नागरिक पोष्ट News

सरकारको निर्णय असोज १ गते आज देखि लामा तथा छोटो दूरीका सवारीसाधन सञ्चालन गर्ने

काठमाडौं, ३१ भदौ । सरकारले असोज १ गते  देखि लामा तथा छोटो दूरीका सबै किसिमका सवारीसाधन सञ्चालन गर्न दिइने निर्णय गरेसँगै पर्यटन व्यवसायीले उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पर्यटक बससेवा सञ्चालन गर्ने तयारी थालेका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको असर नेपालमा समेत पर्दै गएपछि गत चैत

सर्वोच्च अदालतमा कोरोना बीमाबारे दुई वटा रिट

काठमाडौं । बीमा समितिले जारी गरेको कोरोना बीमा मापदण्ड २०७७ कानुन विपरित रहेको भन्दै सर्वोच्च अदालतमा हालसम्म दुई वटा रिट दर्ता भएको पाइएको छ । सर्वोच्च अदालतबाट आज प्राप्त आदेशमा भाइराजा राई र दावा तामाङले दायर गरेको रिटमा माग गरिए बमोजिमि अन्तरिक आदेश जारी गर्ने सम्बन्धमा छलफलका लागि असोज ८ गते पेशी

प्रिन्ट भएका डिजिटल लाइसेन्स असोज १ गतेबाट वितरण हुँदै

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण भोलिबाट ९असोज १० हुने भएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ठुलो भर्याङले सूचना निकालेर लाइसेन्स वितरण थाल्ने जानकारी गराएको छ ।   लाइसेन्स प्रिन्ट भए नभएको एकिन गरेर लिन आउन भनेको छ । लाइसेन्स वितरण बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म

उपत्यकामा सबै व्यापार व्यवसाय खुल्ला गरियो, सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली कायमै रहने

काठमाडौं । उपत्यका प्रशासनले बार अनुसार पसल खोल्ने व्यवस्था हटाएको छ । बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि यो व्यवस्था हटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले  बताए । उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली भने यथावत नै राखिएको र खुला स्थानमा भिडभाड गर्न  निषेध नै गरिएको छ । प्रशासनले

काठमाडौं उपत्यकामा एकैदिन अहिलेसम्मकै धेरै ७३७ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा मात्र ७३७ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लाका ६५२ छन् भने ललितपुरका ६० र भक्तपुरका २५ जना छन् । यस्तै काठमाडौंकी ७१ र ७४ वर्षीया महिलाको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा १५३९ जनाका कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा

कोरोनाको संकट टरिसकेको छैन, कोरोनालाई ख्यालख्याल र हल्का नठानौं, सावधानी अपनाउन अपील !

काठमाडौं । सरकारले कोरोना भाइरसलाई हल्का ख्याल ख्याल तवरले नलिन आम नाग।िकलाई अपील गरेको छ । सरकारले असोज १ बाट लामो दुरीको यातायात, आन्तरिक हवाई उडान र होटल तथा रेष्टुरेन्ट खोल्ने निर्णय गरेको सरकारले निर्णय गरिसकेको छ । यस्तो अबस्थामा कोरोनाको संक्रमणको जाखिम बढ्न सक्ने भन्दै सरकारका प्रवक्ता एवं

लामो दुरीको यातायात असोज १ देखि खुल्ने, भाडामा ५० प्रतिशत बृद्धि

काठमाडौं । लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । र, व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री

काठमाडौं उपत्यकामा ६७६ संक्रमित थपिए, ८ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ४४०, भक्तपुरका ४३ र ललितपुरका २९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै उपत्यकाका ८ जनाको मृत्यु भएको छ । काठमाडौंका ६१ वर्षीया महिला, ६२, ७०, ७३, ७७, ८५ वर्षीय

पेट्रोलियम तथा एलपी ग्यासको खपत घट्दै

काठमाडौं, ३० भदौ । मुलुकमा पेट्रोलियम पदार्थ तथा ग्यासको खपत सामान्य अवस्थाको दाँजोमा आधाभन्दा बढीले ह्रास आएको पाइएको छ । कोभिड–१० को संक्रमण बढ्दै जाँदा यसअघि ४ महिनासम्म गरिएको देशव्यापी लकडाउन, काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा गरिएको निषेधाज्ञा लगायत कारण हवाई उडान, सवारीसाधन सञ्चालन, विकास

पहिरोको कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा राति १०ः३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसेपछि दुइतर्फी नै सडक अवरुद्ध बनेको छ । पानी परिरहेकाले

कुल पोष्ट : 8183