उपत्यकामा ७११ संक्रमित थपिए, ५ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७११ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५७० जना, भक्तपुरका ८३ र ललितपुरका ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थप ५ जनाको मृत्यु भएको छ । ललितपुरका ६८ र ७६ ववर्षीया महिल.ला तथा ६० वर्षका पुरुष तथा
यसबर्ष पाँच सय ९४ जनालाई विभूषण, संविधान दिवसमा विभुषण पाउने को को (सूचिसहित)
काठमाडौं, असोज ३ । पाँचौ संविधान दिवसको अवसरमा यसबर्ष पाँच सय ९४ जना मानपदवी र अलङ्कार पदकद्वारा विभूषित हुने भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा सक्रिय ब्यक्तिलाई विभूषित गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ । विभूषित
विद्यालयबाट क्वारेन्टिन हटाएर कक्षा सञ्चालन र पठनपाठनको व्यवस्था मिलाऊ : संयुक्त विद्यार्थी संगठन
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्वियूलगायतका १३ विद्यार्थी संगठनहरुले कुनै पनि तहको शैक्षिक सत्र खेर नजाने गरी पठनपाठनको व्यवस्था मिलाउन माग गरेका छन् । सात दिनभित्र उक्त व्यवस्था मिलाउन उनीहरुले सरकारलाई ७ दिने अल्टिमेटम समेत दिएका छन् । माग पूरा नभए संघर्ष गर्ने चेतावनीसमेत
काठमाडौं उपत्यकामा एकैदिन ८५९ कोराना संक्रमित थपिए, ४ जनाको मृत्यु
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८५९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर भने २०२० जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणका कारण ४ जनाको मृत्यु
जनकपुर जयनगरसम्म रेल सेवा शुरु, जनकपुर आइपुग्यो नेपाली रेल
काठमाडौँ । नेपालमा रेल सञ्चालनका लागि रेल सेट नेपाल आइपुगेको छ । यो सँगै नेपालमा धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेलको अर्को यात्रा शुरु भएको छ । नेपालमा मिति २०७७ साल असोज २ गते अपराह्न १२ बजे सो रेल नेपाली भूमिमा आइपुगेको हो । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा
नेपालमा एकैदिन अहिलेसम्मकै धेरै २ हजार २० जनामा कोरोनाको पुष्टि
काठमाडौं । नेपालमा २४ घण्टामा २ हजार २० जना कोरोना भाइरसका नयाँ संक्रमित पुष्टि भएको स्वास्थ तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको सँख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।
मलमास सुरु : असोज २ गतेदेखि कात्तिक १ गतेसम्म मलमास चल्ने, के- के गर्न हुँदैन ? मलमासमा
काठमाडौं । यस वर्ष २०७७ को अधिकमास अर्थात् पुरुषोत्तम मास असोज २ गते शुक्रबारदेखि सुरु भएको छ । असोज २ गतेदेखि कात्तिक १ गतेसम्म मलमास चल्नेछ । सुरु भएको पुरुषोत्तम मासकै कारण यस वर्ष नेपालीहरुको दशैं–तिहार पछि सरेको छ भने सोह्रश्राद्ध केही अघि सरेको छ । हिन्दु पञ्चाङ्ग अनुसार सौरमासको एक वर्षमा ३६५दिन,
रेलको कुरा : जनकपुर- जयनगर रेलसेवा ओलीको सपना, भ्रम र वास्तविकता यस्तो
यस्तो लाग्छ यो सामाजिक संजाल 'भ्रम पस्कने' प्लेटफर्म नै बनिसकेको छ। बिगत देखि जनकपुर-जयनगर रेलको बिषयलाई लिएर असाध्यै भ्रमपूर्ण समाचार संप्रेषित भईरहेकोले यसबारे स्पष्ट गर्न आवश्यक ठानेको छु। भारतको जयनगर देखि बाराको अमलेखगञ्ज सम्म चल्ने यो रेलसेवा बि.सं. १९८४ देखि नै सञ्चालित सेवा हो। प्रारम्भमा
होम आइसोलेसनमा मात्र आठ हजार बढी कोरोना संक्रमित
काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै गएको छ । सरकारले लक्षणविहीन संक्रमितलाई घरमै बस्न भनेपछि होम आइसोलेसनमा बस्नेको संख्या बढेको हो । हाल देशभर ८ हजार ३ सय ३८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै
यसपालि गरिब र मजदुरलाई दशैं खर्च दिने !
काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपाका सांसद सुरेन्द्र पाण्डेले मजदुर र गरिब परिवारलाई दशैं खर्च दिन सरकारलाई सुझाव दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्र पुनरउत्थानको बाटो विषयक अन्तक्रिया कार्यक्रममा उनले यस्तो सुझाव दिएका हुन् ।पाण्डेले सरकारले बेरोजगार रहेका र स्वतन्त्र मजदुर