको
बंगलादेशले उपलब्ध गराएको औषधि स्वदेश ल्याइयो
काठमाडाैं । बंगलादेशले कोभिड-१९ सङ्क्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नामक औषधि सहयोगस्वरुप नेपाललाई उपलब्ध गराएको छ ।नेपाली सेनाको स्काई ट्रकमार्फत शनिबार साँझ ५ हजार थान ती औषधि स्वदेश ल्याइएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए। सहायकरथी आशिषनरसिँह राणाका
कुल बजार पूँजीकरण २० खर्ब माथि
काठमाडौैं, २७ भदौ । शेयर बजारको कुल पूँजीकरण २० खर्ब २१ अर्ब ७४ करोड ९० लाख रुपैयाँ पुगेको छ । बजार पूँजीकरण शेयर बजारले ऐतिहासिक विन्दु कायम गरेको अवधिकै हाराहारीमा हो । नेप्सेले कारोबारमा ऐतिहासिक विन्दु विसं २०७३ साउन १२ गते १ हजार ८८१ कायम गरेको थियो । त्यस दिन कुल बजार पूँजीकरण रकम २० खर्ब ५४ अर्ब ५४
काठमाण्डौमा पाँच हजार सङ्क्रमित, ३१ जनाको कोरोनाकै कारण मृत्यु
काठमाण्डौ – काठमाडौँ महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ८८६ रहेको छ । हाल सङ्क्रमित भएकामध्ये एक हजार २६२ जना निको भएका छन् भने तीन हजार १६८ जना उपचाररत रहेको कामपाले जनाएको छ । कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरका अनुसार ४७१ जना अस्पतालमा उपचार गराइराखेका छन् भने एक हजार ५२४
Be Careful पाँच कम्पनीको ह्याण्ड सेनिटाइजरमाथि रोक, मानव स्वास्थ्यमा गम्भिर असर
काठमाडाैं । औषधि व्यवस्था विभागले काठमाडौं उपत्यकाका ५ वटा कम्पनीले उत्पादन गरेको ह्याण्ड सेनिटाइजर प्रयोग नगर्न नगराउन आग्रह गरेको छ। विभागले सूचना जारी गर्दै नेपाल कायाकल्प उद्योग (भक्तपुर)ले उत्पादन गरेको इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर, हाइजेनिक सप एण्ड केमिकल प्रालि (काठमाडौं)ले उत्पादन गर्ने
कारागारका २३१ कैदीबन्दीमा कोरोना, पाँचको मृत्यु
काठमाडौं । मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण देखिएको छ । कूल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको सङ्क्रमण देखिएको हो । कारागार व्यवस्थापन विभागका अनुसार सङ्क्रमितमध्ये आजसम्म ८६ जना निको भएर फर्किएको र १३७ उपचाररत छन् । केन्द्रीय कारागार कार्यालय सुन्धारामा
मानसिक समस्याका कारण ९५ प्रतिशत आत्महत्या - मनोचिकित्सक
काठमाडौं । मनोचिकित्सकहरुका अनुसार आत्महत्याको रोकथाम गर्न सकिन्छ । मनोविश्लेषक वासु आर्चायले ९५ प्रतिशत आत्महत्या मानसिक समस्याका कारण हुने गरेको बताए । उनका अनुसार ६० प्रतिशत डिप्रेसनका कारण हुने गरेको देखिन्छ भने अन्य विभिन्न कारणले हुने गरेको देखिन्छ । मानसिक रोग विशेषज्ञ डा. रितेश थापाका अनुसार
होम आइसोलेसन प्रभावकारी: तारकेश्वरमा एकै परिवारका ५ जना होम आइसोलेसनबाटै कोरोनामुक्त भए
होम आइसोलेसनमा बसेकालाई हौसला र सहयोगको खाँचो छ, तारकेश्वर नगरपालिकाको पहिलोअभियान तारकेश्वर नगरपालिकाको घर दैलो अभियान मेयर रामेश्वर बोहोराले मिति २०७७ भाद्र २१ गते तारकेश्वर नगरपालिका वडा नं १० शिवनगर टोलबाट नगरपालिका टीमसहित शुरु गरे । तारकेश्वर नगरले नगरका विभिन्न स्थानका कोरोना सङक्रमितको घरमै
कोरोनाबाट ९६ वर्षीया वृद्धा संक्रमित भएको थाहै नपाइ निको भइन्
बुटवल । रूपन्देही सियारी गाउँपालिका–१ की ९६ वर्षीया एक वृद्धा आफू कोरोना संक्रमित भएको थाहै नपाई निको भएकी छन्। ती वृद्धालाई यही भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। तर, परिवारका सदस्यले कोरोना लागेको छ भनेर जानकारी नै गराएनन्। ‘कोरोनाको बारेमा जानकारी दिएर भय सिर्जना गरेको भए हजुरआमाले चिन्ता
कुलमान घिसिङको कार्यकाल सकिँदै, यसरि गर्न खोजिदै छ आउट
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल भदौ २९ गते सकिदैछ । तर मन्त्रालयले नयाँ कार्यकारी नियुक्ति गर्ने विषयमा कुनै निर्णय गरेको छैन । जसका कारण भदौ २९ गते पछि विद्युत प्राधिकरण नेतृत्वविहिन हुने भएको छ । समाचारहरुमा शुक्रवार कुलमानलाई नै पुन कार्यकारी निर्देशकमा