नागरिक पोष्ट News

आज एकैदिनमा १४५९ यति धेरै कोरोना संक्रमण पुष्टि

३० भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै आज मंगलबारसम्म नेपालमा कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।

को बन्दै छन् त सानिमा लाईफको सिईओ

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको सिईओमा अगम मुखियालाई नियुक्त गर्ने प्रस्ताव बीमा समितिमा पुगेको छ ।सो कम्पनीको तीन दिनअघि बसेको सञ्चालक समितिले अगम मुखियालाई सिईओमा नियुक्त गर्ने निर्णय गरी आज बीमा समिति समक्ष अनुमोदनको लागि पेश गरेको हो । मुखयिा रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका डेपुटी

काठमाडौँ उपत्यका काेराेना संक्रमितकाे संख्या १२ हजार पुग्याे

काठमाडौँ । काठमाडौँ उपत्यकामा मात्र हालसम्म कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको सङख्या १२ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले काठमाडौ उपत्यकामा हालसम्म १२ हजार २४८ जनामा सङ्क्रमण देखिएको बताउनुभयो । देशभरमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ५५ हजार

असोज ५ गतेबाट सार्वजनिक यातायात र आन्तरिक उडान पूर्ण रुपले खुल्ने

काठमाडौं । सरकारले सार्वजनिक यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । गत चैत्र ११ गते लकडाउन शुरुभएयता बन्द भएको लामो दुरीको यातायातका साधन असोज ५ देखि सञ्चालन गर्ने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले

बाल दिवस २०७७को अबसरमा नागरिक बिकास समाजद्धारा अनाथ, असाहय बालबालिकालाई शैक्षिक तथा स्वास्थ्य सामाग्री प्रदान

 राष्ट्रिय बाल दिवस २०७७ को अबसरमा राष्ट्रिय नागरिक बिकास समाजले  बिगत झैं  यस वर्ष कोभिड १९ कोरोनाको महामारीको कारण उज्यालो नेपाल सामाजिक संस्था गौरीघाटमा आश्रित ३० जना अनाथ, असाहय बालबालिकालाई शैक्षिक सामाग्री, माक्स, सेनिटाईजर हस्तान्तरण गरेको छ । साथै खाना, जुस, खुवाएर सम्पूर्ण बालबालिकालाई खादा

पर्या-पर्यटनमा सामुदायिक वन महत्वपूर्ण, कोरोनापछि नेपालमा पर्यटकहरुको ओइरो लाग्ने - पर्यटनमन्त्री योगेश भट्टराई

FECOFUN को सामुदायिक वनमा पर्या-पर्यटनका चुनौति,उपलब्धि र सम्भावना बिषयक अन्र्तकृया २०७६ भाद्र २६ गते काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले कोरोना महामारीको प्रभाव कम हुने वित्तिकै पर्यटकहरुको ओइरो लाग्ने बताएका छन् । सामुदायिक वनमा पर्या–पर्यटनका चुनौति, उपलब्धी र सम्भावना विषयक अनलाइन अन्तक्र्रियामा

कोरोनावाट १५ जनाको निधन पुष्टि, १ हजार १७० जना संक्रमित

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७० जनामा कोरोना भाइरस पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार १७० जनामा कोरोना पुष्टि भएको बताए। २४ घण्टामा १५ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको

कुलमानको कार्यकाल सकियो, प्रधानमन्त्री ओलीले किन कुलमानलाई भेट्न चाहेनन्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि सकियो । तर उनलाई सरकारले पुन नियुक्ति दिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहेकै कारण कुलमान नदोरिएका हुन् । उनले प्रधानमन्त्रीलाई धेरै पटक भेट गर्न समेत चाहेका थिए । तर ओलीले उनलाई भेट गर्ने समय पनि दिएनन् । कार्यकाल

Update सिन्धुपाल्चोक पहिरोमा ११ जनाको शव फेला, २० अझै बेपत्ता

काठमाडौ । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परेर बेपत्ता भएका मध्ये ११ जनाको शव फेला परेको छ। पहिरोमा २० जना हराइरहेका छन्। ज्यान गुमाउनेमा ७ महिला र ४ पुरुष रहेका छन्। बाह्रबीसेकी उपमेयर सुशिला पाख्रिनका अनुसार निधन हुनेमा ६२ वर्षकी भक्तिमाया श्रेष्ठ, वर्ष १० की ल्याक्सी

अहिले निषेधाज्ञा खुकुलो बनाइएको हो, आदेश पालना नभए काठमाडौमा पुन लकडाउन हुने

काठमाडौ । निषेधाज्ञा हटाइएको अवस्थामा सरकारको आदेश विपरित व्यापार सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं अनुरोध गरेको छ । कोरोनाको जोखिम कायमै रहेकाले आदेश अनुसार नियम पालना गर्न प्रशासनले आग्रह गरेको छ ।  लामो समयको लकडाउन र निषेधाज्ञाका कारण अप्ठेरोमा परेका ब्यवसायी र सर्वसाधारणलाई सहज

कुल पोष्ट : 8183